महासंघलाई मर्यादित र जिम्मेवार बन्न माग राख्दै जनपत्रकार सङ्गठन कञ्चनपुरले बुझायो मागपत्र

महासंघलाई मर्यादित र जिम्मेवार बन्न माग राख्दै जनपत्रकार सङ्गठन कञ्चनपुरले बुझायो मागपत्र

कञ्चनपुर : जनपत्रकार सङ्गठन नेपाल, जिल्ला समिति कञ्चनपुरले मर्यादित र जिम्मेवार बन्न अपिल गर्दै विभिन्न मागहरू राखी नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई शुक्रबार मागपत्र बुझाएको छ । महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधवसिंह धामीले महसंघको हितमा रहेका जायज मागहरूलाई सम्बोधन गर्न…

Read More
भ्रष्ट जनप्रतिनिधिलाई अखिल (क्रान्तिकारी) बझाङले गर्यो जनकारवाही

भ्रष्ट जनप्रतिनिधिलाई अखिल (क्रान्तिकारी) बझाङले गर्यो जनकारवाही

बझाङ : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति बझाङले बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका वडा ८ का अध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई लाखौँ भ्रष्टाचार, अनियमितता गरेको आरोप लगाउँदै जनकारवाही गरेको छ । संगठनले आइतबार…

Read More
ठेकेदारले मनोगत ढङ्गबाट सडक विस्तार गरेकोमा, स्थानीयलाई सास्ती

ठेकेदारले मनोगत ढङ्गबाट सडक विस्तार गरेकोमा, स्थानीयलाई सास्ती

कञ्चनपुर : महाकाली कोरिडोर ब्रम्हदेब झुलाघाट दार्चुला तिङ्कर सडकखण्ड अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका स्थानीयहरूले ठेकदारले मनोगत ढङ्गले जनताको धन सम्पत्तिको ख्यालै नगरी आग्रह पूर्वाग्रह राखी सडक विस्तारको काम अघि बढाएको आरोप लगाएका छन् । जुन सडक विस्तारको कारण…

Read More
जनपत्रकार सङ्गठन नेपाल कञ्चनपुरको प्रथम पूर्ण बैठक सम्पन्न

जनपत्रकार सङ्गठन नेपाल कञ्चनपुरको प्रथम पूर्ण बैठक सम्पन्न

कञ्चनपुर : जनपत्रकार सङ्गठन नेपाल कञ्चनपुर जिल्ला समितिको प्रथम पूर्ण बैठक आउँदै गरेको राष्ट्रिय सम्मेलनलाई भव्यताका सफल पार्न जुट्ने लगायतका निर्णय गर्दै कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा बसेको उक्त बैठकले वर्तमान समयमा भइरहेका पत्रकारिता क्षेत्रका विकृति विसङ्गति,…

Read More
नेकपा कञ्चनपुरद्वारा १२९ औँ माओ दिवस सम्पन्न

नेकपा कञ्चनपुरद्वारा १२९ औँ माओ दिवस सम्पन्न

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरले १२९ माओ दिवसको उपलक्ष्यमा पार्टी कार्यालय महेन्द्रनगरमा शुभकामना आदानप्रदान गर्दै माओ दिवस सम्पन्न गरेको छ । उक्त शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज रामबहादुर चौधरी ‘महान’ ले सम्बोधन…

Read More
किसान महासङ्घ बेलडाँडी गाउँपालिकाको एरिया भेला सम्पन्न

किसान महासङ्घ बेलडाँडी गाउँपालिकाको एरिया भेला सम्पन्न

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा भेलाबाट केशव सुनारको संयोजकत्वमा सात सदस्यीय गाउँ समिति गठन गरिएको छ । कार्यक्रममा सङ्गठनका सुदूर–पश्चिम प्रदेश समिति संयोजक तथा प्रमुख अतिथि रामबहादुर सिंहले सम्बोधन गर्दै…

Read More
अखिल (क्रान्तिकारी) कञ्चनपुरद्वारा भाडा दरमा ४५% छूट गर्न माग

अखिल (क्रान्तिकारी) कञ्चनपुरद्वारा भाडा दरमा ४५% छूट गर्न माग

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) जिल्ला समिति कञ्चनपुरले आम विद्यार्थीहरूलाई परिचय पत्रको आधारमा सार्वजनिक यातायातमा ४५% छुटको माग गर्दै सङ्गठनले जिल्ला प्रमुख अधिकारी रामप्रसाद पाण्डेलाई शुक्रबार माग पत्र बुझाएका छन् । नेपाल सरकारले नै वि.स….

Read More
अखिल क्रान्तिकारी कञ्चनपुर जागरण अभियानमा

अखिल क्रान्तिकारी कञ्चनपुर जागरण अभियानमा

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) कञ्चनपुर जिल्ला समिति तीन महिने विद्यार्थी जागरण अभियानमा तिब्र रुपमा खटिएको छ । सङ्गठनको केन्द्रीय तथा प्रदेश समितिले निर्णय गरेको तीन महिने विद्यार्थी जागरण अभियान उद्घाटन पश्चात सङ्गठन निरन्तर रूपमा जिल्लाका…

Read More
सामुदायिक विद्यालयहरूमा नै विभेदकारी शिक्षा

सामुदायिक विद्यालयहरूमा नै विभेदकारी शिक्षा

देशभरका अधिकांश सामुदायिक विद्यालयहरूमा अहिले अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरेका छन् । हाम्रो देशको सन्दर्भमा जसरी अंग्रेजी भाषाप्रतिको लगाव, मोह र प्राथमिकता छ, त्यसलाई मध्यनजर गर्ने हो भने एक हदसम्म विद्यार्थीहरूको उत्साहपूर्ण लहर पनि भएको देखिन्छ । कम शुल्कमै अंग्रेजी…

Read More
जनपत्रकार सङ्गठन सुप प्रदेशको दोस्रो बैठक सम्पन्न

जनपत्रकार सङ्गठन सुप प्रदेशको दोस्रो बैठक सम्पन्न

धनगढी : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन जनपत्रकार सङ्गठन नेपाल सुदूर–पश्चिम प्रदेश समितिको दोस्रो पूर्ण बैठक कैलालीको धनगढीमा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय सदस्य रामबहादुर चौधरी ‘महान’ ले एकीकृत जनक्रान्तिको लक्ष्यमा जनपत्रकारहरूको…

Read More