रामरिझनको तराई–मधेश ब्ल्याक आउट

रामरिझनको तराई–मधेश ब्ल्याक आउट

मिथिलाबासी एकजना पत्रकार तथा लेखक हुन् रामरिझन यादव । २०७३ सालमा उनको पछिल्लो कृति ‘ब्ल्याक आउट’ प्रकाशित भएको हो । यसमा तीन खण्ड छन् । पहिलो खण्डमा तराई–मधेसका विभिन्न कालखण्डका आन्दोलन, विद्रोह र जनसङ्घर्षका कथा– व्यथाहरू समेटिएका छन् । ती…

Read More
तराईमा भारतविरोधी जनमतको अन्तर्य

तराईमा भारतविरोधी जनमतको अन्तर्य

नेपालमा मैथिली र भोजपुरी भाषा मातृभाषा भएका लाखौँ जनता छन् । अहिले ‘नेपालीय मैथिली र नेपालीय भोजपुरी’ अलग चिनारीमा भाषिक आन्दोलन चलिरहेको छ । भारतको सरोकार भने हिन्दीमा छ । उसलाई नेपालमा मिथिला र भोजपुरा प्रदेश बन्यो भने भारतमा पनि…

Read More
निर्वाचन, समीक्षा र कम्युनिस्ट दृष्टिकोण

निर्वाचन, समीक्षा र कम्युनिस्ट दृष्टिकोण

  निरंकुशता भएको वा सत्ताको चरित्रको विषयमा भ्रम रहेको, क्रान्तिकारी आन्दोलन उठानको कुनै सम्भावना नै नभएको अवस्थामा चुनाव उपयोगको नीति सही हुन सक्थ्यो । आज त्यसप्रकारको स्थिति पनि रहेको छैन । आज चुनाव उपयोग गर्नु भनेको दलाल संसदीय व्यवस्थाको कारिन्दा…

Read More
भरतपुर विवादको पटाक्षेपको अर्थ

भरतपुर विवादको पटाक्षेपको अर्थ

चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना विवादको पटाक्षेप धेरै अर्थ बोकेर समाप्त भएको छ । चितवन माओवादी केन्द्रका अध्यक्ष दाहालको गृहजिल्ला हो । जहाँ आफ्नै पार्टीभित्र लामो समयदेखिको षड्यन्त्रपछि दाहालकै छोरी रेणु दाहाललाई मेयरको पदमा उठाइएको थियो ।…

Read More
कोरला–बेनी–सुनौली करिडोरको अर्थ राजनीति

कोरला–बेनी–सुनौली करिडोरको अर्थ राजनीति

दशकौंदेखि चर्चामा रहेको कालीगण्डकी करिडोरको गोरेटो (ट्रयाक) हालै सम्पन्न भएको छ । सरकारले नेपाली सेनालाई सो योजनाको जिम्मा लगाएको थियो । यो गोरेटोले चीनको तिब्बत, कोरलाबाट बेनी, कास्की, नवलपरासी, रूपन्देही हुँदै भारत–नेपाल सुनौली नाका जोड्नेछ । जसको दूरी ४३५ कि…

Read More
प्रचण्डको महिमा मण्डनको यथार्थता

प्रचण्डको महिमा मण्डनको यथार्थता

प्रचण्ड–देउवा गठबन्धनलाई धेरैले पतनको यात्रामा रुपमा व्याख्या गरेका छन् , मुलतः वामपन्थी कोणबाट । तर लोकराज बरालजस्ता विश्लेषकले भने प्रचण्डको गुणगान र महिमा गाउन थालेका छन् । जनयुद्ध र प्रचण्डविरुद्ध चौतर्फी प्रहार गर्दै आएका घरानाका संचार एकाएक मौन भएका छन्…

Read More

गैरसरकारी संस्था (NGO/ INGO)को वास्तविकता

  सत्तापलट र सैन्य हस्तक्षेपद्वारा कमजोर तथा साना देश कब्जा गर्ने वा समानान्तर सरकार चलाउने पुरानो शैली असफल भएपछि साम्राज्यवादी देशहरूले गैरसरकारी संस्थाको परिकल्पना गरेका थिए । शान्ति र विकासको नाममा उनीहरूले बर्दी नलगाई समानान्तर सरकार चलाउने गरेका छन् ।…

Read More
आजको चिनियाँ कम्युनिस्ट पार्टी

आजको चिनियाँ कम्युनिस्ट पार्टी

(सन् १९६० मा अणविक बम परीक्षण गर्दा नै चीन सरकारले आफ्ना तर्फबाट कहिल्यै पनि पहिलोपटक अणु बम प्रयोग नगर्ने घोषणा गरेको थियो । सन् १९१९ जुलाईमा सोभियत सङ्घद्वारा चिनियाँ जनताको नाममा जारी ५ बुँदे घोषणापत्र – १. अघिल्लो रुसी सरकारले…

Read More
खाडी क्षेत्रमा प्रोक्सी वार

खाडी क्षेत्रमा प्रोक्सी वार

सापेक्षित रूपमा शान्त रहेको खाडी क्षेत्रमा एकाएक तनाव उत्पन्न भएको छ । एक महिनाअगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरबको भ्रमणबाट फर्केपछि उक्त द्वन्द्व सतहमा आएको हो । ट्रम्प फर्केलगत्तै ‘खाडी मुलुकहरूलाई इरानविरुद्ध एकजुट हुन ट्रम्पले आग्रह गरेको’ समाचार त्यसबेला…

Read More
चितवनमा दिल्लीको मोर्चाबन्दी

चितवनमा दिल्लीको मोर्चाबन्दी

  लेखको शीर्षक देख्नासाथ कतिपयलाई असहज लाग्न सक्छ । तर विषयको अन्तर्यमा डरलाग्दा र अपत्यारिला तथ्यहरू अन्तरनिहित हुन्छन् । २०६४ सालयता दिल्लीले तराईमा प्रोक्सी वार तीव्र पारेको सबैलाई थाहा भएकै छ । तर त्यसप्रकारको प्रोक्सी वारमा चितवनले कहिल्यै दिल्ली र…

Read More