लम्जुङमा शक्तिशाली विष्फोट

bomb blast
रातोखबर संवाददाता/बेशीशहर ३० बैशाख, लम्जुङका ठूला बजारहरु राइनस नपा, भोटेओडार र शुन्दर बजारमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले राती ९ बजे शक्तिशाली विष्फोट गरेका छन् । बमको धमकाले सो क्षेत्रमा त्रास फैलिएको भोटेओेडारका एक जना स्थानीयले बताएका छन् । भोलीको निर्वाचनका विरुद्ध लक्षित गरी सो विष्फोट गराएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :