चुनाव अवज्ञा आन्दोलनमा काठमाडौँबाट गिरफ्तार २४ जना रिहा, नेकपा (बहुमत) का संयोजक कञ्चन र प्रवक्ता सुदर्शनले गरे स्वागत

चुनाव अवज्ञा आन्दोलनमा काठमाडौँबाट गिरफ्तार २४ जना रिहा, नेकपा (बहुमत) का संयोजक कञ्चन र प्रवक्ता सुदर्शनले गरे स्वागत

काठमाडौँ : संसदीय चुनाव अवज्ञा आन्दोलनका क्रममा काठमाडौँबाट आइतबार गिरफ्तार गरिएका नेकपा (बहुमत) का सचिवालय सदस्य एवम् बागमती उपत्यका ब्युरो इन्चार्ज शरद रसाइलीसहित २४ जना आज हिरासतमुक्त भएका छन् । काठमाडौँका विभिन्न स्थानमा रहेका प्रहरी हिरासतबाट उनीहरू मुक्त भएका हुन्…

Read More
संसदीय व्यवस्था पूर्णतः असफल भयो, वैज्ञानिक समाजवादतिर अघि बढौँ : नेकपा (बहुमत)

संसदीय व्यवस्था पूर्णतः असफल भयो, वैज्ञानिक समाजवादतिर अघि बढौँ : नेकपा (बहुमत)

काठमाडौँ : नेकपा (बहुमत) ले संसदीय व्यवस्थाप्रति जनताको चरम घृणा र अविश्वासका कारण यो व्यवस्था पूर्णतः असफल भएको प्रमाणित भएको धारणा सार्वजनिक गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै असफल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद…

Read More
शेरबहादुरको जीर्ण घर पुनर्निर्माण गरी नेकपा (बहुमत) दाङद्वारा हस्तान्तरण

शेरबहादुरको जीर्ण घर पुनर्निर्माण गरी नेकपा (बहुमत) दाङद्वारा हस्तान्तरण

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले जीर्ण भएको एक घर पुनर्निर्माण गरी घरधनीलाई हस्तान्तरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका ५ नयाँ बसपार्कका शेरबहादुर परियारको घर पुनर्निर्माण गरी हस्तान्तरण गरिएको हो । घर जीर्ण अवस्थामा पुगे पनि पुनर्निर्माण गर्न नसक्दा…

Read More
सुनसरीमा चुनाव अवज्ञा आह्वान गर्दै प्रदर्शन

सुनसरीमा चुनाव अवज्ञा आह्वान गर्दै प्रदर्शन

सुनसरी : नेकपा (बहुमत) ले संसदीय चुनाव अवज्ञा आह्वान गर्दै सुनसरीका ठाउँठाउँमा प्रदर्शन गरेको छ । प्राप्त समाचारअनुसार प्रदर्शनमा पार्टीका सुनसरी–मोरङ जिल्ला इन्चार्ज नरेश, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष मिलन राई, पार्टीका सुनसरी जिल्ला संयोजक खगेन्द्र, १ नम्बर प्रदेश इन्चार्ज निराजन,…

Read More
भक्तपुरमा निर्वाचनविरुद्ध प्रदर्शन, नेकपा (बहुमत) का जिल्ला इन्चार्ज गिरफ्तार

भक्तपुरमा निर्वाचनविरुद्ध प्रदर्शन, नेकपा (बहुमत) का जिल्ला इन्चार्ज गिरफ्तार

भक्तपुर : संसदीय व्यवस्थाको चुनाव आमनेपाली जनताका पक्षमा नरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भक्तपुरमा प्रदर्शन गरेको छ । प्रदर्शनबाट नेकपा (बहुमत) का भक्तपुर इन्चार्ज रोजन रखालसहित ८ जनलाई प्रहरीले गिरफ्तार गरेको छ । भक्तपुरमा रहेको जिल्ला निर्वाचन आयोगको…

Read More
काठमाडौँमा चुनावविरुद्ध प्रदर्शन जारी, नेकपा (बहुमत) का सचिवालय सदस्य तथा बागमती इन्चार्ज शरदसहित २५ जना गिरफ्तार

काठमाडौँमा चुनावविरुद्ध प्रदर्शन जारी, नेकपा (बहुमत) का सचिवालय सदस्य तथा बागमती इन्चार्ज शरदसहित २५ जना गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा बागमती ब्युरो इन्चार्ज शरद रसाइलीलाई प्रहरीले चुनाव अवज्ञा आह्वान गर्दै आयोजना गरिएको प्रदर्शन स्थलबाट गिरफ्तार गरेको छ । प्रहरीले रसाइलीसँगै नेकपा (बहुमत) का काठमाडौँ इन्चार्ज एवम् पार्टी नवौँ महाधिवेशन…

Read More
सत्ताधारीको मौन अवधिमा नेकपा (बहुमत) को मशाल जुलुस

सत्ताधारीको मौन अवधिमा नेकपा (बहुमत) को मशाल जुलुस

मकवानपुर : संसद्‌वादीहरू चुनावअघिको मौन अवधिको नाउँमा आर्थिकलगायत विभिन्न चलखेल गरिरहेको समयमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मकवानपुरले हेटौँडामा चुनाव अवज्ञा आह्वान गर्दै मशाल जुलुस निकालेको छ । विगत एक महिनादेखि भित्तेलेखन, पर्चा–पम्प्लेट वितरण तथा पोस्टर टाँस्ने काम गरिरहेको नेकपा (बहुमत)…

Read More
दोलखामा निर्वाचन केन्द्रनजिकै नेकपा (बहुमत) को कोणसभा

दोलखामा निर्वाचन केन्द्रनजिकै नेकपा (बहुमत) को कोणसभा

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखाले आज शैलुङ गाउँपालिका वडा नम्बर ७ को निर्वाचन बुथको २०० मिटर दूरीमा अवज्ञा कोणसभा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख बक्ता दोलखा–सिन्धुपाल्चोक जिल्ला इन्चार्ज विनयराज शर्मा थिए । कार्यक्रममा जिल्लास्तरीय नेता–कार्यकर्ता र…

Read More
झापा सरदमुकाममै संसदीय चुनावविरुद्ध नारा–जुलुस

झापा सरदमुकाममै संसदीय चुनावविरुद्ध नारा–जुलुस

झापा : मतदान चलिरहँदा झापामा मतदान केन्द्रनजिकै नेकपा (बहुमत) ले निर्वाचनविरुद्ध प्रदर्शन गरेको छ । नेकपा (बहुमत) झापाले भद्रपुर वडा नं ७ सरस्वतीचोकमा रहेको वीरेन्द्र माविमा रहेको मतदान केन्द्रमै प्रदर्शन गरेको हो । यस्तै झापाको सदरमुकाम चन्द्रगढीमा पनि प्रदर्शन र…

Read More
नेकपा (बहुमत) द्वारा मतपेटिका तोडफोड

नेकपा (बहुमत) द्वारा मतपेटिका तोडफोड

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आज भएको संसदीय चुनाव अवज्ञा गर्ने नीतिअनुसार मतपेटिका फुटाएको छ । नेकपा (बहुमत) ले कास्कीको माछापुच्छ्रे गाउँपालिकाअन्तर्गत तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान उपकेन्द्रमा रहेको मतदान केन्द्रको मतपेटिका फुटाएको हो । नेकपा (बहुमत) का…

Read More