देशभर सहिद सप्ताह २०७७ मनाइँदै

उम्मेदवारको घरमा विष्फोट

bomb blast
मकवानपुरः बैशाख ३०, नेकपाका कार्यकर्ताले १०ः४५ बजे राती इन्द्रसरोबार–३, फाकल (साविक नामटार) का नेकपा(एमाले)को तर्फबाट वडा अध्यक्षका उम्मेदवार धनसिंह स्याङतानको घरमा बम विष्फोट गरेका छन् । क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!