कार्ल हेनरिक माक्र्स – हान्ज मग्नस

    
तिमी तिम्रै

अनुयायीको हातबाट

छलियो माक्र्स

केवल तिम्रा दुस्मनहरू

जे थिए त्यही रहे

सदा सर्वदा

तिमीप्रति साँचो रहे

तिमी त आफ्नै

अनुयायीबाट छलियौ माक्र्स 

अनुवाद : निभा शाह

स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३, अड्ढ २९, पूर्णाङ्क १२४

२०७४ पुस ३० गते साँझ ६ : १८ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :