‘देशमा विप्लवको खाँचो छ’ हाम्रो कुरा साँचो छ, भन्दै आयोे गीत (भिडियोसहित)

 

काठमाडौं : १० वर्षे जनयुद्धले जन्माएका जनवादी गायक सर्बिन बोगटी र गायिका पार्वती न्यौपानेको स्वर तथा विश्वास चन्द ठकुरीको सब्द रचना रहेको गीत देशमा विप्लवको खाँचो भएको बताएका छन् । जनवादी कलाकारहरुले उक्त गीत शुक्रबारदेखि बजारमा ल्याएका छन् । उनीहरुले ‘हाम्रो कुरा साचो छ, देशमा विप्लवको खाँचो छ’ बोलको गीतमार्फत जनतालाई सन्देश दिन खोजेको हो । विग परिवेश डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीत आर एन सि म्यूजिकको युट्युब च्यानलमार्फत सार्बजनिक भएको छ । गीतमा पुरानै व्यवस्थालाई ब्यूताउने कोसिस गरिएको भन्दै देशमा विप्लवको खाँचो भएको बताइएको छ । 

 हेर्नुहोस् उक्त गीतको भिडियो

२०७४ माघ ६ गते  मध्यान्न १२ : ०८ मा प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :