सपनाहरूको लावालस्कर : समकालीन माक्र्सवादी कविता

सपनाहरूको लावालस्कर : समकालीन माक्र्सवादी कविता

मुलुकमा राजनीतिक मात्र होइन, सांस्कृतिक प्रतिक्रान्तिसमेत भएको छ । माक्र्सवादको जामा लगाएका दलाल पुँजीवादी बुख्याँचाहरू नक्कली समाजवादको खोटा सिक्का लिएर जनतालाई ढाँटिरहेछन् र देशलाई कङ्गाल पार्दै युवा बेचेर लास भित्र्याइहेका छन् । सपना देख्ने आँखाहरू बन्द गराइरहेका छन् शासकहरू अर्थात्…

Read More
जनयुद्धकालीन संस्मरणको उत्कर्ष ‘युद्धभित्रका संस्मरण’

जनयुद्धकालीन संस्मरणको उत्कर्ष ‘युद्धभित्रका संस्मरण’

आरम्भ नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनमा संस्मरण विधा शक्तिशाली बनेर स्थापित भएको छ । जनयुद्ध यसको प्रमुख कारण हो । जनयुद्धले निर्माण गरेकी स्रष्टा सीता विक सम्झनाको युद्धभित्रका संस्मरण जनमुक्ति सेनाभित्रबाट महिलाले लेखेको पलिो उच्चस्तरीय र शक्तिशाली सिर्जना हो । यो…

Read More
एकीकृत जनक्रान्ति – जिन्दावाद !

एकीकृत जनक्रान्ति – जिन्दावाद !

माक्र्सवाद–लेनिनवाद–माओवाद– जिन्दावाद ! एकीकृत जनक्रान्ति– जिन्दावाद ! समाजवादी– क्रान्ति जिन्दावाद !! एकीकृत क्रान्ति– जिन्दावाद !!! जनतन्त्र नेपालको सपना सजाउँछौँ बेथान, बेनी, पिलीको शक्ति फेरि जोर्छौं । दिलमाया, वासु, इच्छुक–चुनुको साहस जुटाउँछौँ सल्लेरी र खाराको क्षतिपूर्ति गर्छौं जितबाट पाठ सिक्दै, हारबाट…

Read More
कथित मदन पुरस्कारको हरियो घाँस

कथित मदन पुरस्कारको हरियो घाँस

(नेकपा क्रान्तिकारी माओवादीका महासचिवसमेत रहेका माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’ को ‘हिमाली दर्शन’ पुस्तकको नाम कथित मदन पुरस्कार प्राप्त गर्न छानिएका आठ कृतिको सूचीमा परेको सुनेपछि केही समयअघि नै लेखिसकिएको यो लेख यहाँ प्रकाशन गरिएको हो । यसका तथ्याङ्कहरू पनि…

Read More
क्रान्तिकारी आशावाद बोकेको सङ्कलन / एकीकृत जनक्रान्तिका आधारहरू

क्रान्तिकारी आशावाद बोकेको सङ्कलन / एकीकृत जनक्रान्तिका आधारहरू

पूर्वाभास ‘इतिहासले नयाँ तथ्यहरू र खोजका नयाँ पद्धतिहरू निकाल्छ जसले गर्दा सिद्धान्तको थप विकास गर्नु आवश्यक हुन्छ ।’ भ्ला. इ. लेनिन ‘विश्वको राजनीतिक वस्तुस्थिति नयाँ ठाउँमा पुगेको अवस्थाका साथै नेपालको राजनीतिक स्थिति पनि नयाँ बनेको सन्दर्भमा लेनिनदेखि माओसम्मले संश्लेषण गरेका…

Read More
अनुभूतिपरक पुस्तक परिचय : युगको आवाज : आँधी–हुरी

अनुभूतिपरक पुस्तक परिचय : युगको आवाज : आँधी–हुरी

आफ्ना अग्रजहरू र अझ विशेषगरी यो दलाल संसद्वाद र बजारिया उपभोक्तावादले सन्तान जन्माउने र विलासका लागि उपभोग गर्ने साधनका रूपमा दोस्रो दर्जाकी नागरिक बनाइएकी महिला र तिनै महिलासमेत जन्माउने आमाका बारेमा गजल लेखेर सङ्ग्रहको आरम्भ गरेका गजलकार कमरेड बीपी विद्रोहीलाई…

Read More
एकीकृत जनक्रान्तिको दस्ताबेज बोकेर लेनिनको देशमा

एकीकृत जनक्रान्तिको दस्ताबेज बोकेर लेनिनको देशमा

‘साम्राज्यवाद भनेको सर्वहारा समाजवादी क्रान्तिको पूर्वसन्ध्या हो ।’ लेनिन नोभेम्बर ७, २०१७ मा लेनिनग्राद (हाल सेन्टपिटर्सबर्ग) मा अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा आयोजित महासम्मेलन र त्यसको भोलिपल्ट आयोजित रात्रीकालीन विशेष सम्मेलनपछि आयोजक समितिका सचिव कमरेड दिमित्री कोस्चेन्को हामीबाट बिदा भइसकेका थिए…

Read More
लालताराहरूसँग

लालताराहरूसँग

माफ गर मेरा हजारौ लालतारा मुटु गाँठो पारेर परेलीका डिलडिलमा डब्डबाएका नुनिला आँसुका ढिक्काहरू रोकेर मैले भन्नैपर्छ चेतनार सभ्यतालाई ज्यूँदै जलाउने कालरात्रीको दाहसंस्कार गर्न तिमीले फायर खोलेको १८ वर्ष नलाग्दै आत्मसमर्पण गरेको छ कमान्डरले झुकाएको छ बन्दुक च्यातेको छ रक्तरञ्जित…

Read More
उच्च आकाङ्क्षा बोकेर लेनिनग्रादमा

उच्च आकाङ्क्षा बोकेर लेनिनग्रादमा

आज सन् २०१७ नोभेम्बर पाँच तारिख । अब लगातार ६ दिनसम्म हामी यही लेनिनग्रादमा बस्नेछौँ र अक्टोबर क्रान्तिको शतवार्षिकी महासम्मेलनका विभिन्न गतिविधिमा सामेल हुनेछौँ । रेलबाट झर्दानझर्दै आयोजक संस्थाका कमरेडहरु हाम्रो सेवामा तल्लीन थिए । कमरेड दिमित्री, कमरेड अलेक्स हामीसँगै…

Read More
कमरेड खुसीराम पाख्रिन र अधुरा सपना

कमरेड खुसीराम पाख्रिन र अधुरा सपना

‘दाइ, अभिवादन ! के छ हालखबर ?’, मैले प्रश्न गरेँ । ‘खै के छ भनौँ, आन्दोलन दिनहुँ खस्किँदो छ । क्रान्ति उठ्ला भनेको उठ्न सकेन । हेर्दाहेर्दै आस्था र निष्ठाहरू ढल्दै गए । एकतमासको जिन्दगी बाँच्दैछु गाउँतिरै आएर !’, उनले…

Read More