गाउँपालिकाको बोर्ड फलियो

गाउँपालिकाको बोर्ड फलियो

रातोखबर संवाददाता/सिन्धुली बैशाख २४, नेताहरुलाई पक्राउ गरेर चुनाव खारेज अभियान निस्तेज पार्ने सरकारी रणनीति सिन्धुलीमा असफल भएको छ । जनकपुर ब्युरो इन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य सन्देश पौदेललाई पक्राउ गरेको १२ घण्टा नबित्दै नेकपाका कार्यकर्ताले आइतबार विहानै मरिन गाउँपालिकाका बोर्डहरु फालेका छन्…

Read More
नेकपाका केन्द्रीय नेता सन्देश पौडेल गिरफ्तार

नेकपाका केन्द्रीय नेता सन्देश पौडेल गिरफ्तार

काठमाडौः बैशाख २३, नेकपाका केन्द्रीय सदस्य तथा जनकपुर व्युरो इन्चार्ज सन्देश पौडेल सहित ३ जना लाई प्रहरीले गिरफ्तार गरेको छ । शनिवार बेलुका बर्दिबासबाट सिन्धुली आउँदै गर्दा बाटोमा उहाँलाई प्रहरीले गिरफ्तार गरेको हो । उहाँ संगै युवा नेताहरु प्रकाश ओली…

Read More
नेकपाका दोलखा जिल्ला इन्चार्ज सहित ३ गिरफ्तार

नेकपाका दोलखा जिल्ला इन्चार्ज सहित ३ गिरफ्तार

दोलखाः बैशाख २३, नेपाल कम्युनिस्ट पार्टीका दोलखा जिल्ला  इन्चार्ज सहित ३  जनालाई प्रहरीले गिरफ्तार गरेको छ । शुक्रबार विहान दोलखा जिल्ला इन्चार्ज अर्जुन योगी, सेक्रेटरी राजन धनु के र दोलखा जिल्ला सदस्य सरोजप्रसाद न्यौपानेलाई दोलखा जिल्ला प्रहरिले गिरफ्तार गरेको हो…

Read More
नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोको कडा चेतावनी

नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोको कडा चेतावनी

काठमाडौँः बैशागख २३, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरु तत्काल रिहाई नगरिए संघर्षमा जाने चेतावनी दिएको छ । नेकपाका सिन्धुली जिल्ला सेक्रेटरी हरिकृष्ण घिमिरे आफ्नै छोरीको आँखाको उपचारको क्रममा आउँदै गर्दा हरिवनमा,…

Read More
रुकुममा कांग्रेस र माकेका कार्यकर्ता कुटाकुट, प्रचण्डसहित आठ कार्यकर्ता घाइते

रुकुममा कांग्रेस र माकेका कार्यकर्ता कुटाकुट, प्रचण्डसहित आठ कार्यकर्ता घाइते

रुकुमः वैशाख २२, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र नेपाली काँग्रेसका शिर्ष नेताहरुले केन्द्रमा चुनावी तालमेलको छलफल गरिरहँदा रुकुममा भने दुबै पक्षका कार्यकर्ता एक आपसमा कुटाकुट गरेका छन् । कुटाकुट क्रममा काँग्रेसका हरि बस्याल, धनबहादुर विक, रवि केसी र माओवादी केन्द्रका…

Read More
काठमाडौँमा काङ्ग्रेसका घनश्याम गिरी लगायत उमेद्वारहरुको घरघरमा कालो झण्डा

काठमाडौँमा काङ्ग्रेसका घनश्याम गिरी लगायत उमेद्वारहरुको घरघरमा कालो झण्डा

काठमाडौँः बैशाख २२, नेपाल कम्युनिस्ट पार्टीले कथित स्थानीय चुनाव खारेज अभियानलाई तीव्रता दिएको छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीले चुनाव हुन नदिने भन्दै राजधानीसंगै जोडिएको चन्द्रागिरी नगरपालिकामा नेपाली काङ्ग्रेसबाट मेयरका उमेद्वार घनश्याम गिरि, माओवादी केन्द्रबाट मेयरका श्रीकृष्णमहर्जन, उपमेयरका उर्मिला रोक्का,…

Read More
काँग्रेस र माओवादी केन्द्र तालमेल, जिल्लाका कार्यकर्ताहरु मारामार

काँग्रेस र माओवादी केन्द्र तालमेल, जिल्लाका कार्यकर्ताहरु मारामार

चितवनः बैशाख २१, नेपाली कांग्रेसका पार्टी सभापति देउवाले एकतर्फी ढंगबाट माओवादी केन्द्रसंग चुनावी तालमेल गरी भरतपुर महानगरपालिकामा काँग्रेसका उमेद्वार दिनेश कोइरालाको टिकट खोसेर माओवादी केन्द्रकी रेणु दाहाललाई मेयर बनाउने सहमति गरेपछि कृष्ण सिटौलाले आपत्ति जनाएका छन् । पार्टी कार्यालय चितवनमा…

Read More
पुरानो सत्ताका साइनवोर्डहरु मेटाएर जनसत्ताका बोर्डहरु राखियो

पुरानो सत्ताका साइनवोर्डहरु मेटाएर जनसत्ताका बोर्डहरु राखियो

अम्बिका चन्द/काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले देशव्यापीरुपमा स्थानिय जनपरिषदहरु घोषणा गरेर जाने बताएको छ । प्रचण्ड नेतृत्वको दलाल संसदीय व्यवस्थाले विगत जनयुद्धको बेला नै देशको असी प्रतिशत भूभाग खाली भैसकेको अवस्थामा पनि पुरानो सत्ताको अवशेषहरुलाई विउताउने गरी कथित स्थानीय निकायको…

Read More
सम्पुर्ण उमेद्वारको घरमा कालो झण्डा

सम्पुर्ण उमेद्वारको घरमा कालो झण्डा

चितवनः बैशाख २१, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवनले सम्पूर्ण उम्मेदवारको घरमा कालो झण्डा गाडेको छ । चितवन जिल्लाका महानगर, नगर र गाउँपालिका र वडाका सबै उम्मेदवारको घरमा झण्डा गाडेको नेकपा चितवनले जनाएको छ । भरतपुर महानगरपालिकाका मेयरका नेपाली काँग्रेसका उम्मेदवार…

Read More
राज्य आतंकित, अपहरण शैलीमा नेकपाका कार्यकर्ताहरुलाई गिरफ्तार

राज्य आतंकित, अपहरण शैलीमा नेकपाका कार्यकर्ताहरुलाई गिरफ्तार

काभ्रे: बैशाख २१,  नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य तथा किसान संघका अध्यक्ष भोला नेपाल र शंकर नेपाललाई आफ्नै घरमा सुतिरहेको अवस्थामा बुधवार राती ११ बजे अपहरण शैलीमा गिरफ्तार गरिएको छ । हिजो नेपाल कम्युनिस्ट पार्टी काभ्रेले उमेद्वारी दर्ता भएका उमेद्वारलाई…

Read More