दोसल्ला ओढाएर सहिद परिवारको सम्मान

दोसल्ला ओढाएर सहिद परिवारको सम्मान

कालीकोट : नेकपा निकट युवा सङ्गठन नेपाल कालीकोटले कालीकोटको सान्नित्रिवेणी गाउँपालिकाका सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेकोे छ । सम्मान कार्यक्रममा उपस्थित सहिद परिवारले केपी वली सरकारले हाम्रा सहिदहरूको अपमान गरेको र सहिद परिवारलाई कुनै सरोकार नराखेको भन्दै आक्रोश व्यक्त…

Read More
सहिद सप्ताह र सहिदी सपना

सहिद सप्ताह र सहिदी सपना

युद्धभूमिमा एउटा सेना म बन्दुकसँग रमाउँछु क्रान्तिको मीठो सङ्गीत बज्ने प्यारो बन्दुक नयाँ लय, सुर, ताल जन्माउँछ जब यो बजाउन थाल्छु, भय सारा हटेर जान्छ हूलका हूल क्रोध मेटिन्छ ‘शक्ति’ को मीठो विस्फोट अहा ! पर्दाभित्रको प्रतिभा थिचाइमा पिल्सिएका अनुहारहरू…

Read More
वली सरकारले सहिदका तस्बिर र सहिदबोर्ड फ्यालेको भन्दै नेकपाले दियो चेतावनी

वली सरकारले सहिदका तस्बिर र सहिदबोर्ड फ्यालेको भन्दै नेकपाले दियो चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले पुतलीबजार नगरपालिकासहित भालु पहाड, सहिद स्मारक पार्कमा सहिद स्मारक चोक, भालु पाहाड लेखिएको होर्डिङ बोर्ड र सहिद तथा बेपत्ता योद्धाहरूको फोटोसहितको होर्डिङ बोर्ड सरकारले फ्यालेको भन्दै आक्रोश व्यक्त गरेको छ । जिल्ला सेक्रेटरी सागर…

Read More
अखिल (क्रान्तिकारी) को एकाइ सम्मेलन

अखिल (क्रान्तिकारी) को एकाइ सम्मेलन

बुटवल : अखिल (क्रान्तिकारी) कालिका मानवज्ञान माविको एकाइ सम्मेलन बुधबार भव्यतापूर्वक सम्पन्न भएको छ । सम्मेलनले अनमोल न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको छ । न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय मूल एकाइ समिति निर्वाचित भएको हो । कार्यक्रममा प्रमुख अतिथि युवा सङ्गठन नेपाल…

Read More
नेकपाद्वारा सुराकी शर्मा एन्ड शर्मा कन्स्ट्रक्सनमाथि कारबाही

नेकपाद्वारा सुराकी शर्मा एन्ड शर्मा कन्स्ट्रक्सनमाथि कारबाही

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कपिलवस्तुले शर्मा एन्ड शर्मा कन्स्ट्रक्सन कम्पनीमाथि कारबाही गरेको छ । गएराती कपिलवस्तुमा शर्मा एन्ड शर्मा कन्स्ट्रक्सनका निर्माण सामग्रीमाथि आगजनीपछि नेकपाले छरेको पर्चामा नेपाल कम्युनिस्ट पार्टी जिल्ला समितिले सत्ताधारीहरूको आडमा गुन्डागर्दी शैलीमा विकास निर्माणका…

Read More

श्रीलङ्काद्वारा एमसीसी खारेज

काठमाडौँ : शुक्रबार अबेर श्रीलङ्काका प्रधानमन्त्री महेन्द्रा राजपाक्षेको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले एमसीसी सम्झौता खारेज गर्ने निर्णय गरेको छ । नेपालमा जसरी नै श्रीलङ्कामा पनि एमसीसी प्रस्ताव विवादित थियो । विवाद चर्किंदै गएपछि कोलम्बो विश्वविद्यालयका उपकुलपति ललि थसिरी गुणरुवानको नेतृत्वमा…

Read More
सहिद सप्ताहका अवसरमा खेलकुद

सहिद सप्ताहका अवसरमा खेलकुद

काठमाडौँ : सहिद सप्ताहका अवसरमा नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोअन्तर्गतका विभिन्न जिल्लाहरूमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । ब्युरोअन्तर्गतका जिल्लाहरू कपिलवस्तु, अर्घाखाँची र नवलपुरमा प्रतियोगिता सम्पन्न भएको हो । अखिल क्रान्तिकारीले सहिद प्रज्वल स्मृति भलिबल…

Read More
सहिद सप्ताहमा सहिद परिवारहरूसँग भेटघाट

सहिद सप्ताहमा सहिद परिवारहरूसँग भेटघाट

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले स्याङ्जा जिल्लामा सहिद सप्ताहका सन्दर्भमा सहिद परिवारहरूसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला इन्चार्ज जेबी भण्डारी ‘आक्रोश’ र किसान सङ्गठनका ब्युरो संयोजक सागर अर्याल ‘विपीन’ ले बायाखोलाको भुसालथोकमा सामूहिक रूपमा भेटघाट गरेका छन् ।…

Read More
सहिद सप्ताहकाे अवसरमा सहिद तथा वेपत्ता परिवारलाई अभिनन्दन

सहिद सप्ताहकाे अवसरमा सहिद तथा वेपत्ता परिवारलाई अभिनन्दन

काठमाडौँ : सहिद सप्ताहकाे अवसरमा नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्लाले बुधबार सहिद तथा बेपत्ता परिवारहरूलाई दोसल्ला र प्रमाणपत्रले अभिनन्दन गरेको छ । कार्यक्रमका अध्यक्ष तथा काठमाडौं सेक्रेटरी पवनले, प्रचण्ड बाबुरामहरुले चौबाटोमा अलपत्र छोडेर गएको अधुरो क्रान्ति र सहिदको सपना जुनसुकै…

Read More

दिल्लीमा प्रायोजित हिंसा

काठमाडौँ : संशोधित नागरिकता विधेयक पारित भएदेखि यताका तीन महिना भारतमा लगातार हिंसात्मक घटनाहरू बढिरहेका छन् । राजधानी दिल्लीस्थित साहिनबागमा २ महिनादेखि मुस्लिम समुदायका महिलाहरूले धर्ना दिँदै आएका थिए । त्यसको कारण दिल्लीको यातायात व्यवस्था प्रभावित थियो । बुर्का लगाएका…

Read More