भीमकला बुढाथोकीप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली व्यक्त

भीमकला बुढाथोकीप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेकपा (बहुमत) ले नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’ की आमा भीमकला बुढाथोकीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले शोक वक्तव्य जारी गरी आमा भीमकलाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुशीललगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना…

Read More
नेकपा (बहुमत) को घोराही नगरभेला तयारी समितिको बैठक सम्पन्न

नेकपा (बहुमत) को घोराही नगरभेला तयारी समितिको बैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) घोराही नगरभेला आयोजक समितिको तयारी पूर्ण बैठक सम्पन्न भएको छ । नगरभेला तयारीका लागि नगरभित्रका सम्पूर्ण वडाहरूमा वडा कमिटी, इकाई कमिटी गठन गरिने जनताहरूसँग भेटघाट गर्ने, जनताहरूका जनजिबिका मुद्दाहरूमा छलफल गर्ने, पार्टीको नीति, कार्यक्रमहरू…

Read More
नेकपा (बहुमत) दोलखा जिल्लाको वडा कमिटी गठन

नेकपा (बहुमत) दोलखा जिल्लाको वडा कमिटी गठन

शैलुङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखा जिल्लाको शैलुङ गाउँपालिकाको आठ नम्बर वडाको वडा कमिटी गठन गरिएको छ । नवौँ महाधिवेशन आयोजक समिति सदस्य एवम् दोलखा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज बिनयराज शर्माको प्रमुख आतिथ्यमा युवा जनस्वयंसेवक नेपाल दोलखा जिल्ला इन्चार्ज भरत…

Read More
जनजागरण अभियान अन्तरगत तुलसीपुरमा सुबासको संयोजकमा इकाइ कमिटी गठन

जनजागरण अभियान अन्तरगत तुलसीपुरमा सुबासको संयोजकमा इकाइ कमिटी गठन

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को जनजागरण तथा सङ्गठन बिस्तार अभियन अन्तरगत युवा जनस्वयमसेवक नेपालले बिहीबार तुलसीपुर उप–महानगरपालिकामा सुबासको संयोजकमा १५ सदस्यीय ६ नम्बर वडा इकाइ कमिटी गठन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा पार्टी नगर इन्चार्ज सजकले…

Read More
नागरिकता विधेयकले ल्याएको सङ्कट र यसको समाधानमा हाम्रो भूमिका !

नागरिकता विधेयकले ल्याएको सङ्कट र यसको समाधानमा हाम्रो भूमिका !

विषयप्रवेश अहिले प्रतिनिधिसभाले राष्ट्रिय अस्तित्व सङ्कट निम्त्याउने वर्तमान नागरिकता विधेयकबारे देशकै अभिभावक राष्ट्रपतिको सन्देशलाई कुनै विचार, छलफल र सुनुवाइ नै नगरी नितान्त ठूलो दम्भ र प्रतिशोध प्रदर्शन गर्दै जस्ताको तस्तै पुनः पारित गरेपछि देशमा राजनीतिक र संवैधानिक सङ्कट मात्र होइन,…

Read More
सुनकाँडाबासीमाथिको अत्याचार : समस्त नागरिकको सरोकार

सुनकाँडाबासीमाथिको अत्याचार : समस्त नागरिकको सरोकार

सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा पर्ने सुनकाँडा गाउँबाट बस्ती उठाउने र केही दलालहरूले त्यहाँका बासिन्दाको घर–जमिनजस्तो आधारभूत सम्पत्ति हडप्ने प्रयत्न गरेको देखियो । हुनत जनताको सम्पत्ति विकाका लागि दखल गरिएको भनिएको छ तर जनताको सम्पत्ति दखल गर्दा राज्यले केही ध्यान पुर्याउनु…

Read More
नेकपा (बहुमत) मधेश प्रदेशले महान् सहिदहरूको स्मृति दिवस मनायो

नेकपा (बहुमत) मधेश प्रदेशले महान् सहिदहरूको स्मृति दिवस मनायो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मधेश प्रदेश ब्युरोको राष्ट्रिय जागरण तथा संगठन बिस्तार अभियान टिमले मनायो सहिद स्मृति दिवस २०६० भदौ १३ गते तत्कालिन शाही सेनाबाट सामुहिक हत्या गरिएका महान् सहिदहरूको स्मृति दिवस मनाईयो । महान् सहिद गणेश पाण्डे…

Read More
सरकारले तीनबुँदे सहमति पालना नगरे प्रतिवाद गर्ने नेकपा (बहुमत) को चेतावनी

सरकारले तीनबुँदे सहमति पालना नगरे प्रतिवाद गर्ने नेकपा (बहुमत) को चेतावनी

काठमाडौँ : नेकपा (बहुमत) का संयोजक कञ्चनले सरकारले पार्टीसँग गरेको तीनबुँदे सहमति पालना नगरे प्रतिवाद गर्ने चेतावनी दिएका छन् । पार्टीले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी संयोजक कञ्चनले तत्कालीन नेकपासँग सरकारले गरेको तीनबुँदे सहमतिप्रति आफ्नो पार्टी प्रतिबद्ध रहे…

Read More
पार्टी नेता राजीवलाई अविलम्ब बिनासर्त रिहा गर : सुदर्शन

पार्टी नेता राजीवलाई अविलम्ब बिनासर्त रिहा गर : सुदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शनले पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य राजीव तामाङलाई अविलम्ब बिनासर्त रिहा गर्न सरकारसँग माग गरेका छन् । पार्टीले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका विषयमा देशव्यापी रूपमा ‘राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान’ सञ्चालन…

Read More
नवलपुर र नवलपरासीमा नेकपा (बहुमत) को जनजागरण अभियान उद्घाटन

नवलपुर र नवलपरासीमा नेकपा (बहुमत) को जनजागरण अभियान उद्घाटन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुर र नवलपरासीको संयुक्त अभियान उद्घाटन भएको छ । अभियान उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सल्लाहकार समिति सदस्य विश्वासले विद्यमान नवऔपवेशिक दलाल नोकरशाही पुँजीवादी व्यवस्थाका विरुद्ध राष्ट्रिय जनजागरण अभियान सञ्चालन गरी…

Read More