अहिलेसम्म प्रतिगमन सडकबाट चिच्याएको थियो बालुवाटारबाट चिच्याएको थियो अब सडकको प्रतिगमन सदन तिर लागेको छ बालुवाटारको प्रतिगमन पनि त्यतै तिर लाग्ने छ अब दुबै प्रतिगमनको धार सदनमा नै बग्ने छ सदनमै धक्का मुक्की गर्ने छ सदनमै टुक्का टुक्की हाल्ने छ…
Read Moreनेपालमा राजनीतिक क्रान्ति पूरा भएको छैन : ओमप्रकाश पुन
धनगढी/कारागार : कैलाली कारागारको आन्तरिक प्रशासनले यहि २०७७ साल फागुन ७ गते ७१ औँ प्रजातन्त्र दिवस मनायो । आन्तरिक प्रशासनको आयोजनामा सम्पन्न प्रजातान्त्रिक दिवसको कार्यक्रमका प्रमुख अतिथि ओमप्रकाश पुनले दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कैद–बन्दीहरुले विभिन्न सांस्कृतिक…
Read Moreजङ्गबहादुर
मेरो देशमा एउटा कमेडी जंगबहादुर जन्मिएको छ ऊ कहिले धरहराबाट हाम फाल्न खोज्छ कहिले त्रिशूलीमा हाम फाल्न खोज्छ उस्तै जुँगा पाल्न खोज्छ तर जुँगा ढंगिला आउँदैनन् त्यसैले ऊ फेरि आफैँ फाल्छ उस्तै हाउभाउ गर्न खोज्छ तर रंग ढंग पुग्दैन उस्तै…
Read Moreभागरथी र निर्मलाहरु
ए भागरथी भट्टहरू हो ए निर्मला पन्तहरु हो ए माया बिकहरु हो ए मैना सुनारहरु हो तिम्रो चिरहरण गर्नेहरू तिम्रा बलात्कारी हत्याराहरू को हुन भन्ने कुरा की तिमीहरूले चिनेका छौँ की राज्यले चिनेको छ तिम्रो पक्षमा आवाज उठाउनेहरुले तिम्रो न्यायको…
Read Moreजनयुद्ध तिमी
जनयुद्ध, तिमी विगत भइसकेका छैनौँ जनमुक्ति सेना, तिमी पूर्व भइसकेका छैनौँ हो, तिमीलाई विगत बनाउन खोजिएको छ हो, तिमीलाई पूर्व बनाउन खोजिएको छ हो तिमीलई रुवाउँदै घर पठाइएको छ तर तिमी इतिहास भइसकेका छैनौँ तिमीले आत्मसमर्पण गरेका होइनौँ इतिहासको कुपात्र…
Read Moreहिउँफूल तिमी फुलिदेऊ
हिउँफूल तिमी फुलिदेऊ जूनसरि खुलिदेऊ आकाशको तारासरि अन्धकारमा चम्किदेऊ निशाचरलाई चिर्नु छ पुरानोलाई फेर्नु छ सयौँ हन्डर खाएर महासागर तर्नु छ कालो फलाम पिट्नु छ अजिङ्गरलाई छल्नु छ कालो रात फालेर उज्यालोमा जिउनु छ हिउँफूल तिमी फुलिदेऊ जूनसरि खुलिदेऊ आकाशको…
Read Moreतानाशाह छ, यहाँ फासिवाद छ
यहाँ तानाशाह छ यहाँ फासिवाद छ यो देश हो नेपाल शासन गर्छ दलाल !! यहाँ पश्चिममा हेर, महाकाली रुँदैछ यहाँ पूर्वमा हेर, मेची वारि सर्दैछ उत्तर हिमालमा हेर, हिउँ परिरहेछ दक्षिण तराईमा हेर, सीमा सरिरहेछ यहाँ राष्ट्रघात छ यहाँ जनघात…
Read Moreमलाई भन्यो
मलाई ऊः त्यो माथि लेकको चरीले भन्यो यो साल तिमी काफल खान किन आएनौ ? ऊः त्यो पारि गाउँकी आमैले भनिन् बाबु, तिमी यो साल न्वागी खान किन आएनौ ? ऊः त्यो तल नदीले भन्यो यो साल तिमी जँघार तर्न…
Read More