ए सरकार !

ए सरकार !

ए सरकार विदेशी पत्रकार बोलाऊ बालुवाटार छिराऊ पूर्वीय दर्शनको टपरटुइयाँ बाजा बजाऊ गुलाम राष्ट्रवादको जामा लगाऊ दक्षिणको प्रभुलाई खुसी गराऊ हेलिकोप्टरमा चढाऊ सगरमाथाको आधारशिविर पुर्याऊ देशको अस्मितामाथि धावा बोल्न लगाऊ तिमी बालुवाटारबाट बाँसुरी बजाऊ । ए सरकार ! आफ्नै संविधान…

Read More
तानाशाह छ, यहाँ फासिवाद छ

तानाशाह छ, यहाँ फासिवाद छ

यहाँ तानाशाह छ यहाँ फासिवाद छ यो देश हो नेपाल शासन गर्छ दलाल !! यहाँ पश्चिममा हेर, महाकाली रुँदैछ यहाँ पूर्वमा हेर, मेची वारि सर्दैछ उत्तर हिमालमा हेर, हिउँ परिरहेछ दक्षिण तराईमा हेर, सीमा सरिरहेछ यहाँ राष्ट्रघात छ यहाँ जनघात…

Read More
मलाई भन्यो

मलाई भन्यो

मलाई ऊः त्यो माथि लेकको चरीले भन्यो यो साल तिमी काफल खान किन आएनौ ? ऊः त्यो पारि गाउँकी आमैले भनिन् बाबु, तिमी यो साल न्वागी खान किन आएनौ ? ऊः त्यो तल नदीले भन्यो यो साल तिमी जँघार तर्न…

Read More
आकाशमा हुरुरु

आकाशमा हुरुरु

१. आकाशमा हुरुरु मालचरीको हूल क्रान्तिमा ए साथी नगर्नू है भूल आइसक्यो हेर न लालसेनाको हूल फुटिसक्यो ए साथी क्रान्तिको मूल । पूर्व मेची पश्चिम काली सबैतिर जाली जनताले पार्नुपर्छ अब यिनलाई खाली चटके र पटकेलाई दिनु हुन्न ताली गर्छन्…

Read More
वर्तमान सत्ता सङ्कट र त्यसको निकास

वर्तमान सत्ता सङ्कट र त्यसको निकास

प्रारम्भ देशमा अहिले संविधान छ पनि छैन पनि । संसद छ पनि छैन पनि र सरकार छ पनि छैन पनिको अवस्था उत्पन्न भएको छ । केपी वलीले संसद् विघटन गरेपछिको अवस्था हो यो र यसलाई विभिन्न शक्ति वा व्यक्तिले विभिन्नथरीको…

Read More
मार्क्सवादको जित

मार्क्सवादको जित

उत्पीडित राष्ट्र र जातिमा हेर असमानताको सञ्जाल छ श्रमजीवी जनताहरूमा हेर गरिबीको हाहाकार छ विश्वका कुनाकप्चामा हेर, दलाल पुँजीवादको अत्याचार छ यो सबैलाई चुनौती दिने एउटै विचार मार्क्सवाद छ । जति ओर्काइफर्काइ हेर गुनाको मुख कालै छ जति सम्मान दिएर…

Read More
सरकारी नेकपाभित्रको अन्तरविरोध बारे एक टिप्पणी

सरकारी नेकपाभित्रको अन्तरविरोध बारे एक टिप्पणी

सरकारी नेकपाभित्रको अन्तरविरोध वा झगडा अहिले बखितमबाट लिखितममा पुगेको छ । पूर्व एमाले र पूर्व माओवादी केन्द्र बीचको मोर्चा बनेदेखि नै यो वा त्यो रुपमा चल्दै आएको अन्तरद्वन्द्व कहिले सामान्य त कहिले उत्कर्षमा पुग्दै अहिले एकअर्काप्रति आरोप प्रत्यारोपको लिखित चरणमा…

Read More
अमेरिकी चुनावबारे सङ्क्षिप्त टिप्पणी

अमेरिकी चुनावबारे सङ्क्षिप्त टिप्पणी

विश्व पुँजीवादको नाइके अमेरिकाको राष्ट्रपतीय चुनाव र त्यसको परिणामबारे विश्वस्तरमै चर्चा, परिचर्चा, चासो र सरोकार हुनु स्वाभाविकै हो । प्रणाली हैन, पात्रबारे पक्ष–विपक्ष हुनु पनि स्वाभाविकै हो । पुँजीवादी विचार अङ्गीकार गरेका शक्ति, व्यक्ति र शासन व्यवस्थाहरू अमेरिकी राजनीतिबाट प्रभावित…

Read More
पूर्वी क्षितिजमा हेर !

पूर्वी क्षितिजमा हेर !

ऊः पूर्वको क्षितिजमा हेर राम्रो सूर्य उदाउँदैछ त्यो रातो सूर्यले लाललाल, बिल्कुलै लाल उषाकिरण छाडेछ काला बादलका रेसाहरूले जति घेरा हाल्न खोजे पनि जति छोप्न खोजे पनि त्यो उषाकिरण हावाको झोक्कासहित कालो बादललाई पछार्दै उज्यालो प्रकाश बोकी फुत्त निस्किएर आउँदैछ…

Read More
पश्चिम रुकुम र साँस्कृतिक प्रतिक्रान्ति

पश्चिम रुकुम र साँस्कृतिक प्रतिक्रान्ति

रुकुम र जाजरकोट जनयुद्धको समयमा क्रान्तिका तुफानी केन्द्र हुन् । जनयुद्धको शुरुआतदेखि उत्कर्षको समयसम्म जातीय विभेदका विरुद्ध साँस्कृतिक क्रान्तिका केन्द्र पनि यीनै जिल्ला थिए । तर आज राजनीतिक प्रतिक्रान्तिसँगै साँस्कृतिक प्रतिक्रान्तिका केन्द्र पनि यीनै जिल्ला सावित भए । पश्चिम रुकुमको…

Read More