नेकपा (बहुमत) का जिल्ला नेता पुनमाथि विप्लव समूहको आपराधिक आक्रमण

नेकपा (बहुमत) का जिल्ला नेता पुनमाथि विप्लव समूहको आपराधिक आक्रमण

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा आबद्ध आपराधिक गिरोहले नेकपा (बहुमत) कपिलवस्तु जिल्ला सचिवालय सदस्य टुकलाल पुनमाथि साङ्घातिक आक्रमण गरी गम्भीर घाइते बनाएको छ । नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज शार्दूलले विज्ञप्ति जारी गरी उक्त…

Read More
संसदीय चुनावविरुद्ध काठमाडौँमा आज चार दलको विशेष अवज्ञा/बहिष्कार सभा

संसदीय चुनावविरुद्ध काठमाडौँमा आज चार दलको विशेष अवज्ञा/बहिष्कार सभा

काठमाडौँ : सरकारले आउँदो मङ्सिर ४ गते गर्न लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले देशमा कुनै परिवर्तन नल्याउने, बरु यसले निर्वाचित/वैधानिक दलाल मात्र जन्माउने, आर्थिक व्ययभार मात्र बढाउने निष्कर्ष निकाल्दै नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र माओवादी कम्युनिस्ट पार्टी…

Read More
नेकपा (बहुमत) द्वारा बागलुङ इन्चार्ज दलसिहंलाई अविलम्ब रिहा गर्न माग

नेकपा (बहुमत) द्वारा बागलुङ इन्चार्ज दलसिहंलाई अविलम्ब रिहा गर्न माग

काठमाडाैँ : शान्तिपूर्ण रूपमा संसदीय चुनाव अवज्ञाको प्रचारप्रसारका क्रममा पोस्टर टाँसिरहेको अवस्थामा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज दलसिंह खत्रीसहित तीनजनालाई प्रहरीले आज मङ्गलबार बागलुङ बजारबाट गिरफ्तार गरेको छ । संसदीय चुनाव अवज्ञाको प्रचारप्रसारका क्रममा…

Read More
रामेछापमा चुनाव अवज्ञा अभियान तीव्र

रामेछापमा चुनाव अवज्ञा अभियान तीव्र

मन्थली : नेकपा (बहुमत) रामेछापले संसदीय चुनाव अवज्ञा अभियान तीव्र बनाएको छ । प्रहरी प्रशासनको कडा निगरानी, धरपकड र दमनलाई छल्दै जिल्ला सदरमुकाम मन्थलीमै नेकपा (बहुमत) ले संसदीय व्यवस्था र चुनावविरुद्ध भित्तेलेखन, पर्चा वितरण र पोस्टरिङ गरेको जानकारी पार्टीका जिल्ला…

Read More
भोलि काठमाडौँमा चार दलको चुनाव अवज्ञा/बहिष्कार सभा भब्य हुने

भोलि काठमाडौँमा चार दलको चुनाव अवज्ञा/बहिष्कार सभा भब्य हुने

काठमाडौँ: नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र माओवादी कम्युनिस्ट पार्टी नेपालले भोलि (बुधबार) काठमाडौँमा आयोजना गर्ने चुनाव अवज्ञा/बहिष्कार सभा भब्य हुने भएको छ । चार दलले यसअघि असोज २३ गते-चितवन, असोज २५ गते-सर्लाही, असोज ३१ गते-विराटनगर, कात्तिक २…

Read More
नेकपा (बहुमत) रुकुमको जिल्ला प्रशिक्षण सम्पन्न

नेकपा (बहुमत) रुकुमको जिल्ला प्रशिक्षण सम्पन्न

रुकुम : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले जिल्ला स्तरीय प्रशिक्षण सम्पन्न गरेको छ । रुकुममा भएको उक्त राजनीतिक तथा वैचारिक प्रशिक्षणमा पुर्व रुकुम, सल्यान र पश्चिम रुकुम गरेर तीन जिल्लाका जिल्ला स्तरीय नेताहरूलाई संयुक्त रुपमा प्रशिक्षण सम्पन्न गरिएको पश्चिम रुकुम जिल्ला…

Read More
नेकपा (बहुमत) द्वारा नुवाकोट–रसुवा इन्चार्ज रक्तिमलाई अविलम्ब रिहा गर्न माग

नेकपा (बहुमत) द्वारा नुवाकोट–रसुवा इन्चार्ज रक्तिमलाई अविलम्ब रिहा गर्न माग

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् नुवाकोट–रसुवा इन्चार्ज पूर्ण विक ‘रक्तिम’ लाई अविलम्ब रिहा गर्न माग गर्दै अलोकतान्त्रिक हर्कत प्रदर्शन नगर्न सरकारलाई चेतावनी दिएका छन् । प्रवक्ता सुदर्शनले आइनबार प्रेस वक्तव्य जारी…

Read More
कात्तिक २३ गते काठमाडौँमा चार दलद्वारा आयोजित चुनाव अवज्ञा/बहिष्कार सभा विशेष हुने

कात्तिक २३ गते काठमाडौँमा चार दलद्वारा आयोजित चुनाव अवज्ञा/बहिष्कार सभा विशेष हुने

काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र माओवादी कम्युनिस्ट पार्टी नेपालले यही कात्तिक २३ गते बुधबार काठमाडौँमा आयोजना गर्ने चुनाव अवज्ञा/बहिष्कार सभा विशेष हुने भएको छ । चार दलले यसअघि असोज २३ गते– चितवन, असोज २५ गते–…

Read More
पाल्पाको सत्यवति मेलामा नेकपा (बहुमत) को प्रचारप्रसार

पाल्पाको सत्यवति मेलामा नेकपा (बहुमत) को प्रचारप्रसार

दोभान : पाल्पाको धार्मिक पर्यटकीय स्थलमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आफ्नो प्रचारप्रसार गरेको छ । धार्मिक पर्यटकीय स्थलका रुपमा पाल्पाको सत्यवति मेलामा हजारौं धर्मावलम्बीहरुले उक्त सत्यवतिमा मेला भर्ने गर्दछन् सोहि अवसर पारेर नेकपा (बहुमत) ले वर्तमान संसदीय व्यवस्थाको अन्त्यका…

Read More
धनगढिमा ४ दलिय अवज्ञा तथा बहिस्कार सभा सम्पन्न

धनगढिमा ४ दलिय अवज्ञा तथा बहिस्कार सभा सम्पन्न

काठमाडाैँः नेपाल कम्युनिस्ट पार्टी(बहुमत) नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित ४ दलको संयुक्त आयोजनामा कैलालीको धनगढिमा भव्य सभा सम्पन्न भएको छ । सभा हुनुपूर्व धनगढिको चौराहदेखी पार्कमोडसम्म संसदीय निर्वाचन बहिस्कार गरौँ भन्दै विशाल ¥याली निस्केर सभामा परिणत भएको थियो ।…

Read More