उम्मेदवारको घरमा विष्फोट

उम्मेदवारको घरमा विष्फोट

मकवानपुरः बैशाख ३०, नेकपाका कार्यकर्ताले १०ः४५ बजे राती इन्द्रसरोबार–३, फाकल (साविक नामटार) का नेकपा(एमाले)को तर्फबाट वडा अध्यक्षका उम्मेदवार धनसिंह स्याङतानको घरमा बम विष्फोट गरेका छन् । क्षतिको विवरण आउन बाँकी छ ।

Read More
तनहुँमा बन्दकर्ता पक्राउ

तनहुँमा बन्दकर्ता पक्राउ

तनहुँँ: बैशाख ३०, बन्दको दिन अपरान्ह तनहुँ प्रहरीले दमौलीबाट नेपाल कम्युनिस्ट पार्टीका तनहुँ जिल्ला सेक्रेटरी गोकुल पराजुली र ममता रुचाललाई गिरफतार गरेको छ ।

Read More
भोलिसम्म छोड्छौं : ज्वाला

भोलिसम्म छोड्छौं : ज्वाला

मकवानपुरः बैशाख ३०, आज विहान मनहरीबाट गिरफ्तार गरिएका निर्वाचनका वडा अध्यक्षका उमेदवार राजकुमार उप्रेतीलाई ३१ गते (भोलिसम्म) छोडिने ज्वालाद्वारा बताइएको छ । ज्वाला नेकपा मकवानपुरका इन्चार्ज पनि हुन् । नेता ज्वालाले राजकुमार उप्रेतीलाई आफ्ना पक्राउ परेका नेतासँग साट्न सकिने बताएका…

Read More
काङ्ग्रेस र माओवादी केन्द्रबीच झडप

काङ्ग्रेस र माओवादी केन्द्रबीच झडप

रुकुमः बैशाख ३०, रुकुम जिल्लामा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रबीच झगडा भएको छ । रुकुम जिल्लास्थित चौराहरी नगरपालीका–२ मा काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरु चुनाव प्रचारप्रशार गर्दा झगडा गरेका छन् ।

Read More
एमाले र काङ्ग्रेस झडप

एमाले र काङ्ग्रेस झडप

काठमाडौंः बैशाख ३०, मतदातालाई प्रभावित गर्ने उदेके मुगुका नेपाली काङ्ग्रेस नेता रोमी गौचन र स्वास्थ्यमन्त्री गगन थापाले रकम बाँडेको आरोप लागेको छ । आज विहान थापा माथी एमाले कार्यकर्ताले काठमाडौंमा ढुङ्गामुडा र नाराबाजी गरेका छन् ।

Read More
उम्मेदवार नै नेकपाद्वारा गिरफ्तार

उम्मेदवार नै नेकपाद्वारा गिरफ्तार

मकवानपुरः बैशाख ३०, आफ्ना कार्यकर्ता देशभरि पक्राउ गरेपछि नेकपाले सरकारी गठबन्धनका कार्यकर्ता र उम्मेदवार नै पक्राउ गर्न थालेका छन् । आज विहान मनहरी गाउँपालिकाका–१ का वडा अध्यक्षका उम्मेदवार राजकुमार उप्रेतीलाई पक्राउ गरी आफ्नो नियन्त्रणमा लिएका छन् । आफ्नो कार्यकर्तालाई रिहा…

Read More
सुनसरी सेक्रेटरी गिरफ्तार

सुनसरी सेक्रेटरी गिरफ्तार

सुनसरीः बैशाख २९, नेपाल कम्युनिस्ट पार्टीका सुनसरी जिल्ला सेक्रेटरी उदय राई युगेन सहित ६ जना कार्यकर्ताहरु धरान बजार देखी दक्षिण–पश्चिममा रहेको भरौल बजारबाट गिरफ्तार भएका छन् । कोशी ब्युरो इन्चार्ज नविनले एक वक्तव्य जारी गर्दै कार्यकर्ता गिरफ्तारीको निन्दा गर्दै रिहाईको…

Read More

संचारमाथि आक्रमण

काठमाडौंः बैशाख २९, स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकका विभिन्न भागमा कतिपय पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण, धम्की र पक्राउको घटना भएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघमा स्थानीय शाखा तथा पीडित पत्रकारहरुबाट प्राप्त जानकारी अनुसार, महासंघ…

Read More
उम्मेदवारको घरमा बम

उम्मेदवारको घरमा बम

काठमाडौंः बैशाख २९, स्याङजाको गल्याङ नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारको घरमा बम फेला परेको छ । प्रमुख पदका उम्मेदवार लालगोपाल अर्यालको घरको बरन्डामा बम फेला परेको हो । बम देखेपछि घर परिवारले प्रहरीलाई खबर गरेका थिए । बमलाई नेपाली सेनाको बम…

Read More