अखिल (क्रान्तिकारी) दाङद्वारा मसाल जुलुस सम्पन्न

अखिल (क्रान्तिकारी) दाङद्वारा मसाल जुलुस सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को सहायक संगठन अखिल (क्रान्तिकारी) ले दाङले घोराहीमा मसाल जुलुस सम्पन्न गरेको छ । चुनाव अवज्ञा सफल पार्न भित्ते लेखन, कोणसभा,जनभेटघाट, पर्चापम्मलेट वितरण लगायतका विभिन्न प्रचारप्रसारका कार्यक्रमहरु निरन्तर गरिरहेको अखिल (क्रान्तिकारी) दाङले बुधवार साँझ मसाल जुलुस सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :