सहिद सप्ताह  र गद्दारीविरुद्ध जनआक्रोश

सहिद सप्ताह  र गद्दारीविरुद्ध जनआक्रोश

महान् जनयुद्ध आरम्भ भएको २५ औँ वार्षिकोत्सवसँगै नेकपाले देशैभर सहिद सप्ताह मनाइरहेको छ । झापा विद्रोहदेखि जनयुद्धमा बलिदान गर्ने नेपाल आमाका हजारौँ योद्धाहरूको स्मृति र सम्मानमा जनयुद्धकालदेखि नै आरम्भ भएको सहिद सप्ताह जनयुद्धले निर्माण र लागू गरेको माक्र्सवादीहरूको नयाँ दिवस…

Read More
सहिद सप्ताहकाे अवसरमा कालिकोटमा सहिद परिवारलाई सम्मान

सहिद सप्ताहकाे अवसरमा कालिकोटमा सहिद परिवारलाई सम्मान

कालिकोट : नेपाल कम्युनिस्ट पार्टी कालिकोटले सहिद परिवारलाई सम्मान गरेको छ । नेकपा कालिकोट एरिया नम्बर ३ ले एक कार्यक्रमको आयोजना गरी सहिद परिवारहरुलाई सम्मान गरेको जनाएको छ । एरिया इन्चार्ज निर्भिक शाहीको अध्यक्षता र जिल्ला इन्चार्ज बिराटको प्रमुख आतिथ्यतामा…

Read More
अदालतले रिहाईको आदेश दिए लगत्तै नेकपाका नेता श्रेष्ठ पुन: गिरफ्तार

अदालतले रिहाईको आदेश दिए लगत्तै नेकपाका नेता श्रेष्ठ पुन: गिरफ्तार

शिब डुम्रे, नवलपरासी  : बिप्लव नेतृत्वको नेपाल कम्युुुनिष्ट पार्टीका केन्द्रीय सदस्य बसन्त श्रेष्ठ ‘प्रज्वलन’लाई प्रहरीले फेरि गिरफ्तार गरेको छ । सोमबार रुपन्देही जिल्ला अदालतले बम विष्फोटको मुद्दामा सफाई दिएपछि मंगलबार रिहा भए लगत्तै प्रहरीले श्रेष्ठलाई गिरफ्तार गरेको हो । भैरहवा…

Read More
विप्लवलाई सहिद,बेपत्ता योद्धाका परिवारले भने –‘तपाई अघि बढ्नुहोस हामी तपाईको साथमा छौँ।’

विप्लवलाई सहिद,बेपत्ता योद्धाका परिवारले भने –‘तपाई अघि बढ्नुहोस हामी तपाईको साथमा छौँ।’

पोखरा : फागुन १४ देखी २१ सम्म पर्ने सहिद सप्ताहको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले देशब्यापी विभिन्न कार्यक्रम आयोजना ग¥यो । सहिद सप्ताह सुरु हुने दिन फागुन १४ गते सो पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सहिदहरुले देखाएको बाटोमा निरन्तर…

Read More
नेकपाका केन्द्रीय सदस्य प्रज्वलन गैर कानुनी थुनामा

नेकपाका केन्द्रीय सदस्य प्रज्वलन गैर कानुनी थुनामा

  बुटवल : विप्लव नेतृत्वको नेपाल कम्युुुनिष्ट पार्टीका केन्द्रीय सदस्य बसन्त श्रेष्ठ ‘प्रज्वलन’लाई रुपन्देही जिल्ला अदालतले थुनामुक्त्त गर्न आदेश दिए पनि प्रहरीले थुनामै राखेको छ । रुपन्देही जिल्ला अदालतमा भएको थुनछेक बहसपछि श्रेष्ठलाई बिस्फोटक पदार्थ सम्बन्धि मुद्दामा सफाई पाउने ठहर…

Read More
मूल्य नियम : माल उत्पादनको आर्थिक नियम

मूल्य नियम : माल उत्पादनको आर्थिक नियम

मूल्यको नियम माल उत्पादनको आर्थिक नियम हो । यस नियमको मूल्य अन्तरवस्तु हो– मालको मूल्य सामाजिक रूपबाट आवश्यक श्रमबाट निर्धारित हुने गर्दछ । मालहरूको विनिमय त्यसका मूल्यहरूका अनुसार नै हुन सक्छ । अर्थात् विनिमयमा समतुल्यता हुनुपर्दछ । माल अर्थव्यवस्थाका परिस्थितिहरू…

Read More
सहिद सप्ताहमा सहिद तथा बेपत्ता परिवारजनको सम्मान

सहिद सप्ताहमा सहिद तथा बेपत्ता परिवारजनको सम्मान

काठमाडौँ : २५ औँ जनयुद्ध दिवस तथा सहिद सप्ताहका अवसरमा नेपाल कम्युनिस्ट पार्टी नवलपुरले सहिद तथा बेपत्ता परिवारलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको छ । सम्मान कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी शीतल, प्रमुख अतिथि जिल्ला इन्चार्ज ध्रुव, विशिष्ट अतिथि सहिद तथा…

Read More
सहिद सप्ताहमा फुटबल प्रतियोगिता, विजयी खेलाडी सम्मानित

सहिद सप्ताहमा फुटबल प्रतियोगिता, विजयी खेलाडी सम्मानित

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीद्वारा सहिद सप्ताहको सिलसिलामा आयोजित पाँचदिने फुटबल प्रतियोगिता यही फागुन १८ गते भव्य रूपमा सम्पन्न भएको छ । विभिन्न १६ टिमले भाग लिएको उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो क्रमशः लम्मिफाँटा श्री विष्णु युवा क्लब,…

Read More
प्रचण्डलाई जुत्ता प्रहार गर्ने सहिदपुत्र नै हुन्, सहिदको अपमान हामीलाई सैह्य छैन : युवा सङ्गठन

प्रचण्डलाई जुत्ता प्रहार गर्ने सहिदपुत्र नै हुन्, सहिदको अपमान हामीलाई सैह्य छैन : युवा सङ्गठन

काठमाडौँ : युवा सङ्गठन नेपाल भेरी–कर्णाली ब्युरोले प्रेस वक्तव्य प्रकाशित गरी प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवाका बुबा सहिद मुन तिरुवा भएको तर सरकारी नेकपाले उक्त तथ्य बङ्ग्याउने काम गरेको भन्दै आक्रोश व्यक्त गरेको छ । ब्युरो इन्चार्ज दीपले जारी…

Read More
वर्तमान घरेलु परिस्थिति र उत्पीडित वर्गको कार्यभार

वर्तमान घरेलु परिस्थिति र उत्पीडित वर्गको कार्यभार

१) विषय प्रवेश सरकारी आँकडाअनुसार पनि नेपालको ऋण १० खर्ब ६४ अर्ब रहेको छ । यसमा आन्तरिक ऋण ३ खर्ब ८३ अर्ब रूपैयाँ छ भने बाह्य ५ खर्ब ३५ अर्ब । यसलाई २ करोड ९५ लाख ५ सय जनसङ्ख्याले भाग…

Read More