भलिबलकी मेधावी प्रतिभा

भलिबलकी मेधावी प्रतिभा

काठमाडौं/असार १८ : वि.सं. १९९७ सालमा राणाशाहीद्वारा मारिएका सहिद दशरथ चन्दको स्मृतिमा गठित दशरथ चन्द स्मृति ट्रस्टले क्षेत्रगत रुपमा ५ जना र पारा खेलकुदबाट २ जना खेलाडीलाई नगदसहित सम्मानपत्र प्रदान गरेको छ । २०७३ सालका विभिन्न खेलमा गरेको प्रदर्शन मुल्याङ्कनको…

Read More
साला, सिसिएम भएर चोर्ने !/के.सी विरुद्ध उजुरी

साला, सिसिएम भएर चोर्ने !/के.सी विरुद्ध उजुरी

काठमाडौं/असार १८ : नेपाली कांग्रेसभित्र के हुँदैन ? पत्याउनै गाह्रो हुने, भन्न लाज लाग्ने घट्नाहरु भैरहन्छन् । नेता तथा पूर्वमन्त्री अर्जुन नरसिंह के.सी.ले आफन्तलाई टिकट बाँड्न उम्मेदवारी अख्तियारीपत्र नै चोरेर त्रिशुलीतिर गएपछि चिढिएका सभापति देउवाले सबैका सामू झोक्किदै “साला, सिसिएम…

Read More
पोखरामा जमिन भासिने क्रम बढ्दै/बस्ति डुवानमा

पोखरामा जमिन भासिने क्रम बढ्दै/बस्ति डुवानमा

  काठमाडौं/असार १८  : पोखरा लेखनाथ महानगरपालिका–१७ छोरेपाटन स्थित सितलपथ बस्तिमा स्थानीय चुडामणी बोगटीको खेतमा बिहिबार भासिएको जमिन शुक्रबार राती झन् ठूलो भासिएको थियो । जमिन भासिने क्रम बढ्दै गएपछि स्थानीय त्रसित भएका छन् । शुक्रबार साझदेखि परेको अविरल बर्षाका…

Read More
हाइड्रोजन बमको  धक्का

हाइड्रोजन बमको धक्का

बेवास्ता गर्दै ओबामाका गोहीका आँसुलाई २५ गते बुधबार ठीक १०ः०० बजे चकित पार्दै विश्वलाई प्योङयाङको भूमिमा ५.१ रेक्टर स्केलको भूकम्प सिर्जना गर्दै र तिरस्कार गर्दै कठपुतली पार्क गि उन हेको अरण्यरोदनलाई फुङ्गेरीस्थित आणविक केन्द्रनजिक १० किलोमिटर जमिनमुनिबाट ललकार्दै साम्राज्यवादी जापानी…

Read More
मध्यरातमा प्रहरी आतंक/छापा नरोके प्रतिकार गर्ने चेतावनी – नेकपा

मध्यरातमा प्रहरी आतंक/छापा नरोके प्रतिकार गर्ने चेतावनी – नेकपा

काठमाडौं/असार १७ : नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताका मध्यरात घरमा खानतलाशी पूर्जी विना छापा मारी परिवारजनमा आतंक मच्चाएको साथै राजनैतिक आस्था राखेकै आधारमा यस्ता हर्कत गरी आतंक सृजना नगर्न र नगराउन पनि विज्ञप्तिमार्फत् नेकपा, कास्कीले चेतावनी दिइएको छ । नेकपा, कास्कीका…

Read More
सन्दर्भ: चीनमा सांस्कृतिक क्रान्तिको ५० औँ वर्ष/सांस्कृतिक क्रान्ति र आजको चीन

सन्दर्भ: चीनमा सांस्कृतिक क्रान्तिको ५० औँ वर्ष/सांस्कृतिक क्रान्ति र आजको चीन

अनिल शर्मा माओ त्सेतुङद्वारा नेतृत्व गरिएको महान् सर्वहारा सांस्कृतिक क्रान्ति (सन् १९६६– सन् १९७६) विचारधारात्मक सङ्घर्षको उत्कर्ष थियो । सन् १९५८ मा नै माओ त्सेतुङले निरन्तर क्रान्तिको सिद्धान्तका विषयमा महत्वपूर्ण लेख लेख्नुभएको थियो । त्यसअगाडि नै ‘तीन गर, तीन नगर’…

Read More

शेर्पालाई अमेरिकामा अवसर

काठमाडौं/असार १७ : नेपाली महिला गल्फर प्रतिमा शेर्पाले अमेरिकामा प्रशिक्षण गर्दै प्रतियोगितामा भाग लिने भएकी छन् । रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा हुर्किएकी उनी प्रशिक्षक सचिन भट्टराइसँगै आइतबार अमेरिकाको लस एन्जल्सतर्फ लाग्ने छिन् । उनले भुन्टुरास्थित ओलिभिया लिंक्स गल्फ…

Read More
के मोदीले अमेरिकासँग हतियार किन्लान ?

के मोदीले अमेरिकासँग हतियार किन्लान ?

काठमाडौं/असार १७ : भारत चीनपछि विश्वको सबैभन्दा ठुलो बजार हो । जसका कारण चीन, रुस, बेलायत, फ्रान्स, अमेरिकालगायतका देशहरुले भारतीय बजार हडप्न ठुलो कसरत गरिहेका छन् । ओबामा प्रशासनले भारतसँग बढाएको निकटताका कारण चीन र पाकिस्तानसमेत झस्किएको ठानिन्थ्यो । ट्रम्प…

Read More
कमिशनमा कुरा नमिल्दा पोखरा सस्तो बजारमा प्रहरी आतंक

कमिशनमा कुरा नमिल्दा पोखरा सस्तो बजारमा प्रहरी आतंक

काठमाडौं/असार १७  :  पोखरा महानगरपालिकाको सस्तो बजारमा प्रहरी आतंक छाएसँगै बजार बन्द भएको छ । पोखरा महानगरपालिकामा रहेका सडक व्यापारीहरुलाई व्यवस्थित गर्ने उदेश्यले २०६९ साल देखि सो बजार सञ्चालन ल्याएको थियो । पोखरा उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय कास्की…

Read More
घर बगाउँदा एकै परिवारका ३ मृत्यु, ३ घाइते

घर बगाउँदा एकै परिवारका ३ मृत्यु, ३ घाइते

काठमाडौं/असार १७ : तेह्रथुमको म्याङलुङ नगरपालिका–५ स्थित आमदीममा गएराति पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु ३ जना गम्भीर घाइते भएको छ । पहिरोले कुमारी लिम्बुको घर बगाएको थियो । घर माथिबाट खसेको पहिरोले घर बगाउँदा ५० वर्षीया कुमारी…

Read More