क्रान्तिकारी कम्युनिस्टहरूबीच पार्टी एकता गर्न सफल हुनेछौँ :मोहन वैद्य ‘किरण’महासचिव, नेकपा (क्रान्तिकारी माओवादी)

क्रान्तिकारी कम्युनिस्टहरूबीच पार्टी एकता गर्न सफल हुनेछौँ :मोहन वैद्य ‘किरण’महासचिव, नेकपा (क्रान्तिकारी माओवादी)

प्र.१) जनयुद्धको २८ औँ वार्षिकोत्सवका सन्दर्भमा तपाईं जनयुद्धलाई कसरी सम्झनुहुन्छ ? उत्तर:  २०५२ साल फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट महान् जनयुद्धको उद्घोष गरिएको थियो । त्यो नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा ठूलो क्रमभङ् थियो । त्यसले पुरानो…

Read More
धनकुटा जिल्ला इन्चार्ज रोशनलाई अविलम्ब रिहा गर : प्रवक्ता सुदर्शन

धनकुटा जिल्ला इन्चार्ज रोशनलाई अविलम्ब रिहा गर : प्रवक्ता सुदर्शन

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् धनकुटा जिल्ला इन्चार्ज रोशन राईलाई बिनासर्त, अविलम्ब रिहा गर्न सरकारसँग माग गरेका छन् । प्रवक्ता सुदर्शनले शुक्रबार विज्ञप्ति जारी गरी वर्तमान सरकारले तीनबुँदे सहमतिअनुसार अन्यायपूर्वक कारागारमा…

Read More
नेकपा (बहुमत) ले बुझायो चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मागपत्र

नेकपा (बहुमत) ले बुझायो चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मागपत्र

काठमाडौँ :नेकपा (बहुमत) भक्तपुरले चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा पार्टी केन्द्रले प्रधानमन्त्रीलाई बुझाएको ४४ बुँदे मागपत्र बुझाएको छ । पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् भक्तपुर जिल्ला इन्चार्ज रोजन, जिल्ला पार्टी सङ्गठन विभाग प्रमुख डीबी, मजदुर अटोमेकानिक सङ्घका अध्यक्ष इन्द्रसहितको…

Read More
नेकपा (बहुमत) ले भक्तपुर र थिमी नगरपालिकालाई बुझायो ४४ बुँदे मागपत्र

नेकपा (बहुमत) ले भक्तपुर र थिमी नगरपालिकालाई बुझायो ४४ बुँदे मागपत्र

भक्तपुर : नेकपा (बहुमत) भक्तपुरले भक्तपुर र थिमी गरी जिल्लाका दुईवटा नगरपालिकामा ४४ बुँदे मागपत्र बुझाएको छ । गतमहिना पार्टी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४४ बुँदे मागपत्र बुझाएपछि देशका विभिन्न ब्युरो, प्रदेश र जिल्लाहरूमा सरकारका सम्बन्धित निकायका प्रमुखहरूलाई मागपत्र बुझाउने…

Read More
वर्तमान शिक्षाको चरित्र

वर्तमान शिक्षाको चरित्र

नेपालको दलाल पुँजीवादी राजनीतिक सत्ताद्वारा निर्देशित, नियन्त्रित र सञ्चालित शिक्षाप्रणाली नवऔपनिवेशिक कारणसहित दलाल एवम् निगम पुँजीवादी नयाँ आर्थिक विशेषतामा टेकेको छ । कुनै पनि मुलुकको शिक्षाप्रणाली राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाअनुरूप हुन्छ । शिक्षाले युगीन राजनीतिक, आर्थिक र सामाजिक…

Read More
जनयुद्धको सार्वभौमिकता

जनयुद्धको सार्वभौमिकता

२०५२ साल फागुन १ गते उद्घोष भएर दस वर्षसम्म सञ्चालित महान् जनयुद्ध महाभारत कथाका योद्धा कर्णझैँ त्यति बेला ‘कवच–कुण्डल’ विहीन भयो जति बेला २०६३ साल मङ्सिर ५ गतेको विस्तृत ‘शान्ति सम्झौता’ मा सहीछापसहित जनयुद्धको मुख्य ताकत जनमुक्ति सेनालाई ‘क्यान्टोनमेन्ट’ मा…

Read More
राष्ट्रपतिलाई लिएर संसदीय व्यवस्थामै भाँडभैलो

राष्ट्रपतिलाई लिएर संसदीय व्यवस्थामै भाँडभैलो

काठमाडौँ :बिरालोलाई जतिसुकै डोकाले छोपे पनि आखिरमा त्यसले म्याउँ गरेरै छोड्छ भन्ने उखान यति बेला संसद्वादी दलहरूले चरितार्थ गरिरहेका छन् । राष्ट्रपतिको चुनावको विषयलाई लिएर ती दलहरूले एकापसमा गरेका शङ्का–उपशङ्का, दौडधूप, धोकाधडी र गुट फेराफेरका घटनालाई हेर्ने हो भने संसदीय…

Read More
स्ववियुप्रति नवयुवा विद्यार्थीको दृष्टिकोण र आगामी कार्यभार

स्ववियुप्रति नवयुवा विद्यार्थीको दृष्टिकोण र आगामी कार्यभार

कुनै पनि वस्तुलाई अध्ययन, अनुसन्धान, संश्लेषण, ग्रहण र प्रयोग गर्ने सन्दर्भमा वर्गीय स्वार्थअनुरूपको दर्शनशास्त्र प्रयोग गरी व्यक्तिले आआफ्नो दृष्टिकोण निर्माण गर्ने गर्दछ । त्यस्तैगरी स्ववियुलाई बुझ्ने र प्रयोग गर्ने सन्दर्भमा पनि व्यक्ति र विद्यार्थी सङ्गठनहरूले वर्गीय पक्षधरताका आधारमा दृष्टिकोण बनाई…

Read More
क्वान्टम फिल्ड सिद्धान्तका आधारमा पदार्थ

क्वान्टम फिल्ड सिद्धान्तका आधारमा पदार्थ

जब हामी ब्रह्माणलाई बुझ्ने कोसिस गर्दछौँ तब यसका बारेमा पहिलो प्रश्न ब्रह्माण्डको बिल्डिङ ब्लक के हो ? साथै यो केबाट बनेको हुन्छ ? यी सबै बुझ्नका लागि परमाणुको संरचना र तीभन्दा साना कणहरूका बारेमा बुझ्न जरुरी रहेको छ । पहिलापहिला…

Read More
अखिल (क्रान्तिकारी) द्वारा स्ववियुलक्षित प्रशिक्षण

अखिल (क्रान्तिकारी) द्वारा स्ववियुलक्षित प्रशिक्षण

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले प्रदेशस्तरीय स्ववियु निर्वाचन विशेष एकदिने प्रशिक्षण दाङको घोराहीमा सम्पन्न गरेको छ । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई ध्यानमा राखेर लुम्बिनी प्रदेशका १३ जिल्लाका विद्यार्थी…

Read More