काङ्ग्रेस र माओवादी केन्द्रबीच झडप

ser with prachanda
रुकुमः बैशाख ३०, रुकुम जिल्लामा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रबीच झगडा भएको छ ।
रुकुम जिल्लास्थित चौराहरी नगरपालीका–२ मा काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरु चुनाव प्रचारप्रशार गर्दा झगडा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :