दोलखामा बम विष्फोट तथा आगजनी

jalayeko busदोलखाः बैशाख ३०, दोलखास्थित भिमेश्वरी नगरपालिका अन्तरर्गत तामा कोशी बजारमा सिलिन्डर बम विष्फोट सहित स्काईभेटरमा अज्ञात समुहले आगजनी गरेको छ । सो घटना नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले गर्न सक्ने स्थानीयले आशंका गरेका छन् । विष्फोट र आगजनीको क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :