वली रणनीतिमा अमेरिकी कार्ड

वली रणनीतिमा अमेरिकी कार्ड

नेकपामाथि वली सरकारले प्रतिबन्ध लगाएकोमा त्यसको कारण र औचित्यको प्रश्न उठिरहेको छ । यसमा आन्तरिक राजनीतिक कारण कम र बाहिरी प्रभाव बढी परेको देखिन्छ । यसको रहस्योद्घाटन हुँदै गएको छ । चीनको विस्फोटक उदय र संयुक्त राज्य अमेरिकाको लगातार ओरालो…

Read More

गोर्खा भर्तीको सङ्क्षिप्त इतिहास

गोर्खा भर्तीको विषय फेरि चर्चामा आएको छ । कम्युनिस्ट नामधारीहरू सरकारबाहिर रहँदा असमान तथा अपमानजनक सन्धिहरू खारेजीको माग गर्ने, सरकारमा विराजमान भएपछि मौनता साध्ने गरिरहेका छन् । चीन र भारतबीचको विवादित क्षेत्र गलवान उपत्यकामा २० जना भारतीय सैनिकको मृत्यु र…

Read More
दास विद्रोहको नयाँ चरण

दास विद्रोहको नयाँ चरण

कोरोना जीवाणु महामारीको प्रारम्भिक चरणमा नै विश्वव्यवस्था भाबी दिनमा कसरी जाला भनेर समाजशस्त्रीहरूले अनेक अड्कल गरेका थिए । त्यो क्रम जारी छ र अझै गहिरिँदै गइरहेको छ । अमेरिका, युरोप हुँदै एक साताभित्रै नेपालमा पूर्वानुमान नगरिएका परिदृश्यहरू देखिन थालेका छन्…

Read More
नेपाली समाजका दुई मिथक

नेपाली समाजका दुई मिथक

(क) रोटी–बेटी सम्बन्ध भारतका नेता र कर्मचारीतन्त्रले नेपाल–भारत सम्बन्धको कुरा गर्दा सधैँ संसारका अरू देशभन्दा फरक र विशेष सम्बन्ध रहेको दाबी गर्छन् । भारत र नेपालका जनताका बीचमा रोटी–बेटी अर्थात् रक्तसम्बन्ध रहेका कारण कसैले चाहेर पनि तोड्न नसक्ने कथन उनीहरूको…

Read More
आतङ्ककारी ट्रम्प कि विप्लव ?

आतङ्ककारी ट्रम्प कि विप्लव ?

नागासाकी र हिरोसिमाको अपराधी अमेरिका, भियतनाममा खेलौना बम फ्यालेर नाबालक मार्ने अमेरिका, इराकको पुस्तकालय जलाउने असभ्य र जङ्गली अमेरिका, हरेक दिन गोली चलिरहने, ५ मिनेट बत्ती जाँदा सयौँलाई बलात्कार गर्ने, पसल लुट्ने, जङ्गलीहरूको देश संयुक्त राज्य अमेरिकाले विप्लव नेतृत्वको ने.क.पा….

Read More
कोशी बन्द किन ?

कोशी बन्द किन ?

नेकपाद्वारा चैत ११ गते कोशी ब्युरो (साविक कोशी अञ्चल) बन्दको घोषणा र आव्हान गरिएपछि मिश्रित प्रतिक्रियाहरु आएका छन् । बन्द हड्ताल कसैको रहरको विषय होइन । त्यो त नेपालको कुनै त्यस्तो दल वा संस्था छैन जसले आफूलाई असजिलो पर्नासाथ बन्द,…

Read More
पार्टी एकताका आधारहरु

पार्टी एकताका आधारहरु

एकातिर एमाले–माके पार्टी एकताको चर्चा भइरहेको बेला अर्कोतिर नेकपा र क्रान्तिकारी माओवादी एकता र ध्रुवीकरणको चर्चा भइरहेको छ । शीर्षतहमा भएको छलफलपछि कार्यगत एकता तत्काल सुरु गर्ने र ध्रुवीकरणको लागि वैचारिक, राजनीतिक विषयहरूमा बहस चलाउने सहमति भएअनुसार प्रक्रियाहरू चलिरहेका छन्…

Read More
भण्डाफोर तथा जागरण अभियानबारे थप सन्दर्भ

भण्डाफोर तथा जागरण अभियानबारे थप सन्दर्भ

दलाल पुँजीवादको नयाँ कारिन्दाका रूपमा एमाले–माकेरूपी सामाजिक दलाल पुँजीवाद अगाडि आएको छ । जसका विरुद्ध हाम्रो अभियानले गति बढाउँदै छ । माके पार्टीको अवस्थाको बारेमा नेकपाका केन्द्रीय सदस्य क. शितल भन्छन् “चैतमा झर्दै गरेको सालको पातजस्ता पहेंला, छिद्र परेका, भेट्नो…

Read More
फासिवादतिर धकेलिंदै विश्व

फासिवादतिर धकेलिंदै विश्व

आज विशव हरेक दिन अन्धराष्ट्रवाद, आर्थिक संकट र त्यसको परिणामका रूपमा फासिवादी दिशामा उन्मुख भएको छ । आर्थिक संकट र अन्धराष्ट्रवादको कारण आन्तरिक उत्पीडन र क्षेत्रीय तथा विशवयुद्धको खतरा बढ्दै गएको छ । त्यस सन्दर्भमा विश्वका ५ वटा घटनाहरू उल्लेखनीय…

Read More
माक्र्सवादी साहित्यमा जनयुद्धको योगदान

माक्र्सवादी साहित्यमा जनयुद्धको योगदान

नेपालको माक्र्सवादी साहित्यमा जनयुद्धले गहिरो छाप र योगदान पु¥याएको छ । नेपालमा माक्र्सवादी विश्वदृष्टिकोणमा टेकेर गरिने जनपक्षीय तथा देशभक्तिपूर्ण साहित्यलाई प्रगतिवादी साहित्य भन्ने गरिएको छ । भारतमा माक्र्सवादी साहित्यलाई प्रगतिवादी साहित्य भनिएको र त्यसैको प्रभावस्वरूप नेपालमा पनि माक्र्सवादी साहित्यलाई ‘प्रगतिवादी’…

Read More
error: Content is protected !!