मकवानपुरमा दोहोरो फायरिङ

मकवानपुरः बैशाख ३०, मकवानपुरको हाँडी खोला बुथमा नेकपाका कार्यकर्ता र प्रहरीका बीचमा राती ९.३० बजे ५०० मिटरभन्दा नजिकबाट दोहोरो फायरिङ भएको छ । नेकपा र प्रहरीबीच फायरिङ भएपछि नेपाली सेनाले पनि ३० राउण्ड फायरिङ गरेको समाचार छ । नेकपा नारायणी ब्युरो इन्चार्ज तथा केन्द्रीय सदस्य चिरन पुनले घटनाको पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :