पार्टी एकताका आधारहरु

पार्टी एकताका आधारहरु

एकातिर एमाले–माके पार्टी एकताको चर्चा भइरहेको बेला अर्कोतिर नेकपा र क्रान्तिकारी माओवादी एकता र ध्रुवीकरणको चर्चा भइरहेको छ । शीर्षतहमा भएको छलफलपछि कार्यगत एकता तत्काल सुरु गर्ने र ध्रुवीकरणको लागि वैचारिक, राजनीतिक विषयहरूमा बहस चलाउने सहमति भएअनुसार प्रक्रियाहरू चलिरहेका छन्…

Read More
भण्डाफोर तथा जागरण अभियानबारे थप सन्दर्भ

भण्डाफोर तथा जागरण अभियानबारे थप सन्दर्भ

दलाल पुँजीवादको नयाँ कारिन्दाका रूपमा एमाले–माकेरूपी सामाजिक दलाल पुँजीवाद अगाडि आएको छ । जसका विरुद्ध हाम्रो अभियानले गति बढाउँदै छ । माके पार्टीको अवस्थाको बारेमा नेकपाका केन्द्रीय सदस्य क. शितल भन्छन् “चैतमा झर्दै गरेको सालको पातजस्ता पहेंला, छिद्र परेका, भेट्नो…

Read More
फासिवादतिर धकेलिंदै विश्व

फासिवादतिर धकेलिंदै विश्व

आज विशव हरेक दिन अन्धराष्ट्रवाद, आर्थिक संकट र त्यसको परिणामका रूपमा फासिवादी दिशामा उन्मुख भएको छ । आर्थिक संकट र अन्धराष्ट्रवादको कारण आन्तरिक उत्पीडन र क्षेत्रीय तथा विशवयुद्धको खतरा बढ्दै गएको छ । त्यस सन्दर्भमा विश्वका ५ वटा घटनाहरू उल्लेखनीय…

Read More
माक्र्सवादी साहित्यमा जनयुद्धको योगदान

माक्र्सवादी साहित्यमा जनयुद्धको योगदान

नेपालको माक्र्सवादी साहित्यमा जनयुद्धले गहिरो छाप र योगदान पु¥याएको छ । नेपालमा माक्र्सवादी विश्वदृष्टिकोणमा टेकेर गरिने जनपक्षीय तथा देशभक्तिपूर्ण साहित्यलाई प्रगतिवादी साहित्य भन्ने गरिएको छ । भारतमा माक्र्सवादी साहित्यलाई प्रगतिवादी साहित्य भनिएको र त्यसैको प्रभावस्वरूप नेपालमा पनि माक्र्सवादी साहित्यलाई ‘प्रगतिवादी’…

Read More
अरुण तेस्रो परियोजना र पार्टी नीति

अरुण तेस्रो परियोजना र पार्टी नीति

अरुण तस्रो परियोजना भारतीय कम्पनी सतलजलाई दिने सरकारी सहमती छ । जसका लागि अनुमानित लागत प्रतिमेगावाट ३५ सय अमेरिकी डलर अनुमान गरिएको देखिन्छ । २०५० साल आसपासमा नै त्यो लागत दर १२ सय डलर गरिएको थियो । भनिन्छ तत्कालिन नेपाली…

Read More
भण्डाफोर अभियान किन ?

भण्डाफोर अभियान किन ?

चुनाव खारेज अभियान तीव्र पारेको नेकपाले माघ १५ गतेदेखि देशव्यापी भण्डाफोर तथा जनजागरण अभियान सुरु गरेको छ । बाहिरबाट हेर्दा वा सरलीकरण गर्दा त्यसलाई संसदीय अथवा सुधारवादी दलहरूकै स्तरको कार्यक्रमजस्तो लाग्नसक्छ । तर त्यसको भेदनबिन्दु कहाँ हो ? भन्ने प्रश्न…

Read More
पृथ्वीनारायण शाह र नेपाली राष्ट्रियता

पृथ्वीनारायण शाह र नेपाली राष्ट्रियता

वस्तुुको मूल्याङ्कन ‘भौतिक परिस्थिति र काल’ को आधारमा गरिनिुपर्दछ । अन्यथा हरेक पुस्ताले अग्रजलाई धारेहात लगाउ“दै हि“ड्ने प्रक्रिया चल्नेछ । न्यायशास्त्रमा कानुनवेत्ताहरूले कुनै घटना हुनासाथ घटनाका कारण कसलाई फाइदा भयो ? भन्ने कोणबाट अनुसन्धान सुरु गर्छन् । नेपालको एकीकरणले नेपालीलाई…

Read More
एमाले–माओवादी केन्द्रमा दाउपेचको कथा

एमाले–माओवादी केन्द्रमा दाउपेचको कथा

  एमाले–माओवादी केन्द्रमा दाउपेचको कथाएमाले–माओवादी केन्द्रमा दाउपेचको कथाअनिल शर्मावली–दाहाल सरकारको मन्त्री मण्डलमा दाहालका मन्त्रीहरु नै दाहाल भन्दा वलीको निर्देशनमा चल्न थालेको र प्रचण्डको अरनखटन वलीले नमानेको कारण चिढिएका प्रचण्ड दिल्लीको उक्साहटमा (हेर्दा काँग्रेसको प्रभावमा) एमाले–माके सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार…

Read More
सलाम युगपुरुषहरु !

सलाम युगपुरुषहरु !

माओले आफ्नो जीवनको उत्तराद्र्धमा देशभित्रै संशोधनवादको सामना गर्नुपरेको थियो । लिन प्याओको षड्यन्त्र असफल पार्नुपरेको थियो भने आफ्नै आ“खाअगाडि सोभियत सङ्घमा प्रतिक्रान्ति देख्नुप¥यो । त्यसको प्रभाव चीनमा परेको थियो । क्रान्तिपछि पनि देशभित्र पछौटे उत्पादनप्रणाली, सामन्ती चिन्तन र संस्कृति तथा…

Read More
एक अद्भुत गुर्जी तरुण

एक अद्भुत गुर्जी तरुण

एसियाको पश्चिम चीनदेखि युरोपको स्पेन अर्थात् प्रशान्त महासागरदेखि एट्लान्टिक महासागरसम्म फैलिएको विशाल युरेसिया महाद्वीपको ककेसस पर्वतमालामा संसारकै महान् र वीर जनजातिहरू बसोबास गर्दछन् । तिनै महान जनजातिमा प्राचीन तिफलिस नगरको नजिकै दिदिलियो गाउँमा थोरै खेतीपाती र जुत्ता सिलाउने कालीगढ पेसा…

Read More