निर्वाचन खारेज अभियान तीव्र

निर्वाचन खारेज अभियान तीव्र

नेपाली कम्युनिष्ट आन्दोलनको अभेद्य किल्ला मानिने रोल्पाको थवाङ्गमा आठौं महाधिवेशन सम्पन्न कम्युनिष्ट पार्टीले देशव्यापीरुपमा राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमहरु गरेको छ । पूरानो प्रतिक्रियावादी राज्यसत्ताले स्थानिय निकायको निर्वाचन घोषणा गरी पूरानै अवशेषलाई विउताउने र जनतालाई अलमल्याउने गतिविधि गरीरहेको बेला कम्युनिष्ट…

Read More
प्रतिक्रियावादी स्थानीय चुनाव ध्वस्त पार्दै जनसत्ता निमार्ण गछौँ : देवनारायण शाह

प्रतिक्रियावादी स्थानीय चुनाव ध्वस्त पार्दै जनसत्ता निमार्ण गछौँ : देवनारायण शाह

मधेसी समुदायबाट उठेका क्रान्तिकारी नेता हुनुहुन्छ । २०२६ सालमा धनुषा जिल्लाका मिथिला नगरपालिका वडा नं ५ मा जन्मिनुभएका शाहको राजनीतिक जीवन तीन दशकभन्दा लामो छ । २०४२ सालमा नेपाल प्रगतिशील विद्यार्थी युनियनको सदस्यता लिएर राजनीति आरम्भ गर्नुभएका शाहलाई सिन्धुलीका कम्युनिस्ट…

Read More
२१ औँ बेथान वीरता दिवस, भट्टेडाँडा मोर्चा दुस्मनको नाकैमुनि विजय

२१ औँ बेथान वीरता दिवस, भट्टेडाँडा मोर्चा दुस्मनको नाकैमुनि विजय

घटना २०५५ साल पुसको तेस्रो साताको हो । घटना बुर्जुवाहरूको राजधानी काठमाडौँकै भए पनि यो राजधानी र नेपाल मात्र नभएर विश्वकै ध्यानाकर्षण गराउने किसिमको थियो । १९ वर्ष पुरानो घटना भएर पनि सञ्चार, मानवअधिकार र राजनीतिक क्षेत्रलाई पूरै प्रभावित पार्ने…

Read More
ऐतिहासिक भौतिकवाद र यसको विकास प्रक्रिया

ऐतिहासिक भौतिकवाद र यसको विकास प्रक्रिया

समाज विज्ञानलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र ग्रहण गर्ने वैज्ञानिक पद्धतिलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ । अर्काे शब्दमा मानवसभ्यताको ऐतिहासिक तथा वैज्ञानिक माक्र्सवादी दृष्टिकोण हो । यसले आर्थिक आधार र उपरिसंरचनाका साथै वस्तुगत समाजको समग्र गतिलाई द्वन्द्ववादको कडीमा राखेर वैज्ञानिक संश्लेषण…

Read More
तीन वाम मोर्चाबन्दी गर्दै

तीन वाम मोर्चाबन्दी गर्दै

राष्ट्रियता, जनतन्त्र र जनजीविका सङ्कटतिर धकेलिएको र सडक तथा सदन प्रतिपक्षीविहीन अवस्थामा भइरहेको समयमा तीनवटा वामपन्थी तथा कम्युनिस्ट दलहरू कार्यगत एकता गर्ने निर्णयमा पुगेका छन् । विप्लव नेतृत्वको नेकपा (माओवादी), किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र मोहनविक्रम सिंह नेतृत्वको नेकपा…

Read More
भारत नेपाललाई सिक्किम बनाउने  योजनामा छ

भारत नेपाललाई सिक्किम बनाउने योजनामा छ

(मोहनविक्रम सिंह नेपाली राजनीतिमा परिचय गराइरहनुपर्ने नाम होइन । तीसको दशकमा उनलाई नेपालको माओ भनेर चर्चा गरिन्थ्यो । नेपालमा कम्युनिस्ट कार्यकर्ता उत्पादन गर्ने कारखानाका रूपमा रहेका हाल नेकपा (मसाल) का महामन्त्री क. मोहनविक्रम सिंह ८२ वर्षको उमेरमा पनि उत्तिकै क्रियाशील…

Read More
उपयोगी कलाकर्मी सङ्घको राष्ट्रिय भेला सम्पन्न

उपयोगी कलाकर्मी सङ्घको राष्ट्रिय भेला सम्पन्न

काठमाडौँः मंसिर ३०, अखिल नेपाल जनसांस्कृतिक महासङ्घको नयाँ आङ्गिक सङ्गठन अखिल नेपाल उपयोगी कलाकर्मी सङ्घको प्रथम राष्ट्रिय भेला काठमाडौँमा सम्पन्न भएको छ । भेलाले केशाङ लामा संयोजक रहेको २५ सदस्यीय सम्मेलन आयोजक समिति चयन गरेको छ । भेला उद्घाटन गर्दै…

Read More

विस्तृत शान्तिसम्झौता र राजनीतिक दिशा

२०६३ साल मङ्सिर ५ गते तत्कालीन सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर भएको आज १० वर्ष पूरा भएको छ । संविधान जारी गरिएको एक वर्ष पूरा भएको छ तर यसको कार्यान्वयनका बारेमा थुप्रै विचारहरू आइरहेका छन् । संविधान…

Read More

राष्ट्रका लागि युवा अभियान

राष्ट्रिय युवा जनस्वयम्सेवकले देशभर राष्ट्रका लागि युवा अभियान सञ्चालन गरिरहेको छ । कात्तिक २६ गते राष्ट्रिय भेला र प्रशिक्षण गरी अभियान सुरु गरेको हो । भेलालाई पार्टी महासचिव विप्लवले प्रशिक्षित गर्दै अभियानले हजारौं युवालाई गोलबन्द गर्दै राष्ट्रिय स्वाधीनता दलालका विरुद्धको…

Read More
नेपाल बन्दमा कहाँ, के भयो ?

नेपाल बन्दमा कहाँ, के भयो ?

काठमाडौं: मंसिर ७, विपन्न वर्ग तथा विद्यार्थीलगायत कम आय भएका समुदायका लागि सरकारद्वारा ५० प्रतिशत अनुदानमा खाद्य पदार्थ उपलब्ध गराउन माग गर्दै नेकपा (माओवादी) द्वारा आह्वान गरिएको कात्तिक २८ गतेको नेपाल बन्द व्यापक गिरफ्तारी, दमन, आतङ्क र झूट्टा मुद्दा लगाउँदा…

Read More