साहस र दृढताका साथ श्रमिक जनतालाई जागृत गरौँ

साहस र दृढताका साथ श्रमिक जनतालाई जागृत गरौँ

हाम्रो पार्टी क्रान्तिकारी पार्टी हो । यसका सिद्धान्त र विचारहरू क्रान्तिकारी छन् । यसको कार्यदिशा सही र वस्तुवादी रहेको छ भने त्यसको प्रयोगकर्ता नेता तथा कार्यकर्ताको कार्यशैली तथा कार्यतरिका पनि सिद्धान्ततः क्रान्तिकारी नै छ । यसको लक्ष्य–उद्देश्य देश र जनतालाई…

Read More
नमुना निर्माणकार्यले जनतालाई आशावादी र सहिद तथा बेपत्ता योद्धाहरूको महान् आदर्श एवम् बलिदानको स्मरण गराउनेछ

नमुना निर्माणकार्यले जनतालाई आशावादी र सहिद तथा बेपत्ता योद्धाहरूको महान् आदर्श एवम् बलिदानको स्मरण गराउनेछ

ने क पा को केन्द्रीय नमुना निर्माणकार्यअन्तर्गत जनसङ्ग्रहालय तथा सहिद पार्क निर्माणकार्य प्रारम्भ भएको छ । हाल यसको निर्माणकार्य कहाँ पुगेको छ ? हो, हाम्रो पार्टीको २०७७ फागुनको दोस्रो साता सम्पन्न आठौँ केन्द्रीय समितिको नवौँ पूर्ण बैठकले कामको पहलकदमीका लागि…

Read More
नेकपाको राष्ट्रिय प्रशिक्षण भेला : सङ्क्षिप्त चर्चा

नेकपाको राष्ट्रिय प्रशिक्षण भेला : सङ्क्षिप्त चर्चा

गएको २०७८ असोज ११–१४ सम्म हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय प्रशिक्षण भेला चितवन जिल्लामा ऐतिहाीसक रूपमा भव्यतापूर्वक सम्पन्न भएको छ । पार्टीको ऐतिहाीसक आठौँ महाधिवेशनपछिको पहिलो यो स्तरका नेता/कार्यकर्ताहरूको केन्द्रीकरणले विकसित ज्ञान र व्यवहारको संयोजन गर्दै सिङ्गो पार्टीपङ्क्तिमा नयाँ…

Read More
भारतीय हस्तक्षेप र राष्ट्रिय स्वाधीनता

भारतीय हस्तक्षेप र राष्ट्रिय स्वाधीनता

गएको भदौ १६—१८ गतेसम्म दार्चुला जिल्लाको सदरमुकाम र व्यास गाउँपालिकाको आकाशमा भारतीय वायुसेनाको हेलिकोप्टरले निरन्तर उडान गरिरह्यो । गएको साउन १५ गते सोही जिल्लाको व्यास गाउँपालिकामा अवस्थित तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बलद्वारा डोरी काटिदिँदा २८ वर्षीय जयसिंह धामी…

Read More
नमुना निर्माणकार्यका आधारभूत सर्तहरू

नमुना निर्माणकार्यका आधारभूत सर्तहरू

हाम्रो पार्टीले व्यवस्थित र योजनाबद्ध रूपले नमुना निर्माणकार्यलाई अगाडि वढाइरहेको छ । यो निर्णय आजको नभई पार्टीको २०७३ साल फागुनमा रोल्पा थबाङमा सम्पन्न आठौँ महाधिवेशनद्वारा पारित दिशानिर्देशनमा आधारित रहेको छ । आठौँ महाधिवेशनद्वारा पारित पार्टी सङ्गठनलाई व्यवस्थित गर्ने, नमुना निर्माणका…

Read More
शान्ति–स्वाधीनता–समृद्धि र वैज्ञानिक समाजवाद

शान्ति–स्वाधीनता–समृद्धि र वैज्ञानिक समाजवाद

विगत डेढ दशकयता अर्थात् सामन्ती राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनापछि हाम्रो देशमा शान्ति, स्वाधीनता र समृद्धिका बारेमा राजनीतिक तथा सामाजिक क्षेत्रमा निकै चर्चा र बृहत् बहसहरू हुने गरेका छन् । हाम्रोजस्ता अल्पविकसित मुलुकहरूमा यो विषयको आवश्यकता र चर्चा हुनु…

Read More
क्रान्तिमा जेल-हिरासत मोर्चाको महत्व

क्रान्तिमा जेल-हिरासत मोर्चाको महत्व

जेल तथा हिरासत राज्यसत्ताको क्रान्तिकारी शक्तिलाई दमन गर्ने साधन हो भने क्रान्तिकारी शक्तिहरूका लागि एउटा महत्वपुर्ण मोर्चा । प्रारम्भमा यसको सुरुआत दासयुगको अन्तिम समयदेखि प्रचलनमा आएको पाइन्छ । मान्छे-मान्छेबीचको लडाइँमा जित्नेहरू मालिक तथा हार्नेहरू दास बनाइएका तथा उनीहरूलाई नियन्त्रणमा राख्नका…

Read More
पार्टीका आगामी कार्यक्रमबारे

पार्टीका आगामी कार्यक्रमबारे

हाम्रो गौरवशाली तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी नेपालमा संसदीय राज्य व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनार्थ अघि बढिरहेको पार्टी हो । आफ्नो स्थापनाकालदेखि वर्गसङ्घर्ष र अन्तरपार्टीसङ्घर्षमा विभिन्न उतारचढाव बेहोर्दै आइरहेको र बहुदलीय व्यवस्थाको आगमनपछि यो पार्टीका तीनवटा ऐतिहासिक…

Read More
राजनीतिक विज्ञानका केही आधारभूत नियम

राजनीतिक विज्ञानका केही आधारभूत नियम

सामान्यतः राष्ट्र र जनताको युगानुकूल अग्रगामी रूपान्तरणको लागि नीतिहरूको निर्माण तथा त्यसको कार्यान्वयनको नेतृत्व गर्ने प्रक्रियालाई राजनीतिक विज्ञान भनिन्छ । यसका दुईवटा पक्ष रहेका छन्, पहिलो– राजनीतिक प्रणाली र दोश्रो– त्यसको प्रयोग । पहिलोले राष्ट्र र जनताको युगानुकूल कस्तो प्रकारको…

Read More
वार्ताबारे केही कुरा

वार्ताबारे केही कुरा

आरम्भ यतिखेर देशमा र एउटा सीमासम्म अन्तर्राष्ट्रिय रूपमा समेत नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीका बिचमा प्रारम्भ गरिएको वार्ताको विषयमा सकारात्मक र नकारात्मक चर्चा र परिचर्चा भइरहेको छन् । कतिपयले यो वार्ता प्रक्रियालाई झन्डै डेढ दशकअगाडिको प्रचण्डको अन्धानुकरणका रूपमा बुझेका…

Read More