टाउको ल्याउ झोला भरी पैसा लैजाउ

Prachanda deubaकाठमाडौंः बैशाख २८, नेकपा (माओवादी)ले १० वर्षसम्म दलाल पुँजीवादका विरुद्ध लडेको थियो । त्यसैगरी नेपाली कांग्रेस र उसको सरकारले माओवादी नेता–कार्यकर्ताको टाउकाको मुल्यनै तोकेको थियो । शेरबहादुर देउवा सरकारका गृहमन्त्रीले त ‘माओवादीको टाउको लिएर आउ, झोलाभरी पैसा लिएर जाउ’ घोषणा नै गरेका थिए । त्यही हत्यारोको नाइके देउवा, भारतीय दलाल कांग्रेससँग प्रचण्डको गठबन्धन र राजनैतिक बेस्यावृत्ति देखेर माओवादी केन्द्रका साथीहरुलाई लज्जाबोध भएन ? माधव नेपालले राजा ज्ञानेन्द्रलाई सत्ताको लागि दाम राखेर पाउ ढोग्नु र आफ्नी छोरीका लागि प्रचण्डले देउवाको दलाली र आत्मसमर्पण गर्नुमा के फरक छ ?

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :