सोलुखुम्बुमा गिरफ्तार

SoluKhumbu Incharge secretaryसोलुखुम्बुः बैशाख ३०, शान्तिपुर्ण ढंगले नेपाल बन्दको प्रचारप्रसार गरिरहेका बेला अपरान्ह २ बजे सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजारबाट सोलु प्रहरीले नेकपाका सोलु इन्चार्ज दीपक श्रेष्ठ ‘रक्की’, सेक्रेटरी मोहन राईसहित चारजनालाई गिरफ्तार गरेको जानकारी केन्द्रीय सदस्य दीपेश राइले दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :