नेकपा (बहुमत) ले जारी गर्यो चुनाव अवज्ञा पर्चा

नेकपा (बहुमत) ले जारी गर्यो चुनाव अवज्ञा पर्चा

काठमाडौँ : नेकपा (बहुमत) ले संसदीय व्यवस्थाको चुनाव अवज्ञा गर्नुपर्ने कारणहरू दर्साउँदै पर्चा जारी गरेको छ । ‘चुनाव अवज्ञा किन ?’ शीर्षकमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति, केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरोले जारी गरेको २० बुँदे…

Read More
साथीहरू, साहस गरौँ ! बल गरौँ !!

साथीहरू, साहस गरौँ ! बल गरौँ !!

कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशन यही असोज २५ देखि ३१ गतेसम्म हुने जानकारी सामाजिक सञ्जालबाट भयो । यो महाधिवेशनले नेपाली क्रान्तिको सही कार्यदिशा निर्माण गरोस्, त्यसका लागि महाधिवेशनमा व्यापक छलफल होस् भन्ने शुभेच्छा सुरुमा नै व्यक्त…

Read More
प्राकृतिक प्रकोप र दुर्घटनामा मृत्यु हुनेहरूप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली

प्राकृतिक प्रकोप र दुर्घटनामा मृत्यु हुनेहरूप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली

काठमाडौँ : नेकपा (बहुमत) ले बाढीपहिरोलगायत प्राकृतिक प्रकोप र दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी संयोजक कञ्चनले शुक्रबार विज्ञप्ति जारी गर्दै वर्षाका कारण देशैभरि बाढी–पहिरो गैराखेको र संसदीय व्यवस्थाले कमिसन खाएर, भ्रष्टाचार गरेर बनाएका सडक,…

Read More
नेकपा (बहुमत) का संयोजक र प्रवक्ताले भेटे राजनीतिक आस्थाका बन्दीलाई

नेकपा (बहुमत) का संयोजक र प्रवक्ताले भेटे राजनीतिक आस्थाका बन्दीलाई

काठमाडौँ : विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका नेकपा (बहुमत) का नेता–कार्यकर्ताले क्रान्ति बिसाउने, धोका दिने वा क्रान्तिविरोधी सम्झौता गर्ने सर्तमा आफूहरू रिहा नहुने बताएका छन् । नेकपा (बहुमत) का संयोजक कञ्चन, प्रवक्ता सुदर्शनलगायत पार्टीका शीर्ष जिम्मेवारीका नेताहरू बिहीबार आफूहरूलाई भेट्न…

Read More
संसदीय व्यवस्थाविरुद्ध आन्दोलनरत चार वामपन्थी पार्टीद्वारा असोज र कात्तिकभरि सङ्घर्ष घोषणा

संसदीय व्यवस्थाविरुद्ध आन्दोलनरत चार वामपन्थी पार्टीद्वारा असोज र कात्तिकभरि सङ्घर्ष घोषणा

काठमाडौँ : आसन्न संसदीय निर्वाचन बहिष्कार/अवज्ञा घोषणा गरेका नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मसाल राष्ट्रिय महाधिवेशन आयोजक समिति र माओवादी कम्युनिस्ट पार्टी नेपालले असोज २३ देखि कात्तिक २३ गतेसम्म देशव्यापी आन्दोलन घोषणा गरेका छन् । चार वामपन्थी दलको मोर्चाको…

Read More
नेकपा (बहुमत) सर्लाहीद्वारा चुनाव अवज्ञा गर्ने निर्णय

नेकपा (बहुमत) सर्लाहीद्वारा चुनाव अवज्ञा गर्ने निर्णय

सर्लाही : नेकपा (बहुमत) जिल्ला अधिवेशन आयोजक समिति सर्लाहीको दोस्रो पूर्ण वैठक सम्पन्न भएको छ । जिल्ला संयोजक बिहानीको अध्यक्षतामा नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज निर्माणको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । वैठकमा प्रमुख अतिथि निर्माणले…

Read More
निर्वाचन अवज्ञा/बहिष्कार घोषणा कार्यक्रममा संसदीय व्यवस्थाप्रति चार पार्टीका नेताको आक्रोश

निर्वाचन अवज्ञा/बहिष्कार घोषणा कार्यक्रममा संसदीय व्यवस्थाप्रति चार पार्टीका नेताको आक्रोश

काठमाडौँ : संसदीय व्यवस्थाको आसन्न निर्वाचन देशलाई ब्रह्मलुट गर्नेबाहेक अरू केही नभएको भन्दै ४ कम्युनिस्ट पार्टीले यसलाई सशक्त रूपमा अवज्ञा÷बहिष्कार गर्ने घोषणा गरेका छन् । काठमाडौँमा बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै चार पार्टीले संसदीय व्यवस्थाको शोषण, दोहन र ब्रह्मलूटप्रति आक्रोश…

Read More
जाजरकोटबाट गिरफ्तार गरिएका नवीनलाई अविलम्ब बिनासर्त रिहा गर्न नेकपा (बहुमत) को माग

जाजरकोटबाट गिरफ्तार गरिएका नवीनलाई अविलम्ब बिनासर्त रिहा गर्न नेकपा (बहुमत) को माग

काठमाडौँ : नेकपा (बहुमत) ले बुधबार जाजरकोटको सिर्केबाट प्रहरीले बिनाकारण गिरफ्तार गरेका पार्टी जिल्ला सम्मेलन आयोजक समितिका सदस्य इन्द्रबहादुर शाही ‘नवीन’ लाई अविलम्ब बिनासर्त रिहा गर्न सरकारसँग माग गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले बुधबार साँझ प्रेस विज्ञप्ति जारी गरी…

Read More
चार कम्युनिस्ट पार्टीले यसरी गर्दैछन् चुनावको अवज्ञा र बहिष्कार

चार कम्युनिस्ट पार्टीले यसरी गर्दैछन् चुनावको अवज्ञा र बहिष्कार

काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मसाल विशेष महाधिवेशन आयोजक समिति र माओवादी कम्युनिस्ट पार्टी नेपालले आज अपराह्न पत्रकार सम्मेलन गरी संयुक्त रूपमा संसदीय निर्वाचन बहिष्कार/अवज्ञाको आधिकारिक घोषणा गर्ने भएका छन् । बिहीबार दिउँसो १ बजे प्रज्ञाभवन कमलादीमा…

Read More
नेकपा (बहुमत) सहित चार पार्टीले संयुक्त रूपमा संसदीय निर्वाचन बहिष्कार/अवज्ञा गर्ने

नेकपा (बहुमत) सहित चार पार्टीले संयुक्त रूपमा संसदीय निर्वाचन बहिष्कार/अवज्ञा गर्ने

काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मसाल विशेष महाधिवेशन आयोजक समिति र माओवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रूपमा संसदीय निर्वाचन बहिष्कार/अवज्ञा गर्ने भएका छन् । असोज २ गते आइतबार बसेको चार पार्टीका नेताहरूको बैठकले यही ६ गते संयुक्त…

Read More