माक्र्सवादी साहित्यमा जनयुद्धको योगदान

माक्र्सवादी साहित्यमा जनयुद्धको योगदान

नेपालको माक्र्सवादी साहित्यमा जनयुद्धले गहिरो छाप र योगदान पु¥याएको छ । नेपालमा माक्र्सवादी विश्वदृष्टिकोणमा टेकेर गरिने जनपक्षीय तथा देशभक्तिपूर्ण साहित्यलाई प्रगतिवादी साहित्य भन्ने गरिएको छ । भारतमा माक्र्सवादी साहित्यलाई प्रगतिवादी साहित्य भनिएको र त्यसैको प्रभावस्वरूप नेपालमा पनि माक्र्सवादी साहित्यलाई ‘प्रगतिवादी’…

Read More
अरुण तेस्रो परियोजना र पार्टी नीति

अरुण तेस्रो परियोजना र पार्टी नीति

अरुण तस्रो परियोजना भारतीय कम्पनी सतलजलाई दिने सरकारी सहमती छ । जसका लागि अनुमानित लागत प्रतिमेगावाट ३५ सय अमेरिकी डलर अनुमान गरिएको देखिन्छ । २०५० साल आसपासमा नै त्यो लागत दर १२ सय डलर गरिएको थियो । भनिन्छ तत्कालिन नेपाली…

Read More
पृथ्वीनारायण शाह र नेपाली राष्ट्रियता

पृथ्वीनारायण शाह र नेपाली राष्ट्रियता

वस्तुुको मूल्याङ्कन ‘भौतिक परिस्थिति र काल’ को आधारमा गरिनिुपर्दछ । अन्यथा हरेक पुस्ताले अग्रजलाई धारेहात लगाउ“दै हि“ड्ने प्रक्रिया चल्नेछ । न्यायशास्त्रमा कानुनवेत्ताहरूले कुनै घटना हुनासाथ घटनाका कारण कसलाई फाइदा भयो ? भन्ने कोणबाट अनुसन्धान सुरु गर्छन् । नेपालको एकीकरणले नेपालीलाई…

Read More
भरतपुर विवादको पटाक्षेपको अर्थ

भरतपुर विवादको पटाक्षेपको अर्थ

चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना विवादको पटाक्षेप धेरै अर्थ बोकेर समाप्त भएको छ । चितवन माओवादी केन्द्रका अध्यक्ष दाहालको गृहजिल्ला हो । जहाँ आफ्नै पार्टीभित्र लामो समयदेखिको षड्यन्त्रपछि दाहालकै छोरी रेणु दाहाललाई मेयरको पदमा उठाइएको थियो ।…

Read More
प्रचण्डको महिमा मण्डनको यथार्थता

प्रचण्डको महिमा मण्डनको यथार्थता

प्रचण्ड–देउवा गठबन्धनलाई धेरैले पतनको यात्रामा रुपमा व्याख्या गरेका छन् , मुलतः वामपन्थी कोणबाट । तर लोकराज बरालजस्ता विश्लेषकले भने प्रचण्डको गुणगान र महिमा गाउन थालेका छन् । जनयुद्ध र प्रचण्डविरुद्ध चौतर्फी प्रहार गर्दै आएका घरानाका संचार एकाएक मौन भएका छन्…

Read More
नेपालमा फेरि सेना हुल्ने भारतीय षड्यन्त्र

नेपालमा फेरि सेना हुल्ने भारतीय षड्यन्त्र

सन् १९६२ मा चीन र भारतका बीचमा युद्द भयो । त्यसका लागि केहि वर्ष अघिदेखी भएका हर्कतले युद्धको अवश्यम्भाविता देखिएको थियो । तत्कालिन रुस र अमेरिका दुवैले धाप मारेका कारण भारतले चीनका विरुद्ध युद्धको तयारी गरेको थियो । चीनले पनि…

Read More
error: Content is protected !!