विप्लवका पत्रकार नेकपा (बहुमत) मा समाहित

विप्लवका पत्रकार नेकपा (बहुमत) मा समाहित

दाङ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार सङ्गठन नेपाल दाङका सहसचिव द्रोण केसीले विद्रोह गर्दै नेकपा (बहुमत) निकट पत्रकार सङ्गठनमा आबद्ध भएको घोषणा गरेका छन् । केसीले सोमबार सूचना जारी गरी आफूले विप्लव समूहका सबै जिम्मेवारीबाट राजीनामा दिँदै…

Read More
दलाल पुँजीवादको रक्षक संविधान खारेज गर्दै जनसंविधान निर्माण गर्न सशक्त आन्दोलनका लागि नेकपा (बहुमत) को आह्वान

दलाल पुँजीवादको रक्षक संविधान खारेज गर्दै जनसंविधान निर्माण गर्न सशक्त आन्दोलनका लागि नेकपा (बहुमत) को आह्वान

काठमाडौँ : नेकपा (बहुमत) ले दलाल पुँजीवादी सत्ताको संविधान लागू भएको सात वर्षमा देशमा राजनीतिक अस्थिरता, आर्थिक असमानता, मौलिक अधिकारको हनन, महिला, दलितलगायत उत्पीडित, श्रमिक जनता र राष्ट्रमाथि घात मात्र भएकाले यी सबै समस्या समाधान गर्नका लागि वर्तमान संविधान खारेज…

Read More
संसदीय चुनाव राष्ट्रघात गर्ने माध्यम भएकाले यसको अवज्ञा गर्छौँ : संयोजक कञ्चन

संसदीय चुनाव राष्ट्रघात गर्ने माध्यम भएकाले यसको अवज्ञा गर्छौँ : संयोजक कञ्चन

काठमाडौँ : नेकपा (बहुमत) ले आगामी मङ्सिरमा हुने भनिएको कथित प्रदेश र सङ्घको चुनावलाई अवज्ञा गर्ने घोषणा गरेको छ । काठमाडौँको संवाद डबलीमा शनिबार पत्रकार सम्मेलन गरी पार्टी संयोजक कञ्चनले नेता–कार्यकर्तामाथि सरकारले लगाएका झूट्टा मुद्दा खारेज गर्ने निर्णय सार्वजनिक गरेको…

Read More
अछाममा पहिरोबाट ज्यान गुमाउनेहरूप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली, उद्धारमा जुट्न पार्टीपङ्क्ति र सरकारलाई आह्वान

अछाममा पहिरोबाट ज्यान गुमाउनेहरूप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली, उद्धारमा जुट्न पार्टीपङ्क्ति र सरकारलाई आह्वान

काठमाडौँ : नेकपा (बहुमत) ले शुक्रबार रातीदेखि भएको अविरल वर्षाका कारण अछाम जिल्लाका तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका र कमलबजार नगरपालिकामा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै तत्काल पहिरोपीडितको उद्धारमा जुट्न पार्टीपङ्क्ति र सरकारलाई आह्वान गरेको छ । पार्टी…

Read More
नेकपा (बहुमत) ले पत्रकार सम्मेलन गरी निर्वाचन अवज्ञा गर्ने घोषणा गर्यो

नेकपा (बहुमत) ले पत्रकार सम्मेलन गरी निर्वाचन अवज्ञा गर्ने घोषणा गर्यो

काठमाडौँ : नेकपा (बहुमत) ले संसदीय निर्वाचन अवज्ञा गर्ने निर्णय सार्वजनिक गरेको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी नेकपा (बहुमत) ले संसदीय निर्वाचन अवज्ञाका साथै वैज्ञानिक समाजवादी क्रान्तिको आधारका रूपमा तत्काल स्वाधीन संयुक्त सरकारका लागि सङ्घर्ष अघि बढाउने निर्णय…

Read More
कसरी गर्दैछ नेकपा (बहुमत) ले निर्वाचन अवज्ञा ?

कसरी गर्दैछ नेकपा (बहुमत) ले निर्वाचन अवज्ञा ?

काठमाडौँ : नेकपा (बहुमत) ले मङ्सिरमा हुने भनिएको संसदीय निर्वाचन अवज्ञा गर्ने निर्णय गरेको छ । भदौ २६ देखि २९ गतेसम्म रूपन्देहीमा बसेको पार्टी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले गरेका चुनाव अवज्ञालगायत निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने सार्वजनिक…

Read More
नेकपा (बहुमत) ले भोलि पत्रकार सम्मेलन गरी निर्वाचन अवज्ञा कार्यक्रम घोषणा गर्ने

नेकपा (बहुमत) ले भोलि पत्रकार सम्मेलन गरी निर्वाचन अवज्ञा कार्यक्रम घोषणा गर्ने

काठमाडौँ : नेकपा (बहुमत) ले यही भदौ २६ देखि २९ गतेसम्म बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले गरेका निर्णय भोलि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएको छ । नेकपा (बहुमत) केन्द्रीय कार्यालयले दिएको जानकारीअनसार पार्टीले भोलि अर्थात् असोज १ गते…

Read More
उदयपुरमा विप्लव समूह रित्तिँदै, दुई दर्जन नेता–कार्यकर्ता नेकपा (बहुमत) मा ध्रुवीकृत

उदयपुरमा विप्लव समूह रित्तिँदै, दुई दर्जन नेता–कार्यकर्ता नेकपा (बहुमत) मा ध्रुवीकृत

उदयपुर : उदयपुरमा पनि विप्लव समूह रित्तिँदै गएको छ । हालै मात्र उक्त समूह परित्याग गरी जिल्ला सम्मेलनबाट निर्वाचित दुईजना जिल्ला सदस्यसहित दुई दर्जन नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी बहुमतमा समाहित भएका छन् । नवआगन्तुकहरूलाई स्वागत गर्दै नेकपा (बहुमत) का केन्द्रीय…

Read More
नेपाल कम्युनिस्ट पार्टी(बहुमत)को तेस्रो पूर्ण वैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी(बहुमत)को तेस्रो पूर्ण वैठक सम्पन्न

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को भदौ २६ गतेदेखि सुरु भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । सरकारले संसदीय चुनाव घोषणा गरेको अवस्थामा सम्पन्न नेकपा(बहुमत)को वैठकले संसदीय चुनाव केवल व्यक्तिहरू चुनाव लड्ने, जित्ने, जनतामा भ्रम उत्पन्न हुने…

Read More
नेकपा (बहुमत) का केन्द्रीय नेताहरूलाई रूपन्देहीमा स्वागत

नेकपा (बहुमत) का केन्द्रीय नेताहरूलाई रूपन्देहीमा स्वागत

रूपन्देही : केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक बस्न रूपन्देही आएका नेकपा (बहुमत) का संयोजक, प्रवक्ता, कार्यालय सदस्य, सचिवालय सदस्य र केन्द्रीय सदस्यहरूलाई रूपन्देहीमा स्वागत गरिएको छ । नेकपा (बहुमत) रूपन्देही र पाल्पाको आयोजनामा स्थानीय जनसमुदाय र कलाकारसहितको टोलीले पाल्पाली ढाकाको…

Read More