शहिद तथा वेपत्ता योद्धाका घर आगन नेकपाका नेताकार्यकर्ताहरु

शहिद तथा वेपत्ता योद्धाका घर आगन नेकपाका नेताकार्यकर्ताहरु

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सहिद सप्ताह(फागुन १४ देखि २१ सम्म)को अवधिमा शहिद तथा वेपत्ता योद्धाका परिवारहरुलाई विशेष स्मरण गरेको छ । सहिद सप्ताहको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरु शहिद तथा वेपत्ता योद्धाहरुका घर आगन पुगेका छन् । नेकपाका नेताकार्यकर्ताहरुले…

Read More
नेपाल लगायत विश्वभरी श्रमिक महिला दिवस मनाईदै

नेपाल लगायत विश्वभरी श्रमिक महिला दिवस मनाईदै

नेपाल लगायत विश्वभरी आज ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाईदै छ । संसारभरीका श्रमजीवी महिलाहरुले आजको दिवसलाई ऐतिहासिक विजयउत्सवको रुपमा मनाउदै आएका छन् । सन् १८७५ मार्चमा अमेरिकाको गार्मेन्टमा कार्यरत श्रमिक महिलाहरूले आठ घन्टा काम, मताधिकारको…

Read More
८ मार्चको ऐतिहासिक महत्व र महिला मुक्तिको प्रश्न

८ मार्चको ऐतिहासिक महत्व र महिला मुक्तिको प्रश्न

प्रारम्भ संसारभरिका महिलाहरूको ऐतिहासिक दिन ८ मार्च हामीमाझ आउँदैछ । यो महिलाहरूका लागि निकै खुसीको दिन हो । विजयको दिन हो । यो दिन (८ मार्च लाई संसारभरिका महिलाहरूले अधिकार प्राप्ति र विजयको प्रतीकका रूपमा मनाउँदै आइरहेका छन् । यो…

Read More
हिरासतको बन्द कोठाबाट ११० औँ श्रमिक महिला दिवसको शुभकामना

हिरासतको बन्द कोठाबाट ११० औँ श्रमिक महिला दिवसको शुभकामना

श्रमिक तथा उत्पीडित महिलाहरूको सङ्घर्षशील गौरवको गाथा बोकेको विद्रोह र एकताको प्रतीकका रूपमा स्थापित श्रमिक महिला दिवस हो ८ मार्च । विश्वभरिका महिलाहरूले आआफ्नो वर्ग–पक्षधरताअनुसार यो दिवस मनाउँदै आएका छन् । शासकवर्गीय दृष्टिकोणबाट निर्देशित डलरवादी महिलाहरूले यसको सङ्घर्षशील सत्यतालाई तोडमोड…

Read More
अखिल (क्रान्तिकारी) ले मनायो सहिद सप्ताह

अखिल (क्रान्तिकारी) ले मनायो सहिद सप्ताह

काठमाडौँ : अखिल (क्रान्तिकारी) मध्य केन्द्रीय कमान्डले सहिद सप्ताह फागुन (१४–२१) मनाएको छ । अखिल (क्रान्तिकारी) मध्य केन्द्रीय कमान्डले दिएको जानकारीअनुसार सहिद सप्ताहका अवसरमा महान् सहिदहरूको सम्मान र सम्झनामा श्रद्धाञ्जलीसभा सम्पन्न गरिएको छ । समाचारमा जनाइएअनुसार अध्यक्षता रुद्र भट्टराईले र…

Read More
मर्कनटायल कार्यालयमा बम विस्फोट, नेकपाले गर्यो ८४ बिघा जग्गा कब्जा

मर्कनटायल कार्यालयमा बम विस्फोट, नेकपाले गर्यो ८४ बिघा जग्गा कब्जा

काठमाडौँ : चितवन खैरहनी नगरपालिकास्थित सामन्त राजीवराज राजभण्डारीका नाममा रहेको मर्कन्टायलको ८४ बिघा जग्गामा रहेको मर्कनटायलको कार्यालयमा शुक्रबार राति बम विस्फोट भएको छ । नेपाल कम्युनिस्ट पार्टीले उक्त कार्यालय र जग्गा कब्जा गरेको नेकपाद्वारा प्रकाशित पर्चामा जनाइएको छ । पर्चामा…

Read More
८ मार्चकी अभियन्ता क्लारा जेट्किन

८ मार्चकी अभियन्ता क्लारा जेट्किन

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकी संस्थापक क्लारा जेट्किन (Clara Zetkin) को जन्म ५ जुलाई १८५७ मा जर्मनीको लिपगिजमा भएको थियो । नवसाम्राज्यवादको समयमा श्रमिक वर्गकी एक नेत्री, समाजवादी महिला आन्दोलनकी संस्थापक क्यारा जेट्किन एउटी सिद्धान्तकार र अन्तर्राष्ट्रिय कम्युनिस्ट महिला मुक्ति आन्दोलनकी…

Read More
अदालतको आदेशमा नेकपाका नेताहरू रिहा

अदालतको आदेशमा नेकपाका नेताहरू रिहा

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन रुकुम सेक्रेटरी चन्द्रबहादुर बुढा र दलबहादुर खत्री रिहा भएका छन् । असोज २९ गते दाङबाट नेकपाका नेता चन्द्रबहादुर चन्द ‘विरजंङ’ सँगै गिरफ्तार परेका बुढा र खत्री सर्वाेच्च अदालतको आदेशमा रिहा भएका हुन् । सर्वोच्च अदालतमा…

Read More
सरकार आफ्नो असफलतालाई ढाकछोप गर्न  जनदमनमा उत्रियो : नेकपा

सरकार आफ्नो असफलतालाई ढाकछोप गर्न जनदमनमा उत्रियो : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले बर्तमान सरकार आफ्नो असफलतालाई ढाकछोप गर्न जनदमनमा उत्रीएको  बताएको छ ।  प्रहरी प्रशासनले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई आतंकित पार्ने काम गरेको भन्दै उक्त कार्य बन्द गर्न  चेतावनी   नेकपाले दिएको छ । शुक्रबार जिल्ला…

Read More
युरोपमा राता मान्छेहरूको मार्चपास्टबीच जनयुद्ध दिवस

युरोपमा राता मान्छेहरूको मार्चपास्टबीच जनयुद्ध दिवस

पोर्चुगल : नेपाल कम्युनिस्ट पार्टीलाई केपी–पीकेमण्डलीको सामाजिक दलाल फासिवादी सरकारले लगाएको प्रतिबन्ध चिर्दै देशभर र विदेशमा पनि २५ औँ जनयुद्ध दिवस र सहिद सप्ताह साताव्यापी विविध कार्यक्रमका साथ मनाउने क्रम जारी छ । युरोपबाट प्राप्त समाचारअनुसार २५ औँ जनयुद्ध दिवस…

Read More