जनयुद्धको डायरी

जनयुद्धको डायरी

२०६१ साल मंसिर ५ गते शनिबार म D5 को सुर्खेत जिल्लाको बाबियाचौर चतुरेमा छु । न्यायसम्बन्धी जनसत्ताको प्रशिक्षण कार्यक्रमको लागि करीब एक हप्ता बस्नु पर्ने भएको छ । यस जिल्लाका न्याय विभागका चारजना साथीहरू क. यात्री, क. पदम, क. तोसी…

Read More
रातो यात्रा : अनाम किरण

रातो यात्रा : अनाम किरण

भन्नेहरूले संसदीय काट्टो खाएपछि समाजवाद मिल्छ भनिदिएछन् ! एक हुल कमरेडहरू तालु खौरिएर जनै–धोती भिरेर माक्र्सवादलाई स्वाहा गरिरहेछन् । कमरेडहरू ! यो महायज्ञवाट फुर्सद मिल्यो भने बिनाहिच्किचाहट आए हुन्छ चोकबाट देब्रे बाटो हामी केही थान स्वप्नजीवीहरू त्यहीँ रातोझन्डा उठाउँदै हुनेछौँ…

Read More
सन्दर्भ : १२५ औँ माओ दिवस / हाम्रो कला–साहित्य कसका लागि ? – खेम थपलिया

सन्दर्भ : १२५ औँ माओ दिवस / हाम्रो कला–साहित्य कसका लागि ? – खेम थपलिया

 ‘दसौँ करोड जनसमूहलाई आफ्ना विचारहरू स्वतन्त्र रूपमा राख्न, ठूला अक्षरे पोस्टरहरू लेख्न, ठूलाठूला बहसहरू चलाउन, उनीहरूलाई जागरुक गराउन दिएर मात्र पार्टीभित्र पसेर सत्तामा पुगेका गद्दारहरू, दुस्मनका दलालहरूको पर्दाफास गर्न सकिन्छ तथा उनीहरूको पुँजीवाद पुनस्र्थापना गर्ने षड्यन्त्रलाई चकनाचुर पार्न सकिन्छ ।’…

Read More
एक अद्भुत गुर्जी तरुण

एक अद्भुत गुर्जी तरुण

एसियाको पश्चिम चीनदेखि युरोपको स्पेन अर्थात् प्रशान्त महासागरदेखि एट्लान्टिक महासागरसम्म फैलिएको विशाल युरेसिया महाद्वीपको ककेसस पर्वतमालामा संसारकै महान् र वीर जनजातिहरू बसोबास गर्दछन् । तिनै महान जनजातिमा प्राचीन तिफलिस नगरको नजिकै दिदिलियो गाउँमा थोरै खेतीपाती र जुत्ता सिलाउने कालीगढ पेसा…

Read More
मजदुर : चोमु शेर्पा (खुशी)

मजदुर : चोमु शेर्पा (खुशी)

हरेक बिहान फ्याक्ट्रीको अत्याधुनिक मेसिनहरूसँगै मेरो पनि मेसिन सञ्चालन हुनथाल्छ फरक यति छ कि मेसिनहरू विद्युतीय तरंगबाट सञ्चालन हुन्छन् म मेरो दुई छाक टार्नुपर्ने बाध्यता बाट संचालित हुन्छु । बेला बखत मेसिन बिग्रन्छ, इन्जिन खराब भएर बेला बखत म पनि…

Read More
रामरिझनको तराई–मधेश ब्ल्याक आउट

रामरिझनको तराई–मधेश ब्ल्याक आउट

मिथिलाबासी एकजना पत्रकार तथा लेखक हुन् रामरिझन यादव । २०७३ सालमा उनको पछिल्लो कृति ‘ब्ल्याक आउट’ प्रकाशित भएको हो । यसमा तीन खण्ड छन् । पहिलो खण्डमा तराई–मधेसका विभिन्न कालखण्डका आन्दोलन, विद्रोह र जनसङ्घर्षका कथा– व्यथाहरू समेटिएका छन् । ती…

Read More
युरोपबाट हेर्दा देशको चुनाव !

युरोपबाट हेर्दा देशको चुनाव !

रोजगारको खोजीमा नेपालीहरू विश्वभरि छरिएका छन् । तर उनीहरूको मस्तिष्कमा नेपालकै गाउँघर हुन्छ । नेपालीहरू कामबाहेक अध्ययन र व्यापारका लागि पनि विदेश जान्छन् । त्यस्तो सङ्ख्या आजभोलि एकदमै बढेको छ । पहिलापहिला नेपालीहरू काम र अध्ययनका लागि भारत जान्थे ।…

Read More
आज पनि उनै आए : मातृका पोखरेल

आज पनि उनै आए : मातृका पोखरेल

अस्ति उनी विकासका योजना लिएर आउँथे पारी पाखामा कुलोको खाँचो छ भन्दै आउँथे यो गाउँका निम्ति यति मिटर पाइप चाहिन्छ भन्दै फुलबुट्टा भरेर आउँथे उनी भोट माग्थे माननीय बन्थे मन्त्री बन्थे पाँच बर्षपछि फेरि आउँथे । यसरी पारी पाखामा फापर…

Read More
छक्याउन आउनेलाई दिनै पर्छ चोट, यी जनतामारालाई किन दिने ‘भोट’ ?

छक्याउन आउनेलाई दिनै पर्छ चोट, यी जनतामारालाई किन दिने ‘भोट’ ?

जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौं, दलालसत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौं २ झुक्याउन फेरि नि बोकी आउलान् नोट यी राष्ट्रघातीलाई किन दिने भोट छक्याउन आउनेलाई दिनैपर्छ चोट यी जनघातीलाई किन दिने भोट । हाम्रो देशको नदीनाला बेची…

Read More
फौजीसँग    विवाह    गरेकी     चेलीको    पीडा

फौजीसँग विवाह गरेकी चेलीको पीडा

उर्मिला बास्तोला म सानैदेखि माओवादी जनयुद्धप्रति आकर्षित थिएँ । तर पूर्णकालीन कार्यकर्ता भएर हिंडेकी थिइन । बुबाले पनि घरमै बसेर समर्थन मात्र गर्नुहुन्थ्यो । हाम्रो गाउँमा जनयुद्धप्रति समर्थन गर्नेहरू धेरै थिए । देशमा संकटकाल लागेपछि बुबालाई खोज्न प्रहरीहरू घरमा आउन…

Read More