चितवनमा बम विष्फोट

चितवन:  बैशाख, २८, चुनाव आउँन तीन मात्र बाँकी रहँदा चितवनका मतदान केन्द्रमा बम भेटिन थालेका छन् । विहीबार साँझ कालिका नगरपालिकाको भिमोदय मतदान केन्द्र र रत्ननगर नगरपालिकाको द्वावारीका मतदान केन्द्रमा शक्तिशाली बम भेटिएका छन् । मतदान केन्द्रमै बम भेटिन थालेपछि मतदाता आतंकित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :