समालोचना इतिहासका अनेकन् कालखण्डमा झैँ समकालीन नेपाली समाजमा पनि सबै किसिमका नूतन र पुरातन चिन्तनका बीच भीषण सङ्घर्ष भइरहेको छ । राजनीतिक क्षेत्रमा जस्तै साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा पनि यो प्रक्रिया तीब्रतामा छ । पुरातन चिन्तन र त्यसको विरासतमा खडा…
Read Moreउच्च आकाङ्क्षा बोकेर लेनिनग्रादमा
आज सन् २०१७ नोभेम्बर पाँच तारिख । अब लगातार ६ दिनसम्म हामी यही लेनिनग्रादमा बस्नेछौँ र अक्टोबर क्रान्तिको शतवार्षिकी महासम्मेलनका विभिन्न गतिविधिमा सामेल हुनेछौँ । रेलबाट झर्दानझर्दै आयोजक संस्थाका कमरेडहरु हाम्रो सेवामा तल्लीन थिए । कमरेड दिमित्री, कमरेड अलेक्स हामीसँगै…
Read Moreभन, कसरी भएँ म अयोग्य ? : बालकृष्ण ढुङ्गेल
तिमीले गोडाफाट भन्यौ मैले गोडा फाटेँ सतर्क भन्यौ म सतर्क बनेँ अगाडि बढ भन्यौ, म अगाडि बढेँ पछाडि हट भन्यौ म पछाडि हटेँ सर्टिफिकेट फाल भन्यौ मैले फालेँ दस्ताबेज पढ भन्यौ मैले पढेँ इतिहास पढ भन्यौ मैले पढेँ समाज पढ…
Read More‘देशमा विप्लवको खाँचो छ’ हाम्रो कुरा साँचो छ, भन्दै आयोे गीत (भिडियोसहित)
काठमाडौं : १० वर्षे जनयुद्धले जन्माएका जनवादी गायक सर्बिन बोगटी र गायिका पार्वती न्यौपानेको स्वर तथा विश्वास चन्द ठकुरीको सब्द रचना रहेको गीत देशमा विप्लवको खाँचो भएको बताएका छन् । जनवादी कलाकारहरुले उक्त गीत शुक्रबारदेखि बजारमा ल्याएका छन् ।…
Read Moreप्रलेसको औचित्य सकिएकै हो त ?
माक्र्सवादी लेखक–साहित्यकारहरू समाजलाई वर्गविभक्त रूपमा लिन्छन् र समाजमा चलिरहने वर्गसङ्घर्षलाई रूपान्तरणको प्रेरक तत्व ठान्दछन् । श्रमिकवर्गलाई सम्पूर्ण भौतिक एवम् भावनात्मक सम्पदाका स्रष्टा र इतिहासका निर्माताका रूपमा स्वीकारिन्छ । द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्यचिन्तनको आधारका रूपमा अँगाली समाजमा व्याप्त सामन्तवाद, साम्राज्यवाद, प्रभुत्ववाद…
Read Moreकार्ल हेनरिक माक्र्स – हान्ज मग्नस
तिमी तिम्रै अनुयायीको हातबाट छलियो माक्र्स केवल तिम्रा दुस्मनहरू जे थिए त्यही रहे सदा सर्वदा तिमीप्रति साँचो रहे तिमी त आफ्नै अनुयायीबाट छलियौ माक्र्स अनुवाद : निभा शाह स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३, अड्ढ २९, पूर्णाङ्क…
Read Moreऐतिहासिक बेथानलाई पुनः एकचोटि सम्झँदा : रीतबहादुर खड्का ‘प्रताप’
नेकपा (माओवादी) ले महान् जनयुद्ध सुरु गरेदेखि नै आफ्नै पार्टीको संरचनालाई फौजी बनाउने कुरामा प्रमुख जोड दिएको थियो । आफ्नो पहिलो थालनीको योजनाको प्रमुख तीन उद्देश्यहरूमध्ये पहिलो उद्देश्य भनेको ‘संघर्षको रूप युद्ध, पार्टीको रूप फौज’ भन्ने कुरालाई आत्मसात गरेको थियो…
Read Moreकराँचीदेखि कलकत्तासम्म
हावर्ड फास्ट चर्चित अमेरिकी लेखक हावर्ड फास्ट जुलाई, अगस्त १९४५ मा भारत भ्रमणमा थिए । उनलाई ‘कोरानेट’ अखबारले दोस्रो विश्वयुद्धको समयमा चीन, बर्मा र भारतको यात्रा गरेर युद्धको विषयमा लेख्न पठाएको थियो । उक्त अवसरमा फास्टले गान्धीसँग अन्तर्वार्ता लिनुभयो ।…
Read Moreमाओ र ग्रेटवाल – हरिप्रसाद सिलवाल
स्वागत छ तिनलाई ! तिनीहरू जिन्दगीका मोर्चा कस्दै चेतनाको उकालो उक्लिरहेछन् बेसीहरूबाट भारी उठाएर चिसापानीमा घाँटी रसाएर यार्साको निकुञ्जतिर तन्कँदै मेरा धर्तीका साहसी माओहरू पुर्खाले कोरेका साँधहरूमा हड्डीहरू बटुल्दै र गाड्दै मुट्ठी उठाउँदैछन् साथीहरू मधेसका फाँकट झरेर पिल्लर उखेलेका डोबहरूमा…
Read Moreबिनाकारण हिरासतमा यातना ! – नकुल चौलागाईं
भनिन्छ, मानिस स्वतन्त्रपूर्वक बाँच्न पाउनुपर्छ । यो कुरा कानुनमा समावेश गरेको छ । कानुनमा समावेश भए पनि यही कुरालाई लत्ताउने र कुठराघात गर्नेहरू पनि अधिक छन् । जब नेपाल नेपाल कम्युनिस्ट पार्टीले दलाल भ्रष्ट तस्करीविरुद्ध र दलाल संसदीय व्यवस्थाविरुद्ध आवाज…
Read More