नेकपाका केन्द्रीय नेता सन्देश पौडेल गिरफ्तार

Sandesh Poudel

काठमाडौः बैशाख २३, नेकपाका केन्द्रीय सदस्य तथा जनकपुर व्युरो इन्चार्ज सन्देश पौडेल सहित ३ जना लाई प्रहरीले गिरफ्तार गरेको छ ।

शनिवार बेलुका बर्दिबासबाट सिन्धुली आउँदै गर्दा बाटोमा उहाँलाई प्रहरीले गिरफ्तार गरेको हो । उहाँ संगै युवा नेताहरु प्रकाश ओली र जाहिर हुसेनलाई भिमानबाट गिरफ्तार गरेको सिन्धुली सम्बाददाताले बताए ।

सनिबार दिउँसो आफ्ना पार्टीका नेता ताथ कार्यकर्ता प्रहरिले विनाकारण गिरफ्तार गरेको साथै विना सर्त तत्काल रिहाईको जोडदार माग गरेका थिए । तत्काल रिहाई नगरिएमा संघर्षको कार्यक्रम घोषणा गरिने  कडा प्रेश वक्तव्यमा भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :