लाखौँ भ्रष्टाचार गर्ने प्रअलाई अखिल क्रान्तिकारीले गर्यो जनकारबाही

लाखौँ भ्रष्टाचार गर्ने प्रअलाई अखिल क्रान्तिकारीले गर्यो जनकारबाही

जाजरकोट : विद्यालयमा भ्रष्टाचार र बेथितिमा लिप्त भएका जाजरकोट नलगाड नगरपालिका वडा नं. १ स्थित वीरेन्द्र हिमालय माविका प्रधानाध्यापक चन्द्रबहादुर केसीलाई नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी जाजरकोटले कालोमोसो दलेर जनकारबाही गरेको समाचार प्राप्त भएको छ । उनी नलगाड नगरपालिका…

Read More
नेकपा कञ्चनपुरको २२ औँ पूर्ण बैठक सम्पन्न

नेकपा कञ्चनपुरको २२ औँ पूर्ण बैठक सम्पन्न

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरको २२ औँ पूर्ण बैठक सम्पन्न भएको छ । उक्त बैठकबाट आउँदो मङ्सिर ८ गते काठमाडौँमा हुने पार्टी पुर्नगठन दिवसको अवसरमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने विशाल जनसभालाई भव्य तरिकाले…

Read More
अखिल (क्रान्तिकारी) सेम क्षेत्रीय समन्वय समिति अन्तर्गतका सम्मेलनहरू सम्पन्न

अखिल (क्रान्तिकारी) सेम क्षेत्रीय समन्वय समिति अन्तर्गतका सम्मेलनहरू सम्पन्न

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समिति अन्तर्गत ९ वटा भुगोल जिल्ला र एउटा सु.प. विश्वविद्यालय कमिटीको भेला/सम्मेलनहरू सम्पन्न भएको सेम क्षेत्रीय समन्वय समिति संयोजक वीरेन्द्र शाहले जानकारी दिएका छन् । शाहका अनुसार ३ कैलाली…

Read More
नेकपा कञ्चनपुरको शुक्लाफाँटा नगरद्वारा माछापालन सुरुवात

नेकपा कञ्चनपुरको शुक्लाफाँटा नगरद्वारा माछापालन सुरुवात

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको शुक्लाफाँटा नगर पार्टीद्वारा माछा पालन व्यवसाय सुरुवात गरेको छ । करिब १६ कट्ठा जमीन भाडामा लिएर उक्त व्यवसाय गरेको नगर इन्चार्ज धनबहादुर रानाले बताएका छन् । तत्काल दुई पोखरी बनाउने र एउटा माछाका भुरा…

Read More
अखिल (क्रान्तिकारी) द्वारा मुक्त हलिया बस्तीमा शैक्षिक सामग्री वितरण

अखिल (क्रान्तिकारी) द्वारा मुक्त हलिया बस्तीमा शैक्षिक सामग्री वितरण

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी जिल्ला समिति कञ्चनपुरद्वारा मुक्त हलिया बस्तीमा बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला संयोजक ललित एसकेले सो कार्यक्रमलाई सम्बोधन गर्दै हाम्रो सङ्गठन पूर्ण रूपमा समाज,…

Read More
कञ्चनपुरमा विकृत्ति विसङ्गति विरूद्ध हस्ताक्षर संकलन हुँदै

कञ्चनपुरमा विकृत्ति विसङ्गति विरूद्ध हस्ताक्षर संकलन हुँदै

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरको भीमदत्त नगर समितिले सामाजिक विकृति विसंगति का विरुद्ध जनजागरण तथा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । अभियान उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा भीमदत्त नगर इन्चार्ज डम्मर विष्टले समुदायमा चोरी डकैती,जुवातास,हत्या हिंसा, बलत्कार, घुसखोरी,…

Read More
जातीय विभेदको विरुद्ध कैलालीमा अखिल क्रान्तिकारीको प्रदर्शन

जातीय विभेदको विरुद्ध कैलालीमा अखिल क्रान्तिकारीको प्रदर्शन

अत्तरिया : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति कैलालीले जातीय विभेद तथा छुवाछूतविरुद्ध कैलालीको अत्तरियामा प्रदर्शन गरेको छ । उक्त विरोध प्रदर्शन कार्यक्रमलाई सङ्गठनका जिल्ला संयोजक सुबास किरण जोशीले सम्बोधन गर्दै समाजमा जातीय विभेद तथा छुवाछूतका घटना दिनप्रतिदिन…

Read More
स्वास्थ्य सम्बन्धी मुद्दामा कञ्चनपुरमा विरोध प्रदर्शन

स्वास्थ्य सम्बन्धी मुद्दामा कञ्चनपुरमा विरोध प्रदर्शन

कञ्चनपुर : स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षा क्षेत्रमा भइरहेको विकृतिको विरुद्धमा अखिल क्रान्तिकारीले कञ्चनपुरको जिल्ला प्रशासन कार्यालय अगाडि शुक्रबार विरोध प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारी केन्द्रीय समितिको नीति अनुसार वर्तमान राजनीतिक परिस्थितिमा बढ्दो विदेशी साम्राज्यवाद, बदलिँदो राजनीतिक…

Read More
सीमा अतिक्रमण र वैदेशिक हस्तक्षेपका विरुद्ध कञ्चनपुरमा प्रदर्शन

सीमा अतिक्रमण र वैदेशिक हस्तक्षेपका विरुद्ध कञ्चनपुरमा प्रदर्शन

कञ्चनपुर : सीमा अतिक्रमण, वैदेशिक हस्तक्षेप र असमान सन्धि–सम्झौताका विरुद्धमा अखिल (क्रान्तिकारी) ले कञ्चनपुरको ब्रह्मदेवमा विरोध प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारी केन्द्रीय समितिको नीति अनुसार वर्तमान राजनीतिक परिस्थितिमा बढ्दो विदेशी समाराज्यवाद, बदलिँदो राजनीतिक सङ्कट, शैक्षिक विकृति लगायत विविध विकृति…

Read More
दलाल संसदीय व्यवस्था अन्त्य गर्न समाजवादीको जनमत बढ्दो

दलाल संसदीय व्यवस्था अन्त्य गर्न समाजवादीको जनमत बढ्दो

कञ्चनपुर : कञ्चनपुरमा अन्य पार्टी त्यागी नेकपामा दर्जनौँ नेताहरू बुधबार ध्रुवीकृत भएका छन् । राष्ट्रिय जनमोर्चा, नेपाली काङ्ग्रेस र माओवादी केन्द्र त्यागेर दर्जन भन्दा बढी नेताहरू नेकपामा प्रवेश गरेका हुन् । उक्त ध्रुविकरण अभियान कृष्णपुर नगर कमिटीको आयोजनामा कञ्चनपुरको गुलरियामा…

Read More