उम्मेदवार नै नेकपाद्वारा गिरफ्तार

Ramkumar-Upreti-Final-2-1494665476
मकवानपुरः बैशाख ३०, आफ्ना कार्यकर्ता देशभरि पक्राउ गरेपछि नेकपाले सरकारी गठबन्धनका कार्यकर्ता र उम्मेदवार नै पक्राउ गर्न थालेका छन् । आज विहान मनहरी गाउँपालिकाका–१ का वडा अध्यक्षका उम्मेदवार राजकुमार उप्रेतीलाई पक्राउ गरी आफ्नो नियन्त्रणमा लिएका छन् । आफ्नो कार्यकर्तालाई रिहा नगरेसम्म उप्रेतीलाई नछोड्ने नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोका एक नेताले बताएका छन् ।

Bizpti Narayani Byuro

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :