दाजुका हत्यारालाई कार्बाही गर्न माग गर्दै अनशन वसेका सहिद कुमार पौडेलका भाइ गिरफ्तार

दाजुका हत्यारालाई कार्बाही गर्न माग गर्दै अनशन वसेका सहिद कुमार पौडेलका भाइ गिरफ्तार

काठमाडौँ : तत्कालिन नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्न भएको व्यक्तिलाई निर्वाचनमा उम्मेद्धार बनाईएकोले उक्त व्यक्तिको उम्मेद्धारी खारेजीको माग गर्दै अनसन वसेका हरिकृष्ण पौडेललाई आज प्रहरीले गिरफ्तार गरेको छ । आउदो मंसिर ४ गते हुन लागेको संसदिय निर्वाचनमा सर्लाहीको…

Read More
दुई विद्यार्थी संगठनले भने ‘देशलाई आर्थिक संकटमा पार्ने संसदीय चुनाव अवज्ञा गर्नुपर्दछ’

दुई विद्यार्थी संगठनले भने ‘देशलाई आर्थिक संकटमा पार्ने संसदीय चुनाव अवज्ञा गर्नुपर्दछ’

काठमाडौँ : आउदो मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई दुई विद्यार्थी संगठनहरुले अवज्ञा तथा बहिस्कार गर्ने निर्णय गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले संसदीय चुनाव जनतालाई धोका मात्र हुने भएको निस्कर्ष…

Read More
नेकपा(बहुमत)द्वारा सर्लाहीका विभिन्न ठाउँमा भित्तेलेखन

नेकपा(बहुमत)द्वारा सर्लाहीका विभिन्न ठाउँमा भित्तेलेखन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सर्लाहीले जिल्लाको विभिन्न ठाउँ तथा सार्बजनिक स्थानहरुमा भित्तेलेखन गरेको छ । जनतालाई जागरुक बनाउने र आफ्नो कार्यक्रमको प्रचार गर्ने उदेश्यले पर्चा, पम्पलेटिङ अनि प्रचार प्रसारको कामलाई व्यापक बनाईएको नेकपा(बहुमत)ले जनाएको छ । नेकपा(बहुमत)का सर्लाही…

Read More
नेकपा (बहुमत) काठमाडौँद्वारा चुनाव अवज्ञासभाको तयारी पूरा

नेकपा (बहुमत) काठमाडौँद्वारा चुनाव अवज्ञासभाको तयारी पूरा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सम्मेलन आयोजक समिति काठमाडौँले यही कात्तिक २३ गते चुनाव अवज्ञा सभाको तयारी गरेको छ । बुधबार काठमाडौँमा बसेको बैठकले केन्द्रको निर्णयअनुसार पार्टीमातहतका सम्पूर्ण संगठनलाई कार्य विभाजन र जिम्मेवारीसमेत तोकेको हो । केन्द्रीय सदस्य…

Read More
सुर्खेतमा ४ दलिय अवज्ञा तथा बहिस्कार सभा सम्पन्न

सुर्खेतमा ४ दलिय अवज्ञा तथा बहिस्कार सभा सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) सहितका ४ दलको संयुक्त आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा निर्वाचन बहिष्कार तथा अबज्ञा सभा सम्पन्न भएको छ । नेकपा(क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मशाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा सम्पन्न उक्त सभामा…

Read More
नेकपा (बहुमत) सर्लाहीद्वारा निर्वाचन अवज्ञा कार्यक्रमलाई तिव्रता दिँदै

नेकपा (बहुमत) सर्लाहीद्वारा निर्वाचन अवज्ञा कार्यक्रमलाई तिव्रता दिँदै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सर्लाहीले मङ्सिर ४ गतेको निर्वाचन अवज्ञा कार्यक्रमलाई तिब्रता दिएको छ । सर्लाहीको विभिन्न स्थानहरूमा भित्तेलेखन, पर्चा बितरण गर्दै प्रचार अभियानलाई अगाडि बढाएको हो । निर्वाचन मिति जत्ती नजिक पुग्छ उत्ति अवज्ञा कार्यक्रमलाई तिब्रता दिने…

Read More
केन्द्रीय स्कुलिङ र सचिवालय बैठकको सन्देश

केन्द्रीय स्कुलिङ र सचिवालय बैठकको सन्देश

नेकपा (बहुमत) ले पार्टी पुनर्गठनपछि पहिलोपटक केन्द्रीय स्तरमा पार्टी प्रशिक्षण (स्कुलिङ) सम्पन्न गरेको छ । दर्शन, विचार, राजनीति, पार्टी कार्यदिशा, योजना र कार्यक्रमलाई एकरूपतामा बुझ्न र कार्यान्वयन गर्न नियमित प्रशिक्षणहरू हुनु आवश्यक छ र त्यो केन्द्रदेखि स्थानीय एकाइसम्म निरन्तर चलिरहनुपर्छ…

Read More
चुनाव अवज्ञा कार्यक्रम विकास गर्दै नेकपा (बहुमत)

चुनाव अवज्ञा कार्यक्रम विकास गर्दै नेकपा (बहुमत)

काठमाडौँ : नेकपा (बहुमत) ले देशव्यापी चुनाव प्रचार र आन्दोलनपछि अवज्ञा कार्यक्रम विकास गर्ने भएको छ । पार्टी सचिवालयस्तरीय केन्द्रीय स्कुलिङपछि काठमाडौँमा बसेको सचिवालय बैठकले दलाल संसदीय व्यवस्थाले गर्ने कथित प्रदेश र सङ्घको चुनाव अवज्ञा आन्दोलन प्रचारात्मक रूपले सम्पन्न भएको…

Read More
निर्वाचनमा सहभागी भएर देश बेच्ने दलालहरू छान्नु हुँदैन : चार दल

निर्वाचनमा सहभागी भएर देश बेच्ने दलालहरू छान्नु हुँदैन : चार दल

बुटवल : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालको चारदलीय मोेर्चाले बुटवलमा निर्वाचन बहिष्कार/अवज्ञा सभा भव्य रूपमा सम्पन्न गरेको छ । शुक्रबार आयोजित अवज्ञा सभामा चार कम्युनिस्ट दलका नेताहरूले दलाल पुँजीवादी संसदीय व्यवस्थाका विरुद्ध सडकमा…

Read More
संसदीय व्यवस्थाविरुद्ध सडकमा आउनुस् : कञ्चन

संसदीय व्यवस्थाविरुद्ध सडकमा आउनुस् : कञ्चन

कास्की : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले सबै कम्युनिस्टहरुलाई संसदीय व्यवस्थाका विरुद्ध सडकमा आउन आव्हान् गरेका छन् । बुधबार पोखरामा नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र माओवादी कम्युनिस्ट पार्टी, नेपालले आयोजना गरेको संसदीय…

Read More