क्रान्तिकारी ट्रेड युनियन महासङ्घका तीन आङ्गिक सङ्गठनको भेला सम्पन्न

क्रान्तिकारी ट्रेड युनियन महासङ्घका तीन आङ्गिक सङ्गठनको भेला सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको आङ्गिक सङ्गठन अखिल नेपाल क्रान्तिकारी सङ्घसंस्था श्रमिक सङ्घ, अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक सङ्घ र महासङ्घअन्तर्गत रहेको महिला विभागसहितको विशेष भेला काठमाडौँ गोङ्गबुमा सम्पन्न भएको छ ।…

Read More
प्रवासी नेपाली एकता मञ्च भारत तीव्रतामा विस्तार हुँदै

प्रवासी नेपाली एकता मञ्च भारत तीव्रतामा विस्तार हुँदै

हरियाना (भारत) प्रवासी नेपाली एकता मञ्च भारतको विस्तारले गति लिएको छ । सङ्गठन विस्तारका क्रममा विप्लव समूहलगायत विभिन्न संसदीय संशोधनवादी समूहमा अल्मलिएर बसेका नेता–कार्यकर्ता विद्रोह गर्दै नेकपा (बहुमत) मा लामबद्ध हुने क्रम पनि बढेको छ । यसै क्रममा फागुन ३…

Read More
गौरवशाली जनयुद्धको इतिहासमाथि सिंहावलोकन

गौरवशाली जनयुद्धको इतिहासमाथि सिंहावलोकन

१) भूमिका पहिलो योजना पेस गर्दै हामीले कसम खाएका थियौँ, ‘हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी मालेमावादको शिक्षामा आधारित हुनेछ’, ‘जनयुद्ध थालनीको हाम्रो यो योजना राज्यसत्ताबाहेक अरू सबै भ्रम हो भन्ने मान्यतामा आधारित हुनेछ’, ‘हाम्रो यो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी…

Read More
महान् जनयुद्धको वार्षिकोत्सवका सन्दर्भमा

महान् जनयुद्धको वार्षिकोत्सवका सन्दर्भमा

इतिहासमा पहिलोपटक आफ्नो आत्मनिर्णयको अधिकारको प्रयोग गर्दै पुरानो सामन्ती सत्ताको अन्त्य र नयाँ जनवादी सत्ता स्थापना गर्ने अभियानमा नेपाली जनताले विद्रोहको महान् झन्डा उठाएको दिन हो फागुन १ गते । उथलपुथलकारी महान् जनयुद्ध भएपछिको यो समयमा समाजका विद्यमान पुरानो उत्पादन…

Read More
यातायात मजदुरको आन्दोलनमा यातायात मजदुर सङ्गठनको ऐक्यबद्धता

यातायात मजदुरको आन्दोलनमा यातायात मजदुर सङ्गठनको ऐक्यबद्धता

काठमाडौँ : नेकपा (बहुमत) निकट यातायात मजदुर सङ्गठनले आन्दोलनरत यातायात मजदुरहरूको सङ्घर्षमा ऐक्यबद्धता जनाएको छ । अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ केन्द्रीय समितिले प्रेस वक्तव्य जारी गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएको हो । सङ्घका केन्द्रीय संयोजक कालीबहादुर पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा…

Read More
नेकपा (बहुमत) भक्तपुरले प्रजिअलाई बुझायो ज्ञापनपत्र

नेकपा (बहुमत) भक्तपुरले प्रजिअलाई बुझायो ज्ञापनपत्र

भक्तपुर : नेकपा (बहुमत) भक्तपुरले प्रमुख जिल्ला अधिकारीलाई तीनबुँदे सहमति कार्यान्वयन, आस्थाका बन्दी रिहाइ, झूट्टा मुद्दा खारेजी, पार्टी केन्द्रले प्रधानमन्त्रीलाई बुझाएको राष्ट्रियता, जनतन्त्र, जनजीविकासँग सम्बन्धित ४४ बुँदे मागसहितका विषय समेटिएको ज्ञापनपत्र बुझाएको छ । जिल्ला इन्चार्ज रोजन र संयोजक केदारसहितका…

Read More
महान् जनयुद्ध र २८ औँ जनयुद्ध दिवस

महान् जनयुद्ध र २८ औँ जनयुद्ध दिवस

२८ औँ जनयुद्धको दिवससम्म कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूबीच कैयौँपटक फुट र विभाजन आउने गरेका छन् । माओले भन्नुभएको छ, ‘सही विचार र सही कार्यदिशाले सबै कुराको निर्धारण गर्दछ ।’ त्यसको प्रभाव नेपाली कम्युनिस्ट आन्दोलनमा नपरिरहन सक्दैन । कम्युनिस्ट आन्दोलन एकजुट…

Read More
२८ औँ जनयुद्ध दिवसको महत्व

२८ औँ जनयुद्ध दिवसको महत्व

नेपाली जनताले नेकपा (माओवादी) को नेतृत्वमा उत्पीडित वर्गको मुक्तिका खातिर हतियारबद्ध सङ्घर्ष– जनयुद्ध आरम्भ गरेको २८ वर्ष लागेको छ । अर्धसामन्ती–अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपाल र नेपाली जनतालाई सम्पूर्ण उत्पीडन, शोषण, दोहनबाट मुक्ति दिलाएर नेपालमा जनगणतन्त्र स्थापना गर्ने र वैज्ञानिक समाजवाद…

Read More
चितवनमा २८ औँ जनयुद्ध दिवस भव्य रूपमा मनाइयो

चितवनमा २८ औँ जनयुद्ध दिवस भव्य रूपमा मनाइयो

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सङ्गठन समिति चितवनले २८ औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना आदानप्रदानसहित चियापन कार्यक्रम सम्पन्न गरेको छ । सोमबार भरतपुर महानगरपालिकास्थित सप्तगण्डकी कलेजमा जनयुद्ध दिवसका अवसरमा नाचगानसहित आयोजित उक्त कार्यक्रममा ३६ जना युवा विभिन्न पार्टी…

Read More
क्रान्तिकारी शक्तिको ध्रुवीकरण र एकताले जनयुद्धका बाँकी कार्यभार पूरा गर्नेछ : कञ्चन

क्रान्तिकारी शक्तिको ध्रुवीकरण र एकताले जनयुद्धका बाँकी कार्यभार पूरा गर्नेछ : कञ्चन

काठमाडौँ : नेकपा (बहुमत) का संयोजक कञ्चनले नेपालको क्रान्तिकारी राजनीतिक आन्दोलनमा जनयुद्धको स्थान ऐतिहासिक र महान् परिघटनाका रूपमा रहिरहने बताएका छन् । नेकपा (बहुमत) केन्द्रीय कार्यालयले काठमाडौँ, मध्यबानेश्यरस्थित डाइनिङ पार्कको हलमा सोमबार २८ औँ जनयुद्ध दिवसका अवसरमा आयोजना गरेको शुभकामना…

Read More