नेकपा (बहुमत) बर्दियाद्वारा चुनाव अवज्ञा प्रचारप्रसार तीव्र

नेकपा (बहुमत) बर्दियाद्वारा चुनाव अवज्ञा प्रचारप्रसार तीव्र

गुलरिया : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बर्दियाले जिल्लाका विभिन्न ठाउँमा संसदीय चुनाव अवज्ञा गरौँ भन्दै प्रचारप्रसार तीव्र पारेको छ । बर्दिया सदरमुकाम गुलरियादेखि विभिन्न नगरपालिकाका कार्यालय र अन्य गाउँपालिकाका विभिन्न स्थानमा संसदीय चुनाव अवज्ञा गरौँ भन्ने पोस्टर टाँस्दै पर्चा वितरण…

Read More
संसदीय संशोधनवादी विषबमनका विरुद्ध

संसदीय संशोधनवादी विषबमनका विरुद्ध

‘जुन कुरा व्यक्तिमाथि लागू हुन्छ त्यही कुरा केही आवश्यक संशोधनसहित राजनीति र पार्टीमाथि पनि लागू हुन्छ । बुद्धिमान त्यो होइन जसले कहिल्यै पनि गल्ती गर्दैन । यस्तो मानिस न कहीँ हुन्छ, न हुनसक्छ । बुद्धिमान त्यो हो जसले धेरै गल्ती…

Read More
रुकुम पूर्व प्रदेश ‘ख’ का उम्मेदवार डीबी मानव तस्कर रहेको भन्दै नेकपा (बहुमत) द्वारा बहिष्कार आह्वान

रुकुम पूर्व प्रदेश ‘ख’ का उम्मेदवार डीबी मानव तस्कर रहेको भन्दै नेकपा (बहुमत) द्वारा बहिष्कार आह्वान

रूकुम पूर्व : नेकपा (बहुमत) रुकुम पूर्वले प्रदेश सभा ‘ख’ का उम्मेदवार धनबहादुर केसी (डीबी) मानव तस्करीलगायत अपराधजन्य कार्यमा बदनाम रहेको भन्दै अवज्ञा र बहिष्कारका लागि आह्वान गरेको छ । इन्चार्ज मञ्जित र संयोजक विपनाले बिहीबार ‘धनबहादुर केसी उर्फ डीबीलाई…

Read More
अखिल (क्रान्तिकारी) दाङद्वारा मसाल जुलुस सम्पन्न

अखिल (क्रान्तिकारी) दाङद्वारा मसाल जुलुस सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को सहायक संगठन अखिल (क्रान्तिकारी) ले दाङले घोराहीमा मसाल जुलुस सम्पन्न गरेको छ । चुनाव अवज्ञा सफल पार्न भित्ते लेखन, कोणसभा,जनभेटघाट, पर्चापम्मलेट वितरण लगायतका विभिन्न प्रचारप्रसारका कार्यक्रमहरु निरन्तर गरिरहेको अखिल (क्रान्तिकारी) दाङले बुधवार साँझ मसाल…

Read More
दाङका सबै उम्मेद्वारहरुको घरघरमा कालो व्यानर

दाङका सबै उम्मेद्वारहरुको घरघरमा कालो व्यानर

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा जनस्वयंसेवक नेपाल दाङले संघ र प्रदेशका सम्पुर्ण उम्मेदवारहरुको घरघरमा कालोब्यानर झुन्ड्याएको छ ।संसदीय चुनाव अवज्ञा कार्यक्रम अन्तर्गत दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि “मंसिर ४ को कथित संघ र…

Read More
शैक्षिक माफिया उमेश श्रेष्ठविरुद्ध कालो ब्यानरसहित प्रदर्शन

शैक्षिक माफिया उमेश श्रेष्ठविरुद्ध कालो ब्यानरसहित प्रदर्शन

काठमाडौँ: शैक्षिक र मेडिकल क्षेत्रमा विकृति फैलाएर ब्रह्मलूट गरेको भन्दै शैक्षिक माफिया उमेश श्रेष्ठविरुद्ध कालो ब्यानरसहित प्रदर्शन गरिएको छ । नेकपा बहुमतको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारी केन्द्रीय समितिले सुनिल शर्मा निर्देशक रहेको काठमाडौँ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज र उमेश श्रेष्ठविरुद्ध…

Read More
एमाले नेता शङ्कर पोख्रेलको घरमा कालो ब्यानर

एमाले नेता शङ्कर पोख्रेलको घरमा कालो ब्यानर

दाङ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोख्रेलको घरमा कालो ब्यानर टाँगिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल दाङले पोख्रेलको घरमा कालो ब्यानर टाँगेको हो । ‘संसदीय चुनाव अवज्ञा कार्यक्रमअन्तर्गत संसदीय व्यवस्थाको…

Read More
एमाले उपाध्यक्ष विष्णु पौडेललाई अवज्ञा गरौँ भन्दै बुटवलका सार्वजनिक स्थलमा कालो ब्यानर प्रदर्शन

एमाले उपाध्यक्ष विष्णु पौडेललाई अवज्ञा गरौँ भन्दै बुटवलका सार्वजनिक स्थलमा कालो ब्यानर प्रदर्शन

बुटवल : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई अवज्ञा गरौँ भन्दै उनको निर्वाचन क्षेत्रका बजारहरूमा कालो ब्यानर प्रदर्शन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल भूमिहीन तथा सुकुमबासी सङ्घ, रूपन्देही र अखिल नेपाल किसान महासङ्घ,…

Read More
नेकपा (बहुमत) का सिराह–सप्तरी इन्चार्ज सहित २ गिरफ्तार, विनाशर्त रिहा गर्न पार्टी प्रवक्ताको माग

नेकपा (बहुमत) का सिराह–सप्तरी इन्चार्ज सहित २ गिरफ्तार, विनाशर्त रिहा गर्न पार्टी प्रवक्ताको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का सिराह–सप्तरी इन्चार्ज गणेश साह र सिराह संयोजक उचित महरालाई प्रहरीले गिरफ्तार गरेको छ । मंगलबार बेलुका आफ्नै घरमा खाना खाईरहेको अवस्थामा प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको नेकपा (बहुमत) ले जनाएको छ । घरमा बसिरहेको…

Read More
चुनाव किन अवज्ञा गर्ने ?

चुनाव किन अवज्ञा गर्ने ?

व्यवस्था बदलिएन कि अवस्था ? हामी सानो हुँदा शिव बिँडी र श्रीराम बिँडी भन्ने आउँथ्यो । बुबा, कान्छाबुबाहरू त्यही बिँडी खाने गर्नुहुन्थ्यो । उक्त बिँडीको खोलमा ‘हाम्रो देशमा कोही भोकानाङ्गा नरहून्, विकासको मूल फुटाऔँ ! —श्री ५ वीरेन्द्र’ लेखिएको हुन्थ्यो…

Read More