पार्टी स्थापना दिवसको सन्दर्भमा पाल्पामा व्यापक प्रचारप्रसार सम्पन्न

पार्टी स्थापना दिवसको सन्दर्भमा पाल्पामा व्यापक प्रचारप्रसार सम्पन्न

पाल्पाः नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले आफ्नो स्थापना दिवसको अवसरमा पाल्पामा व्यापक प्रचारप्रसार सम्पन्न गरेको छ । पार्टीले आठौं दिवसको अवसरमा सदरमुकाम तानसेन बजारको टुडिखेल लखनपार्क जनसभा गर्ने तयारी अनुरुप प्रचारप्रसार गरेको छ । जिल्लाको रामपुर शहर, माडी बजार,…

Read More