दोलखामा चुनाव अवज्ञा अभियान जारी

दोलखामा चुनाव अवज्ञा अभियान जारी

ज्वाला दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखाले मङ्सिर ४ को चुनाव अवज्ञा तथा बहिष्कार अभियानअन्तर्गत पोस्टर, पर्चा, भित्तेलेखनलगायत प्रचारप्रसारलाई व्यापक बनाएको छ । शैलुङ गाउँपालिका, कालिञ्चोक गाउँपालिका, भीमेश्वर नगरपालिकालगायत विभिन्न ठाउँमा पोस्टर तथा प्रचार वितरण गरिएको जिल्ला संयोजक अन्जानले…

Read More
नेकपा (बहुमत) द्वारा भक्तपुरमा चुनाव अवज्ञा आह्वान गर्दै व्यापक पोस्टरिङ

नेकपा (बहुमत) द्वारा भक्तपुरमा चुनाव अवज्ञा आह्वान गर्दै व्यापक पोस्टरिङ

भक्तपुर : नेकपा (बहुमत) भक्तपुरले यही मङ्सिर ४ गतेका लागि संसदीय व्यवस्था टिकाउने उद्देश्यले संसद्वादीहरूले घोषणा गरेको चुनाव अवज्ञा गर्न आह्वान गर्दै व्यापक पोस्टरिङ गरेको छ । जिल्ला पार्टीले दिएको जानकारीअनुसार भक्तपुरका चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिकालगायत ठाउँमा नेकपा (बहुमत) भक्तपुरका…

Read More
चुनाव अवज्ञा आह्वान गर्दै लुम्बिनी प्रदेशमा अखिल (क्रान्तिकारी) द्वारा कालो ब्यानर प्रदर्शन

चुनाव अवज्ञा आह्वान गर्दै लुम्बिनी प्रदेशमा अखिल (क्रान्तिकारी) द्वारा कालो ब्यानर प्रदर्शन

बुटवल : लुम्बिनी प्रदेशमा अखिल (क्रान्तिकारी) कालो ब्यानर बोकेर चुनाव अवज्ञा र संसदीय व्यवस्थाका विरुद्ध प्रदर्शनमा उत्रिएको छ । अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेशस्तरीय प्रदर्शन आसन्न मङ्सिर ४ गतेको संसदीय चुनाव अवज्ञा किन ? भन्दै गरिएको प्रदेश इन्चार्ज नवीन खड्काले बताए…

Read More
नेकपा (बहुमत) का चुनाव अवज्ञा पोस्टरले रङ्गिए सरकारी कार्यालय

नेकपा (बहुमत) का चुनाव अवज्ञा पोस्टरले रङ्गिए सरकारी कार्यालय

काठमाडौँ : नेकपा (बहुमत) का चुनाव अवज्ञा पोस्टरहरूले पर्वत र म्याग्दीका सरकारी कार्यालयहरूसमेत रङ्गिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले अधिकांश सरकारी कार्यालयका प्रवेशद्वारहरूमा ‘संसदीय चुनावको अवज्ञा गरौँ ! वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ !’ भन्ने नाराहरू लेखिएका…

Read More
विप्लव समूहका दर्जनौँ नेता–कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश

विप्लव समूहका दर्जनौँ नेता–कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश

काठमाडौँ : विप्लव नेतृत्वको नेकपा अर्थात् विप्लव समूह महाधिवेशनपछि झन्झन् रित्तिँदै गएको छ । कैलालीमा शुक्रबार दर्जनौँ जिल्लास्तरीय नेता–कार्यकर्ता विप्लव समूहबाट विद्रोह गर्दै नेकपा (बहुमत) मा समाहित भएका छन् । नेकपा (बहुमत) मा प्रवेश गर्नेहरूमा माओवादी केन्द्र, एमाले, नेकपा एस,…

Read More
तीन वर्षपछि जेलबाट मुक्त भएका रोहित ढकाललाई नेकपा (बहुमत) को सम्मान

तीन वर्षपछि जेलबाट मुक्त भएका रोहित ढकाललाई नेकपा (बहुमत) को सम्मान

काठमाडौँ : नेकपा (बहुमत) का युवा नेता रोहित ढकाल तीन वर्षपछि जेलमुक्त भएका छन् । ढकाल जेलमुक्त हुनासाथ नेकपा (बहुमत) को मधेस ब्युरोअन्तर्गत धनुषाले स्वागत अभिनन्दन गरेको छ । उनी २०७६ साल पुस ३ गते सर्लाहीको लालबन्दी बजारबाट गिरफ्तार भएका…

Read More
साम्राज्यवादको निर्देशनमा विप्लवले हाम्रा कार्यकर्तामाथि आक्रमण गरे : कञ्चन

साम्राज्यवादको निर्देशनमा विप्लवले हाम्रा कार्यकर्तामाथि आक्रमण गरे : कञ्चन

काठमाडौँ : नेकपा (बहुमत) का संयोजक कञ्चनले साम्राज्यवादको योजना र निर्देशनमा विप्लवले आफ्नो पार्टीका नेता–कार्यकर्तामाथि साङ्घातिक आक्रमण गराएको र विचार एवम् सिद्धान्तबाट च्यूत भइसकेपछि उनले यो हर्कत अझै बढाउनसक्ने भएकाले प्रतिरोध गर्नुपर्ने बताएका छन् । नेकपा (बहुमत) कपिलवस्तु जिल्ला सचिवालय…

Read More
दलाल संसदीय निर्वाचन : सत्तामा पुग्ने हतियार

दलाल संसदीय निर्वाचन : सत्तामा पुग्ने हतियार

घोषणापत्रमा महत्वाकाङ्क्षी कार्यक्रमको सपनाको पुलिन्दा देखाउँदै दल तथा स्वतन्त्र उम्मेदवारहरू आगामी मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि लिगलिगे दौडमा झैँ तँछाडमछाड गरेका छन् । तर आमसर्वसाधारण जनतालाई यसको कुनै स्वाद छैन किनकि यो दलाल पुँजीवादी संसदीय…

Read More
कञ्चनपुरमा चुनाव अवज्ञा प्रचारप्रसार तीव्र

कञ्चनपुरमा चुनाव अवज्ञा प्रचारप्रसार तीव्र

महेन्द्रनगर : नेकपा (बहुमत) सहित चार दलले कञ्चनपुरमा चुनाव अवज्ञा कार्यक्रम तीव्र बनाएका छन् । संसदीय व्यवस्थाका पक्षधरहरू तीव्र रूपमा चुनाव प्रचारप्रसार गरिरहेका छन् भने दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षरत नेपाल कम्युनिस्ट पार्टी (बहुमत)…

Read More
हजारौँको जनसहभागितामा काठमाडौँमा चुनाव अवज्ञा/बहिष्कार सभा

हजारौँको जनसहभागितामा काठमाडौँमा चुनाव अवज्ञा/बहिष्कार सभा

काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र माओवादी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा बुधबार काठमाडौँ शान्तिवाटिकामा हजारौँको जनसहभागितामा संसदीय चुनाव अवज्ञा/बहिष्कार सभा सम्पन्न भएको छ । सभामा सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले…

Read More