कमसल काम गर्ने निर्माण कम्पनीलाई कञ्चनपुर नेकपाको काम बन्द गर्न आह्वान

कमसल काम गर्ने निर्माण कम्पनीलाई कञ्चनपुर नेकपाको काम बन्द गर्न आह्वान

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरद्वारा महाकाली पुल परियोजना अन्तर्गत निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरी गरिरहेको कामलाई तत्काल बन्द गर्न आह्वान सहितको चेतावनी दिएको छ । बिहीबार जिल्लाका सचिव रमेश परियार अन्य नेताकार्यकर्ता सहितको उपस्थितिमा निर्माण कार्य…

Read More
कञ्चनपुरमा बन्दको पूर्ण प्रभाव, राष्ट्रघाती एमसीसी खारेज गर्नुमा सबैको समर्थन

कञ्चनपुरमा बन्दको पूर्ण प्रभाव, राष्ट्रघाती एमसीसी खारेज गर्नुमा सबैको समर्थन

कञ्चनपुर : अमेरिकी अनुदान एमसीसी परियोजना खारेजीको माग गर्दै घोषणा गरिएको नेपाल बन्दको असर कञ्चनपुरमा पनि पूर्ण रुपमा परेको छ । जिल्लाको मुख्य बजार महेन्द्रनगर लगायत सबैतिर व्यापार व्यवसाय ठप्प भएको छ । अत्यावस्यक सामग्रीको पसल बाहेक अन्य पसल व्यवसाय…

Read More
कञ्चनपुरमा बन्दकर्ताले नियन्त्रणमा लिए वडाध्यक्षको गाडी

कञ्चनपुरमा बन्दकर्ताले नियन्त्रणमा लिए वडाध्यक्षको गाडी

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका वार्ड ४ का वार्ड अध्यक्ष लक्ष्मी दत्त बोहराको सरकारी मोटरसाईकल नेपाल बन्दकर्ताले नियन्त्रणमा लिएका छन् । बन्दकर्ताले अध्यक्ष लक्ष्मी दत्त बोहराको मोटरसाईकल बसपार्क नजिकबाट नियन्त्रणमा लिएको नेकपाका युवा नेता दिपेन्द्र ऐेरीले जानकारी दिए । नेकपा…

Read More
अखिल क्रान्तिकारी सुप प्रदेशले शैक्षिक विकृतिको विरुद्धमा सङ्घर्ष गर्ने

अखिल क्रान्तिकारी सुप प्रदेशले शैक्षिक विकृतिको विरुद्धमा सङ्घर्ष गर्ने

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी सुदूर–पश्चिम प्रदेश समिति कार्यालयको बैठक मङ्गलबार कैलालीको धनगढीमा महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ । सो बैठकले गरेको निर्णय अनुरुप सङ्गठनले वर्तमान अवस्थामा शैक्षिक क्षेत्रमा देखिएका तमाम विकृति विसङ्गति, व्यापारीकरण…

Read More
नेपाल बन्दको दिन कैलाली र कञ्चनपुरमा आन्दोलनकर्ताले जलाए टायर

नेपाल बन्दको दिन कैलाली र कञ्चनपुरमा आन्दोलनकर्ताले जलाए टायर

कञ्चनपुर : नेपाल बन्दलाई प्रभावकारी बनाउन कञ्चनपुरको महेन्द्रनगरस्थित पूर्वपश्चिम राजमार्गमा र उता कैलालीको धनगढी क्याम्पस रोडमा टायर बालेको छ । अमेरिकी सहयोग एमसीसी परियोजना देश र जनताको हित विपरीत रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी लगायत ६ मोर्चाद्वारा फागुन ४ गते…

Read More
नेपाल बन्दको पूर्वसन्ध्यामा कञ्चनपुरमा पनि मसाल जुलुस

नेपाल बन्दको पूर्वसन्ध्यामा कञ्चनपुरमा पनि मसाल जुलुस

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) दुई दलद्वारा अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै संयुक्त रूपले मङ्गलबार महेन्द्रनगरमा मसाल जुलुस निकालेका छन् । फागुन ४ गते संयुक्त रूपमा पाँच दल र एक मोर्चाद्वारा घोषणा गरिएको नेपाल…

Read More
जनयुद्ध दिवसको पूर्वसन्ध्यामा कञ्चनपुरमा दीप प्रज्वलन

जनयुद्ध दिवसको पूर्वसन्ध्यामा कञ्चनपुरमा दीप प्रज्वलन

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी कञ्चनपुरले २७ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन गरेको छ । उक्त दीप प्रज्वलन जिल्लाको महेन्द्रनगर बजारमा गरेको हो । सो दीप प्रज्वलन कार्यक्रममा महान जनयुद्ध जिन्दावाद, अखिल क्रान्तिकारी जिन्दावाद,…

Read More
अजयमेरुमा सरकारको विभेदकारी स्वभाव : मेयरको नजिक करोडौँ बजेट जनताले पाएन

अजयमेरुमा सरकारको विभेदकारी स्वभाव : मेयरको नजिक करोडौँ बजेट जनताले पाएन

डडेल्धुरा : ‘डडेल्धुरामा सङ्घीय सरकारले सडक विस्तारका लागि विनियोजन गरेको बजेटमा विभेदकारी स्वभाव अनुरूप बजेट विनियोजित गरेको देखिन्छ । जसमा हेर्दा पहुँच वालाले आफू अनुकूल ठाउँहरूमा मनलाग्दी ढङ्गले बजेट हालेको देखिन्छ ।’ जसमध्ये एउटा प्रतिनिधि घटना हो अजयमेरु गाउँपालिकाको :…

Read More
अवैधानिक तरिकाले वन फडानी गर्नेलाई कारबाही गर : नेकपा

अवैधानिक तरिकाले वन फडानी गर्नेलाई कारबाही गर : नेकपा

कञ्चनपुर : कञ्चनपुरको भिमदत्त नगरपालिका वार्ड नं. ९ मटैनाको बैजनाथ सामुदायिक वनको ठिक माथि रहेको चुरेक्षेत्रमा कथित (बिपाषना) ध्यानकेन्द्र निर्माण गर्ने भनी मनोमानी तरिकाले अबैधानिक फडानी गर्ने माथि सत्यतथ्य छानबिन गरी कारवाही गर्न नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भीमदत्त नगर समितिले…

Read More
सुदूर–पश्चिमका विभिन्न जिल्लामा मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन

सुदूर–पश्चिमका विभिन्न जिल्लामा मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन

कञ्चनपुुर : नेपालल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम प्रदेश समिति अन्तर्गत विभिन्न जिल्लाहरूमा पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धिका विरुद्धमा प्रदर्शन गरेका छन् । अखिल क्रान्तिकारीले कञ्चनपुर, बैतडी र दार्चुलामा नेपाल सरकारले गरेको मूल्यवृद्धि खारेजीको माग गर्दै विरोध प्रदर्शन कार्यक्रम सम्पन्न…

Read More