नेकपा (बहुमत) सर्लाहीद्वारा निर्वाचन अवज्ञा कार्यक्रमलाई तिव्रता दिँदै

नेकपा (बहुमत) सर्लाहीद्वारा निर्वाचन अवज्ञा कार्यक्रमलाई तिव्रता दिँदै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सर्लाहीले मङ्सिर ४ गतेको निर्वाचन अवज्ञा कार्यक्रमलाई तिब्रता दिएको छ । सर्लाहीको विभिन्न स्थानहरूमा भित्तेलेखन, पर्चा बितरण गर्दै प्रचार अभियानलाई अगाडि बढाएको हो ।

निर्वाचन मिति जत्ती नजिक पुग्छ उत्ति अवज्ञा कार्यक्रमलाई तिब्रता दिने सर्लाही जिल्ला संयोजक बिहानीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :