बझाङमा अभियान सञ्चालन

बझाङमा अभियान सञ्चालन

बझाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) आयोजनामा सञ्चालित राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान अन्तरगत दार्चुला, वैतडी र बझाङ जिल्लाको संयुक्त अभियान बझाङ जयपृथ्वी नगरपालिका-१ कैलास पिमिवादमा कोणसभा सम्पन्न भएको छ । सो कोणसभामा सम्बोधन गर्दै जिल्ला संयोजक बाजिला शाहीले…

Read More
नेकपा (बहुमत) द्वारा कालिका नगरपालिका प्रथम भेला सम्पन्न

नेकपा (बहुमत) द्वारा कालिका नगरपालिका प्रथम भेला सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवन जिल्ला अन्तरगत कालिका नगरपालिका प्रथम भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले ज्योतिको नेतृत्वमा २१ सदस्यीय नगर कमिटीसमेत गठन गरेको छ । भेलामा ज्योतिको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला इन्चार्ज…

Read More
वैज्ञानिक समाजवादी शिक्षाको आवश्यकता

वैज्ञानिक समाजवादी शिक्षाको आवश्यकता

व्यक्ति होइन व्यवस्था बदलौँ ! शिक्षामा सुधार होइन, आमूल रूपान्तरण गरौँ !! जन्मदेखि मृत्युपर्यन्त मानवजीवनलाई सहज, सुखी र समृद्ध बनाउनका निम्ति सक्षम गराउने ज्ञान नै शिक्षा हो । अर्को अर्थमा असल, खराब छुट्ट्याउनसक्ने, सही र वैज्ञानिक निर्णय लिन सक्षम बनाउने,…

Read More
कमरेड सुरेश वाग्ले ‘वासु’ को बलिदान र जनयुद्धको कार्यभार

कमरेड सुरेश वाग्ले ‘वासु’ को बलिदान र जनयुद्धको कार्यभार

तत्कालीन ने.क.पा. (माओवादी) ले सञ्चालन गरेको जनयुद्ध जसको न्यूनतम लक्ष्य नयाँ जनवादी क्रान्ति र अधिकतम वैज्ञानिक समाजवाद रहेको थियो । जनयुद्धमा नेतृत्व तहमा रहेर प्रत्यक्ष युद्धमैदानमा पार्टी काममा खट्दा–खट्दै तत्कालीन प्रतिक्रियावादी सरकारको निर्देशनमा हत्यारो प्रहरी जत्थाले कब्जामा लिएर कमरेड सुरेश…

Read More
पार्टी सुदृढीकरणबारे

पार्टी सुदृढीकरणबारे

हामीले विशेष राष्ट्रिय भेलामार्फत नेकपा (बहुमत) गठन गरेसँगसँगै कार्यदिशा, कार्यक्रम, कार्यनीति र कार्यनीतिक कार्यक्रमको शृङ्खला निर्माण गरेका छौँ । यसले विगतमा रहेको कार्यदिशा, कार्यक्रम, कार्यनीति र कार्यनीतिक कार्यक्रमसम्बन्धी अस्पष्टता र अन्योलताको स्थितिलाई अन्त्य गरेको छ । अस्पष्टता र अन्योल हटेसँगै…

Read More
विभिन्न पार्टीका विद्रोहीहरू नेकपा (बहुमत) मा सम्मिलित

विभिन्न पार्टीका विद्रोहीहरू नेकपा (बहुमत) मा सम्मिलित

काठमाडौँ : नेकपा (बहुमत) मा विभिन्न पार्टीका विद्रोही क्रान्तिकारीहरू सम्मिलित हुने क्रम बढेको छ । काठमाडौँमा बुधबार आयोजित पार्टी सम्मिलन कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्यदेखि केन्द्रीय समितिसम्मका युवा नेताहरू नेकपा (बहुमत) मा सम्मिलित भएका हुन् । नेकपा…

Read More
नेकपा (बहुमत) सँग आज दुई पार्टी/समूहको एकता हुँदै

नेकपा (बहुमत) सँग आज दुई पार्टी/समूहको एकता हुँदै

काठमाडौँ : आज दुई पार्टी/समूह नेकपा (बहुमत) मा ध्रुवीकृत हुँदैछन् । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको विद्रोही समूह र नेपाल कम्युनिस्ट पार्टी मालेमा केन्द्र आज नेकपा (बहुमत) मा समाहित हुन लागेका हुन् । आज बुधबार दिउँसो अनामनगरस्थित संवाद डबलीमा ती दुई…

Read More
अब दोस्रो जनयुद्ध सुरु भयो भने कुनै आश्चर्यको विषय हुनेछैन

अब दोस्रो जनयुद्ध सुरु भयो भने कुनै आश्चर्यको विषय हुनेछैन

सरकारले सहमतिको उल्लङ्घन गरेको छ । हाम्रो पार्टी नेकपा (बहुमत) कानुनी तथा जनदबाबका कार्यक्रमहरूको तयारी गरिरहेको छ । अदालतले पक्राउपुर्जी जारी गर्नु राज्यसत्ताका तीन अङ्गहरूबीचको अन्तरविरोधको विस्फोटन हो । दोस्रो जनयुद्धको सुरुआत भयो भने कुनै आश्चर्यको विषय हुनेछैन । यसको…

Read More
अखिल (क्रान्तिकारी) द्वारा बुटवलका विद्यालयमा तालाबन्दी

अखिल (क्रान्तिकारी) द्वारा बुटवलका विद्यालयमा तालाबन्दी

बुटवल  : नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले बुटवलका सामुदायिक र संस्थागत विद्यालयहरूमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । अखिल (क्रान्तिकारी) रूपन्देहीले विभिन्न शैक्षिक मागहरू समेटेर यसअघि रूपन्देहीका स्थानीय शिक्षा शाखाहरूमा ५ बुँदे मागपत्र बुझाएको थियो । त्यसलगत्तै केही सामुदायिक तथा…

Read More
क्रान्तिकारीहरू एकताबद्ध हुन आवश्यक छ : सार्दुल

क्रान्तिकारीहरू एकताबद्ध हुन आवश्यक छ : सार्दुल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) गुल्मीको प्रथम भेला सम्पन्न भएको छ । राष्ट्रिय जनजागरण तथा संगठन विस्तार अभियान २०७९ को क्रममा जिल्ला समितिको प्रथम भेला सम्पन्न भएको हो । सोमबार सम्पन्न उक्त भेलाले चिरागको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति…

Read More