जुनिका बिकट बस्तीका विद्यालयमा अखिल (क्रान्तिकारी)

जुनिका बिकट बस्तीका विद्यालयमा अखिल (क्रान्तिकारी)

जाजरकोट : अखिल (क्रान्तिकारी) जाजरकोट यतिबेला वैज्ञानिक समाजवादी शिक्षा र व्यवस्थाको लागि जनमतसङ्ग्रह भन्ने मुल नाराका साथ विद्यार्थी जागरण अभियान लिएर जुनिचादे गाउँपालिकाका विभिन्न विद्यालयमा प्रवेश गरेको छ । सोहि अन्तर्गत आज भानुभक्त हिमालयमा बि जुनिचादे गाउँपालिका ६ मैपमा विद्यार्थीहरूसँग…

Read More
राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै रुकुम पश्चिमद्वारा जिल्ला प्रशासन घेराउ

राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै रुकुम पश्चिमद्वारा जिल्ला प्रशासन घेराउ

रुकुम पश्चिम : राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ । उक्त कार्यक्रमलाई सोम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी चन्द्र बुढाले राष्ट्रघाती एमसीसी सम्झौता संसदमा टेबल गरेर गम्भीर राष्ट्रघात गरेको…

Read More
एमसीसी खारेजीको माग गर्दै नेकपा रुकुम पश्चिमद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ 

एमसीसी खारेजीको माग गर्दै नेकपा रुकुम पश्चिमद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ 

रुकुम पश्चिम: नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम घेराउ गरेको छ । उक्त कार्यक्रमा सम्बोधन गर्दै कन्चनले नेपालका लागि  एमसीसी घातक रहेको  बताउदै दलाल संसदीय व्यवस्थाले देश झन् संकटमा बढ्दै गएको हुँदा दलाल संसदीय व्यवस्थाको…

Read More
युवा संगठन नेपाल रुकुम पश्चिमले बुझायो ज्ञापनपत्र

युवा संगठन नेपाल रुकुम पश्चिमले बुझायो ज्ञापनपत्र

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल रुकुम पश्चिमले प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमेरेमार्फत एमसीसी खारेजी सहितका विभिन्न मागहरू राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । उक्त संगठनले ज्ञापन पत्रमार्फत एमसीसी परियोजना खारेज गरिनुपर्ने, पेट्रोलियम पदार्थमा भइरहेको मूल्यबृद्वि…

Read More
राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै नेकपाद्वारा रुकुम पश्चिममा विरोध प्रर्दशन

राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै नेकपाद्वारा रुकुम पश्चिममा विरोध प्रर्दशन

रुकुम पश्चिम : राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले शुक्रबार सदरमुकाम खलङ्गामा विरोध प्रदर्शन गरेको छ । रुकुम पश्चिमको सदरमुकाम खलङ्गमा सम्पन्न भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम जिल्ला इन्चार्ज डिल्लीराज शर्मा…

Read More
नेकपाले निकाल्यो रुकुम पश्चिममा मसाल जुलस

नेकपाले निकाल्यो रुकुम पश्चिममा मसाल जुलस

रुकुम पश्चिम : जिल्लाका बिभिन्न स्थानहरूमा मसाल जुलस निकालिएको छ । विप्लब नेतत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत ६ राजनैतिक दल र दुई मोर्चाले भोलि फागुण ४ गते राष्ट्रघाती एमसीसीबिरुद्ध देशभर बिरोध प्रदर्शन गर्ने केन्द्रीय कार्यक्रम अन्तरगत रुकुम पश्चिममा पनि त्यसको…

Read More
जनपत्रकार सङ्गठन रुकुम पश्चिमले बुझायो महासंघलाई ज्ञापनपत्र

जनपत्रकार सङ्गठन रुकुम पश्चिमले बुझायो महासंघलाई ज्ञापनपत्र

रुकुम पश्चिम : जनपत्रकार सङ्गठन नेपाल रुकुम पश्चिमले मङ्गलबार नेपाल पत्रकार महासंघ रुकुम शाखालाई ज्ञापनपत्र बुझाएको छ । श्रमजीवी पत्रकारहरूको पारिश्रमिक, महासंघमा सदस्यता शुद्धीकरण, प्रदेश सरकारबाट प्राप्त हुने बिज्ञापनहरू महासंघमार्फत समानुपातिक प्रणालीबाट सबै मिडियाले पाउनुपर्ने, पत्रकार महासंघले गर्ने परिचालन गर्ने…

Read More
नेकपा जाजरकोटको पूर्ण बैठक सम्पन्न

नेकपा जाजरकोटको पूर्ण बैठक सम्पन्न

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टी जाजरकोटको १९ औँ पूर्ण बैठक शनिबार सम्पन्न भएको छ । नेकपा जाजरकोटका अनुसार बैठकका प्रमुख अतिथि तथा जाजरकोट जिल्ला इन्चार्ज सङ्गम आरसीले नेपालको विद्यमान राजनीतिक परिस्थितिमा दलाल संसदीय व्यवस्थाले पारेको प्रभाव र सङ्कटलाई चिर्नको लागि…

Read More
अखिल (क्रान्तिकारी) रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझायो

अखिल (क्रान्तिकारी) रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझायो

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रुकुम पश्चिमले पनि यातायात क्षेत्रमा तोकिएको भाडामा सहुलियत कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल सरकार र संयुक्त विद्यार्थी सङ्ठनबीच भएको सहमतिलाई तत्काल कार्यान्वयन गरि यातायातमा विद्यार्थीलाई…

Read More
जाजरकोटका गाउँ बस्तीहरूमा राता मान्छेहरू

जाजरकोटका गाउँ बस्तीहरूमा राता मान्छेहरू

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले वैज्ञानिक समाजवादका लागि स्वयम्सेवक अभियान नेपाल अन्तरगत तीन महिने अभियान लिएर जाजरकोटका गाउँ बस्तीहरूमा पुगेको छ । “स्वाधीनता, सुशासन र समृद्धिका लागि जनएकता निर्माण गरौँ ! वैज्ञानिक समाजवाद स्थापना गर्न जनमतसङ्ग्रहको चुनाव गरौँ !”…

Read More