कम्युनिस्ट पार्टी र जवस/मोर्चाबीच अन्तरसम्बन्ध

कम्युनिस्ट पार्टी र जवस/मोर्चाबीच अन्तरसम्बन्ध

इतिहासका निर्माता जनता हुन् । आमश्रमिक तथा उत्पीडित जनताको चाहना एवम् शक्तिले मात्र ढुङ्गामा फूल फुलाउन र आकाशका तारा टिप्न सम्भव छ । दुनियाँको कुनै पनि शक्तिले आमश्रमिक तथा उत्पीडित जनताका अगाडि घुँडा टेक्न विवश भएको इतिहास सर्वविदितै छ ।…

Read More
संसदीय व्यवस्थाबारे केही सैद्धान्तिक सवालहरू

संसदीय व्यवस्थाबारे केही सैद्धान्तिक सवालहरू

‘वर्तमान समयमा कम्युनिस्टहरूद्वारा गरिने संसद्को उपयोग पहिले–पहिलेका खास–खास समयमा जस्तै मजदुर–उत्पीडित वर्गको (जनताको) जीवनस्तरमा सुधार र प्रगतिका लागि हुने सङ्घर्षका रूपमा हुन सक्दैन, राजनीतिक जीवनको केन्द्रबिन्दु संसद्को सीमाभन्दा निकै टाढा पुगिसकेको छ ।’ एउटा समय निकै प्रगतिशील मानिएको संरचना वा…

Read More
कपिलवस्तुमा विप्लवको महाधिवेशन सुरु हुँदा कार्यकर्ता भने नेकपा (बहुमत) मा प्रवेश

कपिलवस्तुमा विप्लवको महाधिवेशन सुरु हुँदा कार्यकर्ता भने नेकपा (बहुमत) मा प्रवेश

कपिलवस्तु : कपिलवस्तुको शिवगढीमा विप्लव समूहको महाधिवेशन उद्घाटन हुँदै गर्दा उनको पार्टीका कार्यकर्ता भने नेकपा बहुमतमा प्रवेश गरेका छन् । जिल्लको वाणगङ्गाबाट विप्लव नेतृत्वको नेकपाबाट कयौँ नेता–कार्यकर्ता नेकपा बहुमतम प्रवेश गरेका हुन् । विप्लव समूह र एमालेका गरी २ दर्जन…

Read More
विप्लवको नवौँ महाधिवेशन विचार हैन, नेतृत्वमा बहस

विप्लवको नवौँ महाधिवेशन विचार हैन, नेतृत्वमा बहस

काठमाडौँ : विप्लवले नेतृत्व गरेको नेकपाको नवौँ महाधिवेशन असोज २५ गते उक्त पार्टीको केन्द्रीय कार्यालय शिवगढीको प्राङ्गणमा उद्घाटन गरिएको छ । गत असोज १ गते काठमाडौँको खुलामञ्चमा १५ हजारको जुलुससहित गर्ने भनिएको उक्त महाधिवेशन अन्तिम अवस्थामा स्थगित भएको थियो ।…

Read More
विप्लवजी, तपाईंको महाधिवेशन होइन, कुलपूजा हो

विप्लवजी, तपाईंको महाधिवेशन होइन, कुलपूजा हो

क.विप्लव ! नेपाली जनताको उज्ज्वल सपना पूरा गर्ने उद्देश्य साथ जनयुद्धमा होमिएका नेपाली युवाहरूको मूल सपना थियो– मृत्यु वा मुक्ति । एकातिर राजतन्त्रात्मक छायाभित्र विकास हुँदै गरेको संसदीय परिपाटी तोडेर समाजवादी गणतन्त्रात्मक व्यवस्थाका लागि लडेका युवाहरूको मन बैसठ्ठी–त्रिसट्ठीपछि संसदीय व्यवस्थामार्फत…

Read More
देशद्रोही र भ्रष्टहरूको उम्मेदवारीविरुद्ध नेकपा (बहुमत) द्वारा देशभरका निर्वाचन कार्यालयमा ज्ञापन

देशद्रोही र भ्रष्टहरूको उम्मेदवारीविरुद्ध नेकपा (बहुमत) द्वारा देशभरका निर्वाचन कार्यालयमा ज्ञापन

काठमाडौँ : भष्टाचारको अभियोगमा प्रमाणित वा गम्भीर आरोपित व्यक्तिहरू, मिटरब्याजको अपराधमा संलग्न व्यक्तिहरू, ठेकेदारको लाइसेन्स लिएका व्यक्तिहरू, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरू तथा नेपालमा एमसीसी भित्र्याउन विशेष भूमिका खेल्ने र संसद्‌बाट पारित गराउन भूमिका खेल्नेहरूलाई सांसदको उम्मेदवार नबनाउन…

Read More
राष्ट्रघाती दलाल जन्माउने संसदीय चुनाव अवज्ञा/बहिष्कार गर्नैपर्छ : चार दल

राष्ट्रघाती दलाल जन्माउने संसदीय चुनाव अवज्ञा/बहिष्कार गर्नैपर्छ : चार दल

चितवन : नेकपा (बहुमत) का संयोजक कञ्चनले दलाल पुँजीवादी व्यवस्थाको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न चुनाव अवज्ञा/बहिष्कार गर्नुपर्ने बताएका छन् । दलाल पुँजीवादी व्यवस्था रहँदासम्म जतिसुकै प्रधानमन्त्री, मन्त्री र माननीय बने/बनाए पनि त्यसले अस्थिरता, लूट, भ्रष्टाचार, राष्ट्रघात, जनघातबाहेक केही…

Read More
फूलमती विश्वकर्माप्रति नेकपा (बहुमत) द्वारा हार्दिक श्रद्धाञ्जली

फूलमती विश्वकर्माप्रति नेकपा (बहुमत) द्वारा हार्दिक श्रद्धाञ्जली

काठमाडौँ : नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य लोकेश विश्वकर्माकी आमा फूलमती विश्वकर्माप्रति पार्टी संयोजक कञ्चनले हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । शनिबार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै पार्टी संयोजक कञ्चनले लोकेशसहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन्…

Read More
पूर्वमाओवादी नेता बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली

पूर्वमाओवादी नेता बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली

काठमाडौँ : पूर्वमाओवादी नेता एवम् संविधानसभा सदस्य बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) ले श्रद्धाञ्जली प्रकट गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले आइतबार बिहान शोक वक्तव्य जारी गर्दै नेता ढुङ्गेलप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । प्रवक्ता…

Read More
भ्रष्ट र राष्ट्रघातीहरूलाई उम्मेदवार नबनाउन नेकपा (बहुमत) का जवस/मोर्चाहरूको खबरदारी

भ्रष्ट र राष्ट्रघातीहरूलाई उम्मेदवार नबनाउन नेकपा (बहुमत) का जवस/मोर्चाहरूको खबरदारी

काठमाडौँ : नेकपा (बहुमत) सँग आबद्ध विभिन्न जवस/मोर्चाहरूले संसदीय निर्वाचनमा विभिन्न क्षेत्रमा भ्रष्टाचार, राष्ट्रघात, ठगी र दलालीमा मुछिएका पात्रहरूलाई उम्मेदवार नबनाउन खबरदारी गर्दै आइतबार विज्ञप्ति जारी गरेका छन् । जवस/मोर्चाहरूले भ्रष्टाचारको अभियोगमा प्रमाणित वा गम्भीर आरोपित व्यक्तिहरू, मिटरब्याजको अपराधमा संलग्न…

Read More