मेची इन्चार्ज सुमनलाई रौतहट लगियो

मेची इन्चार्ज सुमनलाई रौतहट लगियो

अम्बिका चन्द/काठमाडौं/असार १९ : झापाबाट पक्राउ गरी सदरमुकाम चन्द्रगढी राखिएका नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इन्चार्ज सन्तकुमार लिम्बु ‘सुमन’ र जिल्ला सेक्रेटरी तारा थापालाई झापाबाट रौतहट लगिएको छ । आइतबार रिहाइको सुचना दिएर हिरासतबाट बाहिर ल्याउनासाथ लिम्बु र थापालाई झापाबाट…

Read More

नेपाल कम्युनिस्ट पार्टीद्वारा मार्कनटाइल कब्जा

भीमबहादुर खड्का/चितवन/असार १९  : नेपाल कम्युनिस्ट पार्टी, चितवनले आज बिहान ९ बजे खैरहनी नपास्थित (साविक कुमरोज) गोपाल राजभण्डारीको नाममा रहेको ८४ बिगाहा जग्गामा पार्टीको झण्डा र व्यानर गाडेर कब्जा गरेको चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका…

Read More
अमेरिकी युद्धपोत चीनद्वारा कब्जा

अमेरिकी युद्धपोत चीनद्वारा कब्जा

काठमाडौं/असार १९ : दक्षिण चीन सागर क्षेत्रमा अमेरिकी युद्धपोत पुगेपछि चीनले साे युद्ध पाेतलाई आफ्नो नियन्त्रणमा लिएको छ । विवादीत टापुभन्दा २२ किलोमिटर नजिक दक्षिण चीन सागरमा युएसएस स्टेम नामक युद्धपोत पुगेपछि त्यसलाई नियन्त्रणमा लिएको हो । उक्त विषयलाई लिएरर…

Read More
नेकपाका मकवानपुर इन्चार्ज ज्वालासहित ३ रिहा

नेकपाका मकवानपुर इन्चार्ज ज्वालासहित ३ रिहा

काठमाडौं/असार १९ :  नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’, जिल्ला समिति सदस्य  सोम घलान र दिलिप आइतबार अपरान्ह हिरासत मुक्त भएको छ । उहाँहरुलाई असार १३ अपरान्ह २ बजे हेटौडा उपमहा नगरपालिकास्थित कमानेबाट सोम घलानको घरैबाट गिरफ्तार गरेको थियो ।…

Read More
नेकपाका पाचथर इन्चार्जसहित ४ रिहा

नेकपाका पाचथर इन्चार्जसहित ४ रिहा

अम्बिका चन्द/काठमाडौं/असार १९ : शान्तिपूर्ण निर्वाचन खारेजी अभियानमा रहेको बेला पक्राउ गरिएका नेकपाका पाचथर इन्चार्ज अर्जुन आचार्य ‘सौगात’सहित अन्य ४ जना आइतबार हिरासत मुक्त हुनुभएको छ । अन्य रिहाई हुनेमा ब्युरो सदस्य सागर लिम्वु, पाँचथर जिल्ला सदस्यहरु शेरबहादुर लिम्बु र…

Read More
मजदुर आन्दोलन र मुक्तिको प्रश्न : थापा

मजदुर आन्दोलन र मुक्तिको प्रश्न : थापा

विनोद थापा इतिहास रच्नेक्रममा विश्वमा पुँजीवादका विरुद्ध सशक्त संघर्ष गर्दै आइरहेको श्रमजीवी मजदुर वर्ग अहिले पनि अनवरत संघर्ष गरिरहेको छ । दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापनाको लागि आफ्नो ऊर्जाशील जीवनलाई क्रान्तिमा समर्पण गर्दै अन्याय अत्याचारको विरुद्ध मुख्यतया अधिकार…

Read More
राज्यसत्ता परिवर्तन विना जनमुखि शिक्षा असम्भव : सुदर्शन

राज्यसत्ता परिवर्तन विना जनमुखि शिक्षा असम्भव : सुदर्शन

अम्बिका चन्द/काठमाडौं/असार १८ : अखिल (क्रान्तिकारी) ले ‘प्राविधिक तथा व्यावसायिक शिक्षाः संभावना र चुनौती’ विषयक बृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले आमूल परिवर्तनको बाटोबाट नगइ कन शिक्षा जनमुखी, व्यावसायिक र…

Read More
आफ्ना नेता–कार्यकर्ता रिहा नगरे कडा संघर्षमा जाने नेकपाको चेतावनी

आफ्ना नेता–कार्यकर्ता रिहा नगरे कडा संघर्षमा जाने नेकपाको चेतावनी

काठमाडौं/असार १८ :  नेपाल कम्युनिस्ट पार्टी, लम्बिनी ब्युरो, इन्चार्ज, वीरजंगले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई असार २० गते भित्र रिहा नगरे कडा संघर्षमा जाने चेतावनी दिनु भएको छ ।  शनिबार अपरान्ह एक प्रेस वक्तव्य जारी गर्दै उक्त कुरा बताउनु भएको हाे…

Read More
चुनाव खारेजी अभियान र हिरासत : रुपेश

चुनाव खारेजी अभियान र हिरासत : रुपेश

कृष्णप्रसाद वाग्ले ‘रुपेश’ दलाल संसदीय व्यवस्थाको खारेजी गर्दै जनताको जनसत्ता अर्थात वैज्ञानिक समाजवादको निम्ति एकीकृत जनक्रान्तिको कार्यदिशाको कार्यान्वयनको क्रममा दलाल संसदीय सत्ताले घोषणा गरेको चुनावको पूर्व सन्ध्यामा पार्टीको एकीकृत जनजागरण तथा प्रतिरोध अभियान गाउँतहसम्म सभा, भेटघाट, अन्तरक्रिया, प्रचार, भण्डाफोर हुँदै…

Read More
गोपाल पराजुलीप्रति वली किन सकरात्मक भए ?

गोपाल पराजुलीप्रति वली किन सकरात्मक भए ?

काठमाडौं/असार १८ : सर्वोच्च अदालतको रिक्त प्रधान न्यायाधीस पदको लागि संसदको सार्वजनिक सुनुवाई समितिले माननीय न्यायाधीस गोपाल पराजुलीलाई एकमतले सिफारिस गरेकोे छ । अब पराजुलीलाई प्रधान न्यायाधीस बन्ने बाटो खुलेको छ । नेपाली कांग्रेस पृष्ठभूमीका पराजुलीले एमाले नेताहरुलाई पनि रिझाउँदै…

Read More