नेपाल बन्द

नेपाल बन्द

काठमाडौंः बैशाख २९, नेपाल कम्युनिस्ट पार्टीले बैशाख ३० (भोली) गते नेपाल बन्दको घोषणा गरेको छ ।

Read More
टाउको ल्याउ झोला भरी पैसा लैजाउ

टाउको ल्याउ झोला भरी पैसा लैजाउ

काठमाडौंः बैशाख २८, नेकपा (माओवादी)ले १० वर्षसम्म दलाल पुँजीवादका विरुद्ध लडेको थियो । त्यसैगरी नेपाली कांग्रेस र उसको सरकारले माओवादी नेता–कार्यकर्ताको टाउकाको मुल्यनै तोकेको थियो । शेरबहादुर देउवा सरकारका गृहमन्त्रीले त ‘माओवादीको टाउको लिएर आउ, झोलाभरी पैसा लिएर जाउ’ घोषणा…

Read More
दाङमा जनसत्ता घोषणा

दाङमा जनसत्ता घोषणा

दाङः बैशाख २८, नेपाल कम्युनिस्ट पार्टी दाङले जनपरिषद घोषणा गरेको छ । जनताका समस्याहरुलाई जनस्तरमै समाधान गर्नका लागि संसदीय व्यवस्थाको स्थानीय निकायको चुनावको विकल्पमा जनपरिषद प्रमुखमा उज्वल चौधरी, उपप्रमुखमा सुदीप शर्मा रहने गरी ९ सदस्यीय जनपरिषद समिति घोषणा गरेका छन्…

Read More
चितवनमा शक्ति संघर्ष

चितवनमा शक्ति संघर्ष

रातोखबर सम्बाददाता/चितवनः बैशाख २८, नेकपा (माओवादी केन्द) र नेपाली कांग्रेस गठबन्धन र नेकपा (एमाले) का बीचमा चितवनमा प्रतिस्पर्धा हुने भएको छ । अहिले प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली आ–आफ्नो पक्षमा भोट माग्न चितवनमा छन् । सरकारी…

Read More
चुनाव खारेज अभियान सशक्त बन्दैछ : विप्लव, महासचिव

चुनाव खारेज अभियान सशक्त बन्दैछ : विप्लव, महासचिव

(नेकपाका महासचिव विप्लवसँग एक घण्टा अगाडि ई–रातो खबरको तर्फबाट रातोखबरका निर्देशक अनिल शर्माले लिएको अन्तर्वार्ताको पूर्ण अंश) »» चुनाव खारेजको अभियान कस्तो भइरहेको छ ? देशैभरी निकै उत्साहका साथ चुुनाव खारेज अभियान चलिरहेको छ । राजनैतिक जागरण, भेटघाट, प्रचारप्रसार, प्रतिरोध…

Read More
दोलखा तनावग्रस्त/शवयात्रा सुरु

दोलखा तनावग्रस्त/शवयात्रा सुरु

बुधबार विहान प्रचण्ड समूहका कार्यकर्ताले गौरीशंकर–१, जुगुमा नेकपा (एमाले) का तर्फबाट हुप्पा गाउँका वडा उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुर तामाङ ‘राजेश’ को हत्या गरेपछि दोलखा तनावग्रस्त भएको छ । निलकण्ठेश्वरमा खाना खाइरहेको अवस्थामा नियोजित रुपमा आक्रमण गरी हत्या गरेको नेकपा…

Read More
नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्चका महासचिव शाही गिरफ्तार

नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्चका महासचिव शाही गिरफ्तार

काठमाडौंः बैशाख २७, नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति, नेपालका महासचिव हिरा शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ । महासचिव शाहीलाई बागबजारस्थित कार्यालय जादै गर्दा बाटोमा हिडिरहेको अवस्थामा प्रहरीले पुतलीसडकबाट गिरफ्तार गरेको हो । त्यसैगरी रसुवाली कविलाई…

Read More
अधिकारकर्मीद्वारा विरोध

अधिकारकर्मीद्वारा विरोध

काठमाडौंः बैशाख २७, सरकारद्वारा देशव्यापी गरिरहेको पक्राउ, झुट्ठा मुद्दा, थुनछेकका विरुद्ध सोमबार जनअधिकार अभियान नेपालका संयोजक एकराज भण्डारीले विरोध गर्दै वक्तव्य जारी गर्नुभएको छ । वक्तव्यमा भण्डारीले भन्नुभएको छ – २०७४ साल वैशाख २४ गते नेपाल कम्युनिस्ट पार्टीले आफ्ना केन्द्रीय…

Read More
चुनाव प्रचार अभियानमा बालबालीकाको प्रयोग

चुनाव प्रचार अभियानमा बालबालीकाको प्रयोग

रुकुमः बैशाख २६, रुकुमका राजनैतिक दलहरुले चुनाव प्रचार अभियानमा अत्याधिक मात्रामा बालबालीकाको प्रयोग गरेका छन् । माओवादी केन्द्रका र नेपाली कांग्रेसका उम्मेद्धारहरुले विद्यालयको पठन पाठन समेत ठप्प पारेर विद्यार्थीहरुलाई पार्टीको ड्रेस लगाई झण्डा बोकाएर चुनावको प्रचारमा लगाएका हुन् । त्रिवेणी…

Read More
चितवनमा हालसम्म १८ गिरफ्तार

चितवनमा हालसम्म १८ गिरफ्तार

रातोखबर संवाददाता/ चितवन २५ बैशाख, नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्लाको नेता तथा कार्यकर्ताहरु र सर्वसाधारण गरी १८ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा भरतपुर महानगरपालि वडा नं. ७ बाट दुर्गा प्रसाद भुसाल, दरिराम गौतम, भरतपुर मनपा वडा नं….

Read More